समाज/राजनीति
मतपरिणाम अपडेटः ५ सय मत गन्दा आनन्दरामलाई पछ्याउँदै जयराम
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापतिको पदका उम्मेदवारको मतगणना हेटौडा–२ स्थित काँग्रेस पार्टी कार्यालयमा जारी रहेको छ । खसेको मतमध्ये ५ सय मत गणना हुँदा १७४ मतसहित आनन्दराम पराजुली को अग्रता कायमै रहेको छ भने जयराम लामिछानेले १५७ मत प्राप्त गर्दै पराजुली लाई पछ्याइरहेका छन् । बुद्ध लामाले भने...
मतपरिणाम अपडेटः ३ सय मत गन्दा पराजुलीको अग्रता कायमै
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापतिको पदका उम्मेदवारको मतगणना हेटौडा–२ स्थित काँग्रेस पार्टी कार्यालयमा जारी रहेको छ । खसेको मतमध्ये ३ सय मत गणना हुँदा ११० मतसहित आनन्दराम पराजुलीको अग्रता कायमै रहेको छ । यता बुद्ध लामाले ८५ मत प्राप्त गरेका छन् भने जयराम लामिछानेले ८० मत प्राप्त गरेको...
एक सय मत गन्दा सभापतिमा पराजुलीको अग्रता
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापतिको पदका उम्मेदवारको मतगणना जारी रहेको छ । खसेको मतमध्ये एक सय मत गणना हुँदा आनन्दराम पराजुली ४९ मतसहित अगाडि रहेका छन् । यता बुद्ध लामाले २९ मत प्राप्त गरेका छन् भने जयराम लामिछानेले २० मत प्राप्त गरेको सहायक मतदान अधिकृत रामकुमार अधिकारीले बताएका...
कांग्रेस मकवानपुरः सभापतिको मतगणना सुरु
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको १४ औ अधिवेशन अन्तर्गत सभापति पदको मतगणना सुरु भएको छ । हेटौडा–२ स्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा मतगणना सुरु भएको सहायक मतदान अधिकृत रामकुमार अधिकारीले बताए । राती १०.३० बजेदेखि सभापतिको मतगणना सुरु भएको उनले बताए ।सभापतिमा विजयीका लागी खसेको मतको ५१ प्रतिशत मत...
कांग्रेसको कैलाली सभापतिमा भट्ट र बमबीच पुनः प्रतिस्पर्धा हुने
धनगढी । नेपाली कांग्रेस कैलाली जिल्ला अधिवेशनमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि पुनः मतदान हुने भएको छ । आइतबार भएको मतदानमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः दोस्रो चरणमा मतदान हुने भएको हो । निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीका अनुसार...
एमसीसी पास भएकोमा खुसी छुः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन भएकोमा खुसी व्यक्त गरेका छन् । सोमबार आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गरी प्रचण्डले भनेका छन्, ‘हिजो पास भएपछि म निकै खुसी छ । देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो ।’ प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीलाई...
काँग्रेस मकवानपुरको भड्किलो चुनावी शैली (भिडियो सहित)
मकवानपुर । नेपाली काँग्रेस मकवानपुरको नयाँ नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ । हेटौंडा–१ चौकिटोल स्थित डल्फीन चौरमा काँग्रेस मकवानपुरको मतदान भइरहेको हो । काँग्रेसका नेता हरुलाई चुनाब लागेसँगै कार्यकर्ताको भड्किलो चुनावी शैली देखिएको छ । मतदान चलिरहँदा समेत चुनावी प्रचार प्रसारको कामलाई भने निकै तिब्रता दिइएको छ...
काँग्रेस मकवानपुरः सभापतिको दौडमा तीन उम्मेदवार, मतदान हुँदै
मकवानपुर । नेपाली काँग्रेस मकवानपुरको १४ औं जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ । हिजो भएको उम्मेदवारी दर्ता प्रक्रियामा सभापतिका आकांक्षीका रुपमा तीन जना उम्मेदवारले प्यानलसहित उम्मेदवारी दर्ता गराएको हो । सभापतिको दौडमा संस्थापन पक्षबाट आनन्दराम पराजुली र बुद्ध लामाको उम्मेवारी छ भने इतर पक्षबाट जयराम...
नेपाली कांग्रेस कैलाली सभापतिको मतगणना १० बजेपछि
धनगढी । नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा २४८६ मत खसेको छ । धनगढीको कबर्ड हलमा आइतबार अबेर राति सम्पन्न भएको मतदानमा कुल दुई हजार ५७२ मतमध्ये २४८६ मत खसेको निर्वाचन समितिले जनाएको छ । राति अबेर भइसकेकाले उम्मेदवारहरूबीचको सहमतिका आधारमा सोमबार मात्र सभापति पदको मतगणना...
‘एमसीसी राष्ट्रघाती भए राजनीतिबाट सन्यास लिऔं’
यो गरिमामय सदनमा हामीले यति महत्वपूर्ण राष्ट्रिय मुद्दामा विमर्श गरिरहँदा प्रमुख प्रतिपक्षका सांसदहरू यसरी विरोधमा उत्रन पर्नु त्यति उपयुक्त र शोभनीय छैन । हामीले छिटोभन्दा छिटो एउटा समझदारी गरेर यो असहज अवस्थाको अन्त्य गर्नुपर्छ । सत्ता र प्रतिपक्ष दुवैबाट यसतर्फ सकारात्मक र जिम्मेवारपूर्ण भूमिका निर्वाह होस् । सबैभन्दा पहिले...








