समाज/राजनीति
स्थानीय तहको निर्वाचमा एकै मत र मन भएर लाग्ने कांग्रेसका तीन नेताको उद्घोष
मकवानपुर । स्थानीय तहको निर्वाचमा एकै मत र मन भएर लाग्ने कांग्रेस मकवानपुरका तीन नेताले प्रतिबद्धता ्ब्यत्त गरेका छन् । बुधबार हेटौंडामा जिल्ला सभापतिका उम्मेदवार जयराम लामिछाने निर्वाचित पदाधिकारीहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै आगामी स्थानिय निर्वाचमा पार्टीलाई विजय गराउन एकै मन र मत भएर लाग्ने प्रतिबद्धता ब्यत्त गरेका हुन्...
रेखा थापासहित १४ जना राप्रपा केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौँ । नायिका रेखा थापासहित १४ जना राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । थापा यसअघि एकता महाधिवेशनमा लिङ्देन प्यानलबाट महामन्त्रीको उम्मेदवार रहेकी थिइन् ।...
माओवादीमा एमसीसीको पराकम्पः छुट्टै पार्टी निर्माणको तयारीमा श्रेष्ठ
काठमाडौ । संशोधन नगरि अमेरिकी सहयता परियोजना एमसीसी अगाडि बढाउन नहुने पार्टीको नीति विपरित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति जनाएपछि माओवादीमा असन्तुष्टि सुरु भएको छ । व्याख्यात्मक घोषणा गरेर एमसीसी अनुमोदन गर्ने निर्णयमा पूर्व स्थायी समितिका पाँच सदस्यले असन्तुष्टि जनाएका थिए । अध्यक्ष प्रचण्डले गठबन्धन र संविधान जोगाउन एमसीसी...
कांग्रेस पदाधिकारीमा संस्थापन इतर हावी, ६ मध्ये ५ सिटमा इतर पक्ष विजयी
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनअन्तर्गत् पदाधिकारीतर्फको अन्मित मतपरिणाममा संस्थापन इतर पक्ष हावी भएको छ । कुल ६ जना पदाधिकारीमध्ये ५ जना संस्थापन इतरबाट विजयी भएका छन् । एकजना मात्र संस्थापन पक्षबाट विजयी भएका छन् । मकवानपुरमा संस्पथानको नेतृत्व बुद्ध लामा र इतरको नेतृत्व जयराम लामिछानेले गरेका थिए...
एमसीसीमा एमालेः विरोध न समर्थन
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)बारे पक्ष र विपक्षमा देखिएको बहसकै अन्त्य गर्ने चाहना राखेको छ । आइतबार (१५ फागुनमा) प्रतिनिधिसभामा ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी निर्णयार्थ प्रस्तुत भइरहँदा कुनै पक्षमा नउभिएको एमालेले जनमत थप विभाजन हुँदा राष्ट्रियता कमजोर हुने तर्क गरेको...
काँग्रेस मकवानपुरः उपसभापति, सचिव र सहसचिवको मतगणना सुरु
मकवानपुर । कांग्रेस मकवमानपुरको पदाधिकारी मतगणना जारी रहेको छ । उपसभापति २ पदका लागि ७ जनाले आफ्नो उम्मेदवारी दिएका थिए । उपसभापतिमा आनन्द कठायत, गोपीलाल विश्वकर्मा, चन्द्रबहादुर पौडेल, धर्मराज लामिछाने, भीम लामा, रमेश गिरी र रामबाबु बानियाँको उम्मेदवारी परेको थियो । विक र बानियाँ बुद्ध लामा प्यानलका हुन भने...
सभामुखको राजीनामा पर्खिरहेका छौंः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले सभामुखको राजीनामा पर्खिरहेको बताएका छन् । सभामुखविरुद्ध महाअभियोग ल्याउन पनि सक्ने, नल्याउन पनि सक्ने भन्दै उनले भने, ‘हामी राजीनामा पर्खिरहेका छौं । ससम्मान बर्हिगमित हुनुहोस्, संसदले निष्काशन गर्यो भन्ने नपरोस् ।’ एमालेले आफ्नो दलले कारबाही गरेका १४ सांसदलाई निष्कासन...
काँग्रेस मकवानपुर सभापतिमा बुद्ध लामा सर्वसम्मत्
मकवानपुर । नेपाली काँग्रेस मकवापनुरको सभापतिमा बुद्धलामा चयन भएको छ । पहिलो चरणको मतदानमा ५१ प्रतिशत मतपरिणाम ल्याउन नसकेपछि नेताहरुबीच सर्वसम्मत् नयाँ नेतृत्व चयन गर्ने सहमति भएको स्रोतले जनाएको छ । नेपाली काँग्रेसकै सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डीना), बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, सभापतिका उम्मेदवार बुद्ध लामा र आनन्दरामसहितको बैठकले...
दोस्रो चरणको निर्वाचनमा भिड्दै बुद्ध र आनन्द , रिङबाटै बाहिरिए जयराम
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको १४ औ अधिवेशन अन्तर्गत सभापति पदका लागि पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन हुने भएको छ । सोमबार भएको निर्वाचनमा सभापतिका प्रत्यासी बुद्ध लामा ५९२ मत प्राप्त गरी शीष स्थानमा आए भने ५४५ मत प्राप्त गर्दै आनन्दराम...
अपडेटः १७ सय मत गन्दा बुद्धको अग्रता कायमै
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापतिको पदका उम्मेदवारको मतगणना अन्तिम चरणमा पुगेको छ । खसेको मतमध्ये १ हजार ७ सय मत गणना हुँदा बुद्ध लामाले ५६३ मत प्राप्त गरी अग्रता कायमै गरेका छन् भने लामालाई पछ्याउँदै आनन्दराम पराजुलीले ५२५ मत प्राप्त गरेका छन् । जयराम लामिछानेले भने ५१३ मत...







