समाचार

सामान्य अवस्थामा फर्किँदै वैदेशिक रोजगारीको क्षेत्र

काठमाडौँ । कोरोनाका कारण निकै प्रभावित वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्कन लागेको देखिएको छ । कोरोना महामारी शुरू भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै घटेको थियो । तर, पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागबाट प्राप्त तथ्यांकले यस्तो...

दल बिभाजन सम्बन्धि अध्यादेश खारेज

काठमाडौं । सरकारले दल विभाजनलाई सहज हुने गरी ल्याएको अध्यादेश खारेज भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार खारेज गरेकी हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर राजनीतिक दल विभाजन...

बिरोध खतिवडाको नेतृत्वमा सरकारमा जाँदै नेकपा(एस)

हेटौंडा । नेकपा एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको हो ।एक नेताका अनुसार एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट मन्त्री हुनेको लिष्ट बुझाइसकेका छन् । यस्तै मन्त्री हुनेमा...

गाई काटेको आरोपितलाई रिहाईको माग गर्दै हेटौंडामा प्रदर्शन

मकवानपुर । गाई काटेको आरोपमा पूर्वी मकवानपुरको बकैया गाउँपालिकाबाट गत अषाढमा पक्राउ परेकाहरुलाई बिना शर्त रिहाईको माग गर्दै आज हेटौंडामा शान्तिपूर्ण प्रर्दशन गरिएको छ । नेपाल तामाङ घेदुङ बकैया गाउँपालिकाको आयोजनामा हेटौंडाको बुद्धचोकमा शान्तिपूर्ण प्रर्दशन गरेको थियो । प्रर्दशनमा सहभागिहरुले ‘प्रहरी दमन बन्द गर,झुट्टा आरोप खारेज गर,संवैधानीक विभेदखारेज गर,गाई...

वागमती बन्यो देशकै पहिलो साक्षर प्रदेश

मकवानपुर । वागमती प्रदेश साक्षरता प्रदेशको रुपमा घोषणा गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशलाई साक्षरता प्रदेश घोषणा गरेकी हुन् । साक्षरता प्रदेश घोषणा सँगै वागतमी प्रदेश देशकै पहिलो साक्षरता प्रदेश भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयमा सोमबार एक कार्यक्रमका बीच मुख्यमन्त्री शाक्यले साक्षरता प्रदेश घोषणा...

दुई महिनामै बुद्ध एयरका चार जहाज आकस्मिक अवतरण

काठमाडौं । सोमबार बिहान काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको विमान त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरियो। ७३ जना यात्रु सवार विमान विराटनगर विमानस्थलमा अवतरण गर्ने क्रममा चक्का नखुलेपछि काठमाडौं फर्काएरै सुरक्षित अवतरण गरिएको हो। नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका उपनिर्देशक त्रिलोचन पौडेलले काठमाडौं विराटनगरका लागि उडेको विमानमा...

ल्यान्डिङ गियर नखुल्दा बुद्ध एयरको जहाज २ घण्टा आकाशमै (तस्बिरहरू)

काठमाडौँ । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्डिङ गियर(पाङ्ग्रा) नखुल्दा झन्डै दुई घण्टापछि काठमाडौंमै अवतरण गरिएको छ । ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किएको हो । बायाँपट्टिको ल्यान्डिङ गियरमा समस्या देखिएपछि काठमाडौं...

मकवानपुर जिल्ला बक्सिङ संघले गर्यो अक्षयकोष स्थापना

मकवानपुर । मकवानपुरका बक्सिङ खेलाडीहरुको हित र विकासको लागि मकवानपुर जिल्ला बक्सिङ संघले अक्षयकोष स्थापना गरेको छ । अक्षयकोषमा हालसम्म करिव ३ लाख ८१ हजार रुपैयाँ संकलन भइसकेको मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष दीपेश जोशीले जानकारी दिए । आज(शनिबार) पत्रकार सम्मेलनको आयोजना गर्दै संघका अध्यक्ष जोशीले खेलाडी तथा संघको...

रक्सीको प्रचारमा माधव नेपालको पार्टी

मकवानपुर । नेकपा एकिृत समाजवादी पाटी निकट संगठनको एक कार्यक्रममा रक्सीको ब्राण्डलाई बढवा दिन लागि परेका तस्विर सार्वजनीक भएको छ । एमाले फुटाएर नयाँ पार्टी बनाएका माधव नेपालले रक्सीको प्रचार गरेको जस्तो देखीने गरी उक्त तस्बीर सामाजीक सन्जालमा भाईरल भएको हो । जुन तस्बिर नेकपा एसको महिला संगठनको केन्द्रय...

माओवादीको मत सर्वेक्षणमा असल र सक्षम नेतामा केपी ओली

मकवानपुर । नेकपा माओवादी केन्द्र निकट व्यक्तिहरुले सामाजिक सञ्जाल मार्फत गरेको मत सर्वेक्षणमा एमाले अध्यक्ष केपी शर्मा ओली असल र सक्षम नेताको अग्रभागमा परेका छन् । माओवादी अध्यक्ष प्रचण्डका प्रेस सहयोगी मनहरी तिमल्सीनाले ट्वीटरमा गरेको मत सर्वेक्षणमा ओली अग्र स्थानमा देखीएका हुन् । नेपालका राजनितिज्ञमध्य तुलानात्मक रुपमा असल र...