समाचार

पूर्वराजा ज्ञानेन्द्र शाह आज हेटौंडा आउँदै

मकवानपुर। पूर्वराजा ज्ञानेन्द्र शाह आज हेटौंडा आउने भएका छन् । उनी आउने भएपछी हेटौंडाका विभिन्न स्थानमा ठुलै तामझाम समेत गरिएको छ । बिशेषगरी उनी आउने भएपछी राप्रपा मकवानपुरले निकै तामझाम गर्न थालेको छ । जम्मो टोलिसहितको मुल समारोह समितिनै बनाएर राप्रपा मकवानपुरले शाह आउने दिनका लागि तयारी गरेको हो...

प्रेस चौतारी मकवानपुरको कार्यालय उद्घाटन

मकवानपुर। प्रेस चौतारी नेपाल मकवानपुरको कार्यालय उद्घाटन गरिएको छ । कार्यालयको शनिबार प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाले उद्घाटन गरेका हुन् । हेटौँडा उपमहानगरपालिका–४ मा कार्यालय स्थापना भएको छ । कार्यालय उद्घाटन गर्दै लामाले प्रेस चौतारी नेपालको कार्यालयलाई संगठनको कामका साथै समाचार लेखन तथा पत्रकारको जमघट र अनुभव...

हेटौंडाबाट पेस्तोल र लागुऔषधसहित चारजना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले शुक्रबार छुट्टाछुट्टै घटनामा एक थान पेस्तोल, उक्त पेस्तोलमा लाग्ने एक थान गोली र विभिन्न परिमाणको लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ। प्रहरीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १५ रातोमाटे चेकपोस्टबाट बाजुराको हिमाली नगरपालिका– १ का ३१ वर्षीय देवबहादुर थापा र नवलपरासी (सुस्ता पूर्व)को कावासोती नगरपालिका– ५ बस्ने...

पालुङ जेसीजको २४ औं पदस्थापना कार्यक्रम सम्पन्न

मकवानपुर । जेसीजको २४ औं पदस्थापना एवम् पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार थाहा नगरको जेसीज हलमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टको प्रमुख आतिथ्यतामा पदस्थापना एवम् पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि बिष्टले युवाहरुको नेतृत्व क्षमताको बिकासका लागि जेसीजसंग समन्वय र सहकार्य गर्न...

मुस्लिम इत्तेहाद संगठन बागमती प्रदेशको अध्यक्षमा महम्मद समिम

मकवानपुर। नेपाल मुस्लिम इत्तेहाद संगठनको बागमती प्रदेश अध्यक्षमा मकवानपुरका महम्मद समिम निर्विरोध निर्वाचित भएका छन् । हेटौंडामा भएको प्रथम अधिवेशनबाट समिमको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी निर्माण भएको छ । संगठनको उपाध्यक्षमा निसारुद्दिन मिया, मजित सिद्धिकी, सचिवमा रहिमुद्दिन मिया तथा सह सचिवमा जुबेर मिया चयन भएको आयोजक कमिटीले जनाएको...

राप्ती बस दुर्घटना : २ भारतीयसहित ८ जना मृतकको सनाखत

काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु भएका ८ जनाको सनाखत भएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो । इलाका प्रहरी कार्यालय भालुभाङका अनुसार दुर्घटनामा एक महिला...

नेपाल मुस्लिम ईत्तेहाद संगठनको प्रदेश अधिवेशन हेटौंडामा

मकवानपुर । नेपाल मुस्लिम ईत्तेहाद संगठनको प्रथम बागमती प्रदेश अधिवेशन हेटौंडामा हुने भएको छ । भोलि (शनिबार) हेटौंडामा प्रतिनिधि  सभा सदस्य एवम् नेपाल मुस्लिम ईत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष श्रीराज फारुखीको प्रमूख आतिथ्यतामा अधिवेशन हुने नेपाल मुस्लिम ईत्तेहाद संगठनका केन्द्रीय सदस्य सचीव तथा मकवानपुर इन्चार्ज समिम खानले जानकारी दिए । नेकपा...

हेटौंडा ३ मा निःशुल्क स्वास्थ्य शिविर

मकवानपुर । हेटौडा उपमहानगरपालिका वडा नम्बर–३ बसामाडीमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । बसामाडी स्वास्थ्य चौकी हेटौडा–३ को आयोजना तथा ३ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर भएको हो । स्वास्थ्य शिविरमा सुगर तथा प्रेसर चेकजाँच, स्वास्थ्य परीक्षण, स्वास्थ्य शिक्षाका साथमा निःशुल्क औषधि समेत वितरण...

पर्यटन प्रवर्द्धन गर्न हेटौंडाको बुद्धचोकमा फोटो प्रदर्शनी

मकवानपुर । हेटौंडाको बुद्धचोकमा शुक्रबारदेखि फोटो प्रदर्शनी सुरु भएको छ । मकवानपुरको उत्तरी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि पुस २१ गतेसम्म हुने फोटो प्रदर्शनीमा ६० वटा फोटो राखिएको हो । फोटो प्रदर्शनीको उद्घाटन गर्नुहुँदै हेटौँडा उपमहानगरपालिका नगर प्रमुख मिना कुमारी लामाले समग्र मकवानपुरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने विषयमा जनप्रतिनिधिहरुबिच...

लागूऔषध गाँजासहित हेटौंडाबाट २ जना पक्राउ

हेटौंडा । प्रहरीले मकवानपुरबाट ४ किलो लागूऔषध गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार बिहान ८:२० बजे प्रहरी चौकी रातोमाटेको टोलीले हेटौँडा उपमहानगरपालिका-१५, रातोमाटेस्थित सडकखण्डमा चेकजाँच गर्दा चितवनबाट बिरगंजतर्फ जाँदै गरेको यात्रुवाहक बसबाट उक्त लागूऔषध बरामद गरेको हो। बिहारको मोतिहारी जिल्ला पश्चिमी चम्पारण निवासी ३७ वर्षीय जितेन्द्र जैसवाल र...