समाचार

करौडौँ ठगीका बादशाह झा कारागार चलान

विभिन्न कलेजहरुको नाममा करोडौ रुपैयाँको ठगिमा पक्राउ परेका सञ्जय झा कारागार चलान भएका छन । जिल्ला अदालत काठमाडौँको आदेशमा पुरपक्षमा थुनाको लागि झालाई कारागार चलान गरिएको हो । शिक्षा मन्त्रालयमा पहुचको कारण विभिन्न काम मिलाई दिने र अनेकौ प्रलोभन देखाइ झाले करोडौ रुपैयाँ ठगी गर्दै आएका थिए । करिब...

दसैं आयो, चामल आएन

काठमाडौँ – जुनकला बुढा चामल किन्न तीन दिन लगाएर कवाडी डिपोमा पुगिन्। तर, चामल नपाएपछि आँसु झार्दै उनी घर फर्किइन्। बाजुराको हिमाली गाउँपालिका–२ बिच्छयाँकी जुनकलाको ५ जनाको परिवार छ। ‘घरमा बुवा बिरामी हुनुहुन्छ, आमा अशक्त। त्यसैले चामल लिन म आफैं आएँ। नपाएर तनाव भयो,’ जुनकलाले भनिन्, ‘दसैं–तिहार आयो, मिठो...

देउवा सरकारको उपलब्धि : ७२ दिनमा एक मन्त्री उपहार

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ खाएको साढे दुई महिना पुग्नै लाग्दा एक मन्त्री थप्ने भएका छन् तर सरकारका १६ मन्त्रालय अझै नेतृत्वविहीन रहनेछन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा पठाउन प्रतिनिधि नभएपछि प्रधानमन्त्रीले कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउन लागेका हुन् । मन्त्रिपरिषद्ले मंगलबार परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली टोली महासभामा पठाउने...

हेटौँडा र चितवन जोडेर देशको राजधानी बनाउँ : मुख्यमन्त्री शाक्य

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले चितवन र हेटौंडालाई देशकै राजधानी बनाउनु पर्ने बताएकी छन् । जिल्ला समन्वय समिति चितवनको मंगलबार भरतपुरमा आयोजित पाँचौँ जिल्ला सभाको समुद्घाटन गर्दै मुख्यमन्त्री शाक्यले हालको राजधानी काठमाडौँ पुग्न सबैलाई कठिन पर्ने भएकाले पूर्वपश्चिम राजमार्गमा जोडिएको चितवन र हेटौंडालाई नै देशको राजधानी बनाउनुपर्नेमा जोड दिइन्...

नेपाल र उपेन्द्रलाई अध्यादेश घाँडो

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई फुट जोगाउन मुश्किल पर्न थालेको छ । फुटको खतराका कारण दुवै दल सरकारमा जानबाट रोक्किएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले दल विभाजन सजिलो बनाउने गरी ल्याइएको अध्यादेश निष्कृय नभएसम्म सरकारमा जान नसक्ने स्पष्ट पारेका छन् । नेकपा...

नेकपा एसको राजनीतिक प्रतिवेदन : नेकपा एमाले मुख्य दुश्मन (पूर्णपाठ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मुलुकमा अहिले दुई प्रकारका राजनीतिक धार रहेको भन्दै केपी ओली नेतृत्वको एमालेले दक्षिणपन्थी धारको नेतृत्व गरेको ठम्याएको छ । केन्द्रीय कमिटीको मंगलबार शुरु भएको बैठकमा अध्यक्ष माधव नेपालले पेश गरेको १३ पेज लामो राजनीतिक प्रतिवेदनमा ओली र एमालेलाई प्रमुख दुश्मन किटान गरिएको छ ।...

हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनमा अवरोध

हेटौँडा/ देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोधै अवरोध छ । आठ वर्ष अघिदेखि निर्माण सुरु भएको आयोजनामा भइरहेको अवरोधका कारण काम अझैसम्म सम्पन्न हुन सकिरहेको छैन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका ११ थानाभर्‍याङ सबस्टेशनबाट सुरु भइ...

महिला एसियन कप छनोटमा ३२ वर्षपछि नेपालले हङकङसँग खेल्दै

काठमाडौं । चौथो पटक महिला एसियन कप खेल्ने लक्ष्यसहित उज्वेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टिम पहिलो खेलमै फिलिपिन्ससँग पराजित भएपछि सुरुमै धक्का लाग्यो । समूह एफ अन्तर्गत त्यस खेलमा नेपालले सुरुमै अग्रता लिए पनि अन्तिममा समहाल्नि नसक्दा दुई गोल बेहोरेको थियो । तीन टिम मात्र सम्मिलित समूहमा नेपालले...

राजनितीबाट सन्यास लिने सोचमा माधवका हस्ति बिरोध खतिवडा

मकवानपुर ।  नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले राजनीतिबाटै सन्याश लिने योजना अघि बढाएका छन् । एमाले बिभाजन गरी नयाँ पार्टी गठन गरेका माधवकुमार नेपाललाई साथ दिएका खतिवडाले आगामी चुनावमा एमाले भन्दा ठूलो पार्टी बनाउन नसके राजनीतिबाट सन्यास लिने घोषणासहित यस्तो योजना अघि सारेका हुन् । अब आउने चुनावमा...

युनिलिभरलाई कार्बाही प्रक्रिया सुरु, अनुसंधान अधिकारी तोकियो

हेटौंडा । हेटौंडाको बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनि युनिलिभर नेपाल लिमिटेडलाई खाद्ययप्रबिधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले कार्बाही प्रक्रिया सुरु गरेको छ । स्थानीय प्रशासनको नेतृत्वमा उद्योग परिषरमा छापा मारेर म्याद नाघेको चियापत्ति फेलापारेपछी त्यसको लेभल हेर्नका लागि खाद्यय तथा गुण नियन्त्रण बिभागमा जाँच गर्नका लागि पठाइएको थियो । बिभागले युनिलिभरमा...