समाचार

हेटौंडामा निर्माण संघको शुभकामना आदानप्रदान

मकवानपुर । नयाँ वर्ष २०८० को अवसरमा निर्माण व्यवसायी सङ्घ मकवानपुरको आयोजनामा शनिबार हेटौँडामा भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा निर्माण क्षेत्रका समस्याहरुको बारेमा छलफलभएको छ । कार्यक्रममा निर्माण व्यवसायीसँगै ठेक्का आव्हान गर्ने तीनै तहको सरकार जिम्मेवार भएमा अहिले निर्माण क्षेत्रमा देखिएका समस्याहरु समाधान हुने औँल्याइएको थियो । कार्यक्रममा...

मुख्यमन्त्री जम्कट्टेलसँग मनाए मुश्लिम समुदायले ईद

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ईद पर्वको अवसरमा मुश्लिम समुदायलाई शुभकामना ब्यक्त गरेका छन् । मकवानपुरका मुश्लिम समुदायका अग्रजहरुसँग ईद पर्वको भेटमा उनले शुभकामना ब्यक्त गरेका हुन् । ‘सबै धर्म, समुदायप्रति प्रदेश सरकार समान ब्यवहार गर्दछ’, मुख्यमन्त्री जम्कट्टेलले भने, ‘मुश्लिम समुदायको धर्म संस्कृतिको प्रवर्धन र समुदायको समस्याहरु...

आज हावाहुरीको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । उक्त प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको...

आज आमाको मुख हेर्ने पर्व, मातातीर्थमा मेला

काठमाडौँ । आमाको मुख हेर्ने पर्व आज मनाइँदैछ। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ। आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ यो पर्व मनाइने गरिएको छ। आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई...

भीमफेदी कारागारमा बन्दीको मृत्यु

मकवानपुर । मकवानपुरमा रहेको क्षेत्रीय कारागार भीमफेदीमा एकजना बन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी–६, लोथरका ३५ वर्षीय समीर परियार रहेका छन् । मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार बुधबार बिहान करिब साढे १० बजे कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका उनी बेहोस भई ढलेका थिए । उनलाई...

हेटौंडामा बाघको आक्रमणबाट दुई जना घाइते

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरिमाई स्थित सामुदायिक वनमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । आज वनमा बाख्रा चराउन गएका ६५ वर्षीय कृष्ण बहादुर थिङ र १७ वर्षीय सुमन घलान बाघको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।...

उपचारका लागि राष्ट्रपति पौडेललाई भारत लगियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि श्री एअरलाइन्सको एयर एम्बुलेन्सबाट भारत लगिएको हो । त्रिभुवन अन्तरराष्ट्रीय विमानस्थलमा राष्ट्रपति पौडेललाई बिदा गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद र भारतीय राजदूत नवीन श्रीवास्तव पुगेका...

जंगलमा लागेको आगो बस्तिमा सल्कदा बकैयामा दुई घर जलेर नष्ट

मकवानपुर । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ ठुलो ज्यामिरेमा जंगलमा लागेको आगो बस्तिमा सल्कदा दुई घर जलेर नष्ट भएको छ । ठुलो ज्यामिरे स्थित वनमा लागेको डढेलो बस्तिमा सल्कदा स्थानीय दुर्गा माया भोलनको घर, गोठ जलेर पूर्ण रुपमा नष्ट भएको हो । आगोलागीबाट ७ वटा बाख्रा, कुखुरा...

मकवानपुर आउँदै प्रधानमन्त्री प्रचण्ड

मकवानपुर। निर्माणधिन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक)को अनुगमनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मकवानपुर आउने भएका छन् प्रधानमन्त्री प्रचण्ड बिहान १० जिल्लाको भीमफेदी गाउँपालिका–८ महादेवटार आइपुग्ने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । नेपाली सेनाको हेलिकप्टर मार्फत अनुगमनमा आउन लागेका...

प्रदेशका २५ जना महिला शिक्षकलाई हेटौंडामा आत्मरक्षा तालिम

मकवानपुर । बागमती प्रदेशका सामुदायिक विद्यालयका महिला शिक्षकहरुका लागि दिइएको पाँच दिने आत्मरक्षा प्रशिक्षक, प्रशिक्षण तालिम आइतवार हेटौंडामा समापन भएको छ । प्रदेशका १५ वटा सामुदायिक विद्यालयका २५ जना महिला शिक्षकहरुका लागि सामाजिक विकास मन्त्रालय अन्तरगतको प्रदेश युवा परिषद्कले प्रदान गरेको पाँच दिने आत्मरक्षा सम्बन्धि तालिम हेटौंडामा समापन भएको...