समाज/राजनीति

कुनै सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै संसदबाट एमसीसी सम्झौता अनुमोदन

काठमाडौं । संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ । ८...

काँग्रेस जिल्ला सदस्यमा ८० बर्षीय चन्द्रबहादुरकोे उम्मेदवारी

मकवानपुर । नेपाली काँग्रेस मकवानपुरको जिल्ला अधिवेशन सदस्य पद (भुगोलतर्फ)मा ८० बर्षीय चन्द्रबहादुर न्यौपानेले उम्मेवारी दिएको छ । भोलि (सोमबार) हुने काँग्रेस मकवानपुरको १४ औं जिल्ला अधिवेशन अन्तर्गत आज भएको मनोनयन दर्ता प्रक्रियामा ८० वर्षीय चन्द्रबहादुर न्यौपानेले आफ्नो उम्मेदवारी दर्ता गराएको हो । काँग्रेस मकवानपुरको सदस्य पद (भुगोलतर्फ)को लागि...

व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउँछु: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीबारे उठेको प्रश्नमा व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउने बताएका छन् । नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि संसदमा भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शर्माले एमसीसीबारे उठेको बहस, नेपाली जनताको चासो र चिन्ताबारे सरकारको ध्यानाकर्षण भएको बताए ।...

व्याख्यात्मक घोषणा अमेरिकाले मान्नुपर्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा संसदले गर्ने व्याख्यात्मक घोषणा अमेरिकाले मान्नुपर्ने बताएका छन् । आइतबार एमसीसी सम्झौतामाथि प्रतिनिधिसभामा भएको छलफलमा उनले एमसीसी पारित गर्दा व्याख्यात्मक टिप्पणी पनि सँगै हुने भन्दै सम्झौताको अर्को पक्षले ती टिप्पणीहरु पनि मान्नुपर्ने बताएका हुन् । छलफलमा भाग लिँदै...

एमसीसी पास गर्नेहरु राष्ट्रिय गद्दार हुन् : रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले एमसीसी सम्झौता पारित भए नेपाल उपेनिवेशीकरणको बाटोमा जाने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिदैं एमाले सांसद रावलले एमसीसी सम्झौता अनुमोदन भए नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनतामा प्रहार हुने दावी गरे । उनले एमसीसीका कतिपय बुँदाहरु आपत्तिजनक रहेको...

प्रदेश १ को संसद बैठक ३ महिनापछि आज बस्दै

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि स्थगित भएको प्रदेश सभा बैठक आज बस्दैछ । राईले गत मंसिर १ गते विश्वासको मत लिएका थिए । मुख्यमन्त्री राईले विश्वासको मत लिएपछि अनिश्चितकालका लागि स्थगित भएको संसदको नवौं तथा हिउँदे अधिवेशनको सातौं बैठक आज दिउँसो १ बजेका...

काँग्रेस मकवानपुरको अधिवेशन आज, सभापतिमा त्रिपक्षिय भिड्न्त

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन लागि आज मनोनयन दर्ता हुने भएको छ । काँग्रेसको जिल्ला अधिवेशनमा मतदान १६ गते सोमबार बिहानबाट हुने भएको हो। काँग्रेस मकवानपुरको सभापति पदका लागि तीन जना उमेदवार हुने भएका छन् । काँग्रेस संस्थापन पक्षबाट दुर्इजना उमेदवार हुने देखिएको छ । संस्थापन पक्षबाट...

इन्द्रको साथ पाएका बुद्धले तयार पारे प्यानल

मकवानपुर । नेपाली काँग्रेस मकवानपुरको आज आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । हालसम्म तीनजना उम्मेदवार रहने देखिएको छ । जसअनुसार संस्थानप पक्षबाट दुई र इतरबाट एकजना । हालको अवस्थामा जिल्ला सचिव बुद्ध लामाले आफ्नो पदाधिकारी टुंग्याएर उम्मेदवारी दर्ता गर्ने जाने तयारीमा रहेका छन् । सभापतिमा लामालाई पूर्वजिल्ला सभापति...

संस्थापन पक्ष विभाजित हुँदा जयरामको पल्ला भारी

मकवानपुर । नेपाली काँग्रेस मकवानपुरको आजबाट सुरु हुने अधिवेशनमा तीन समुह चुनावी मैदानमा होमिने भएको छ । जसमा संस्थापन पक्षबाट सभापतिमा आनन्दराम पराजुली र बुद्ध लामा चुनावी मैदानमा होमिएका छन् भने, इतर पक्षबाट जयराम लामिछानेले यस अघि नै प्यानल घोषणा गरी चुनावी प्रचार–प्रसारमा होमिसकेका छन् । यसरी संस्थापन पक्ष...

आज दिउँसो १ बजे संसद बैठक बस्दै, एमसीसीबारे छलफलको तयारी

काठमाडौं । आज प्रतिनिध सभा (संसद) बैठक बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि पटक–पटक सारिएको बैठक आज बस्न लागेको हो । यही फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको थियो । र, संसद बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । तर,...