समाज/राजनीति
एमाले हेटौंडा नगर कमिटीको जिम्मेवारी बाँडफाड (सुचिसहित)
मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरपलिका कमिटीले जिम्मवारी बाँडफाँड गरेको छ । शुक्रबार हेटौंडामा भएको कमिटीको तेस्रो पूर्ण बैठकले नगर कमिटीमा विभिन्न जिम्मेवारी बाँडफाँड गरेको हो । नगरकमिटी अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षता तथा एमाले केन्द्रिय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बैठकले पार्टी कामलाई व्यवस्थित गर्न र...
काँग्रेस मकवानपुरः ईन्द्रको साथ बुद्धलाई
मकवानपुर । नेपाली काँग्रेस मकवानपुरको आसन्न अधिवेशनमा बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले बुद्ध लामालाई साथ दिने भएका छन् । आज हेटौंडामा भएको बुद्ध लामाको जिल्ला सभापती उम्मेद्वारी घोषणा कार्यक्रममा आफ्नो र बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको साथ लामालाई रहने काँग्रेस मकवानपुरका कार्यबाहक सभापति बिष्णुप्रसाद लामिछानेले बताए । ६८ प्रतिशत...
नेपाली काँग्रेस मकवानपुरः सहमति नजुटे विष्णु लामिछाने ब्याक हुने संकेत
मकवानपुर । नजिकिँदै गरेको नेपाली कांग्रेसको १४औं जिल्ला अधिवेशनमा विष्णु लामिछाने सभापतिको दौडबाट ब्याक हुने संकेत देखा परेको छ । पटकरपटक प्रयास गर्दा पनि संस्थापन पक्षबाट सभापतिमा लामिछानेको नाममा सहमति नजुटेपछि उनी मौन बस्ने सम्भावना बढेको हो । हाल उनीसँगै संस्थापन पक्षबाट पार्टी सचिव बुद्ध लामा र पूर्वसचिव आनन्दराम...
६३ वर्षका वृद्धद्वारा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या
मोरङ । मोरङको लेटाङमा ६३ वर्षीय वृद्धले १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेका छन् । बुधबारदेखि हराइरहेकी लेटाङ– ८ ज्यामिरे टोलकी करुणा राईको नग्न शव शुक्रबार स्थानीय लालहिरा सामुदायिक वन क्षेत्रमा खाल्डो खनेर गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो । बालिकाका छिमेकी दीपक गिरीले बलात्कारपछि अपराध लुकाउन हत्या गरेको र उनको...
कांग्रेससँग सहकार्यका लागि एमालेका पुरानै सर्त
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले आफ्ना पूर्ववत् सर्तहरू पूरा भए एमसिसीमा अनिर्णीत नबस्ने र परिपक्व निकास दिने बताएको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूसँगको छलफलमा एमाले अध्यक्ष केपी ओलीले त्यसका लागि आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखको राजीनामा सर्त दोहोर्याएका छन् । एमालेले...
एमसीसीको विषयमा सत्ता गठबन्धनभित्रै दोहोरो चरित्र देखियो– बाँस्कोटा
मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमसीसीको विषयमा सत्ता गठबन्धनभित्रै दोहोरो चरित्र रहेको बताएका छन् । शुक्रबार हेटौंडामा प्रेस चौतारी नेपाल मकवानपुर शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमालेले उपयुक्त समयमा निर्णय लिने उनले बताए । आफ्नो पार्टीले एमसीसी सहयोग परियोजनालाई सत्ताको च्याखे दाउ नबनाएको...
संस्थापन इतर पक्षबाट सभापतिमा लामिछानेको प्यानल घोषणा
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनमा संस्थापन इतर पक्षबाट सभापति पदका दाबेदार जयराम लामिछानेले आफ्नो प्यानल घोषणा गरेका छन् । प्यानल घोषणासँगै काँग्रेस मकवापनुरको जिल्ला अधिवेशनमा संस्थापन इतरबाट लामिछानेको एकमात्र टिम रहनेछ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत यहि फागुन १५...
काँग्रेस मकवानपुरः संस्थापन पक्षतर्फ सभापतिमा पराजुलीको उम्मेदवारी घोषणा
मकवानपुर । नेपाली काँग्रेस मकवापुरको जिल्ला अधिवेशनमा सभापतिका दाबेदार आनन्दराम पराजुलीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार कार्यकर्ता भेटघाट तथा पत्रकार सम्मेलन कार्यक्रम आयोजना गर्दै पराजुलीले आधिकारीक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । काँग्रेस संस्थापन पक्षका पराजुलीले आफ्नो प्रतिबद्धता, आगामी योजना र सभापतिमा अत्याधिक मत दिएर विजयी गराउन...
बालुवाटारमा वैकल्पिक प्रस्ताव: व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको प्रश्न उठेका विषयमा संसदबाट व्याख्यात्मक घोषणा गरेर अनुमोदन गर्ने विकल्पमा छलफल सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग मिल्न तयार भएपछि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु दबावमा छन् । दुवै दलका नेताहरुले यथास्थितिमा एमसीसीको पक्षमा मत दिन नसक्ने, तर अनुमोदनका लागि...
प्रचण्ड भेट्न खुमलटार पुगे बामदेव गौतम
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बामदेव गौतमबीच भेटवार्ता भएको छ। संसदमा एमसीसी टेबल भएपछि गौतमले प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरेका हुन्। उनीहरुबीच एमसीसी सम्झौता र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। यसअघि प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए। भेटवार्ता सकारात्मक भएको बताइएको छ।...










