समाचार
रोकिएन ध्रुर्वे हात्तीको आतंक
चितवन। चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुर्वे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ । सो हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुर्वे हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिए । बुधबार साँझ माडी क्षेत्रमा देखिएको सो हात्ती बिहीबार बिहान...
मकवानपुरको बागमतीमा एक घर जलेर नष्ट
मकवानपुर । मकवानपुरको बागमतीमा आगलागीमा परेर एक घर जलेर नष्ट भएको छ । विहिबार बागमती गाउँपालिका वडा नम्बर–४ लम्कना विचटोल वस्ने नारायण फेवाली मगरको घरमा आगलागी भएर नष्ट भएको हो । उनको काठको फुसको छानो भएको १ तले कच्चि घरमा विधुत को तार सर्ट भई आगो लागि हुदा घर...
२५ मिटर सडक विस्तार सम्बन्धी रिट निवेदन खारेज
मकवानपुर। हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारसम्बन्धी सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । मङ्गलवार बसेको सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदी र न्यायाधीश सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सडक विस्तार सम्बन्धमा दर्ता भएका सम्पूर्ण रिटहरू खारेज गर्ने निर्णय गरेको हो । न्ययाधीशद्वाय सुवेदी र पोखरेलको संयुक्त इजलासले गत...
बागमती प्रदेश भ्रमण बर्ष २०२४ शुभारम्भ
मकवानपुर । बागमती प्रदेश भ्रमण वर्ष, २०२४ को शुभारम्भ गरिएको छ । प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले आजबाट पर्यटन वर्षको सुरुवात गरिएको जानकारी दिइएको हो । आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै यो वर्ष धेरै भन्दा धेरै पर्यटक भित्रयाएर मुलुकमा समृद्धी ल्याउन टेवा पुर्याउने प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी...
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
मकवानपुर । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्यको निर्वाचन कार्यक्रम सञ्चालन गर्न आज हेटौँडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । यसैबिच निर्वाचन आयोग, नेपालले मकवानपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीलाई आजैबाट...
बालकुमारी घटनाको विरोधमा रास्वपाले आज हेटौंडामा विरोध प्रर्दशन गर्ने
मकवानपुर । राष्ट्रीय स्वतन्त्र पार्टी मकवानपुरले आज हेटौंडामा विरोध प्रर्दशन गर्ने भएको छ । शुक्रबार काठमाडौंको बालकुमारीमा कोरियन भाषा परिक्षाको आवेदन दिन नपाएका युवाहरुले गरेको विरोध प्रर्दशनको क्रममा प्रहरीको गोलीलागि एक युवको मृत्यु भएको थियो भने अर्का युवकको प्रहरीले हानेको बन्दुकको कुन्जाले छातिमा लागेर मृत्यु भएको थियो । सोहि...
कटुवा पेस्तोलसहित मनहरीबाट दुई जना पक्राउ
मकवानपुर । मकवानपुरको मनहरीबाट अवैध कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–२ वस्ने २६ बर्षीय लाल कुमार तितुङ र सोही स्थान बस्ने १९ बर्षीय ज्ञान बहादुर स्याङतान रहेका छन् । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले बिहीबार मनहरी गाउँपालिका–९ को भित्री बाटोको हरियाली सामुदायिक...
रिपोटर्स क्लब नेपाल मकवानपुरको अध्यक्षमा पुडासैनी
मकवानपुर । रिपोटर्स क्लब नेपाल मकवानपुर शाखाको अध्यक्षमा पत्रकार बलराम पुडासैनी सर्वसम्मत चयन भएका छन् । क्लबका केन्द्रीय अध्यक्ष ऋषि धमलाको उपस्थितिमा आज हेटौंडामा भएको सर्वपक्षीय भेलाले पुडासैनीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्लबको उपाध्यक्षमा प्रतिक्षा न्यौपाने, सचिवमा भावना रिजाल, कोषाध्यक्षमा सरोज पौडेल र सहसचिवमा...
बालकुमारी प्रदर्शन : गोली लागेर दुई जनाको मृत्यु
काठमाडौं। कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ। शुक्रबार ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दैलेखका २३ वर्षीय सुजन रावत र डोटीका २२ वर्षीय वीरेन्द्र साह...
पालुङ जेसीजको सात पदमा आठको उम्मेदवारी
मकवानपुर । पालुङ जेसीज बर्ष २०२४ को लागि उम्मेदवारी दिने समय सकिएको छ । निर्वाचन आयुक्त जयराम खत्रीको अनुसार १ अध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ । त्यस्तै २ कार्यकारिणी उपाध्यक्ष पदका लागि २ जनाको र ४ उपाध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष...










