समाचार

कांग्रेस नगर सभापतिमा इटेनी नेतृत्वको प्यानलसहित उम्मेदवारी घोषणा

मकवानपुर । नेपाली कांग्रेसको आज हुने स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिका सभापति पदमा उत्सब इटेनीको प्यानलनै घोषणा गरिएको छ । पत्रकार सम्मेलन गर्दै इटेनीको प्यानल घोषणा गरेका हुन् । इटेनी तर्फका नगर उपसभापतिमा रामकृष्ण कोइराला र डोल्मा स्याङबो, सचिवमा सविन न्यौपाने र हर्करत्न लामा, सहसचिवमा निगम श्रेष्ठ र विकास...

प्रेमिका भेट्न नेपाल आएका जर्मन नागरिकको ठमेलमा शंकास्पद मृत्यु

काठमाडौँ । काठमाडौँस्थित ठमेलको एक होटलमा जर्मन नागरिक मृत अवस्थामा फेला परेका छन् । मृत भेटिनेमा जर्मन नागरिकको नाम डेविड मिटज्याकट रहेका छन् । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालका अनुसार उनको हालसम्म पुरा परिचय खुलिसकेको छैन । उनी तीन महिनाअगाडी पर्यटन भिसामा नेपाल आएका थिए । उनको...

युवा नेता मैनालीद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

मकवानपुर । नेपाली कांग्रेसका युवा नेता राज मैनाली ‘दिनेश’ले नेपाली कांग्रेसका १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत् मकवानपुर संघीय क्षेत्र नम्बर–२ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् । हेटौंडा–१, चौकीटोल निवासी मैनाली पछिल्लो समय कांग्रेसका युवा वृत्तमा लोकप्रिय छन् । ‘कांग्रेस नेपाली जनताको हरेक परिवर्तनका साक्षी हो । पछिल्लो समय...

आगामी निर्वाचनमा माओवादी देशकै ठुलो शक्तिः मोक्तान

मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा १३ नम्बर वडाको सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तालने जनताले लडेर ल्याएको संविधान र गणतन्त्र सिध्याउन खोज्नेहरुलाई आगामी निर्वाचनमा जनताले मत नदिने बताइन् । ‘राष्ट्रियताको पक्षमा लड्ने र देशको हित बपिरित काम नगरेको पार्टी...

छोरी बलात्कारका आरोपी ५ लाख धरौटीमा रिहा

मोरङ । छोरी बलात्कारको आरोप लागेका पुरुषलाई जिल्ला अदालत मोरङले पाँच लाख रुपैयाँ धरौटीमा छाडेको छ । न्यायाधीश तेजेन्द्रबहादुर खड्काको इजलासले १४ वर्षीया छोरी बलात्कारको आरोप लागेका बेलबारीका ५१ वर्षीय पुरुष धरौटीमा छाड्न आदेश दिएको हो । गत माघ २० गते राति बलात्कार भएको भन्दै भदौ ४ गते इलाका...

१७५ किलो लागुऔषध गाँजासहित हेटौंडाबाट दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले १७५ किलो लागूऔषध गाँजासहित जिल्लाका दुई जनालाई पक्राउ गरेको हो । बिहीबार(आज) दिउँसो पालुङबाट वीरगंजतर्फ जाँदै गरेकोमा बिग्रीई हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा मर्मत गर्दै गरेको ना ३ ख ५९५० नं. को ट्रकलाई चेकजाँच गर्दा १७५ किलो लागुऔषध गाँजासहित...

थाहा नगरमा समान कामको लागि समान ज्याला माग

मकवानपुर । समान कामको लागि समान ज्याला व्यबहारमा लागु गर्न अनुरोध गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी)थाहा नगर कमिटिले थाहा नगर प्रमुख लबशेर बिष्टलाई ज्ञापनपत्र बुझाएकाछन् । महिला हिंसामुक्त पालिका घोषणा लगायत महिलासँग सम्बन्धित १२ बुँदे माग राख्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) थाहा नगर कमिटिले बुधबार नगरपालिका प्रमुखलाई...

युवा नेता न्यौपानेद्वारा सचिवमा उम्मेदवारी घोषणा

मकवानपुर। नेपाली कांग्रेस मकवानपुरका युवा नेता सविन न्यौपानेले पार्टीको १४ औं महाधिवेशनअन्तर्गत् असोज ९ गते शनिबार हुने नगर अधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने भएका छन् । हेटौंडा–१ का वडा अध्यक्ष समेत रहेका न्यौपानेले बुधबार कार्यकर्तासँग भेटघाटको क्रममा सचिव पदमा उमेदबारी घोषणा गरेका हुन् । काँग्रेस पार्टीलाई सबल र सक्षम...

पाँच सिट नजित्ने माओवादीलाई ३६ सिट जिताएर गल्ति गरेछु : केपि ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच सिट नजित्ने माओवादीसँग गठबन्धन गरेर ३६ सिट जिताउनु नै आफ्नो गल्ती भएको बताएका छन् । एमाले जिल्ला कमिटी बर्दियाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई बुधबार गुलरियामा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डले सर्पलेझैं दुध दिने हातलाई डसेको आरोप लगाए । भने, ‘जुन हातले दुध...

सरकारले दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने

 काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । धबार माओवादी केन्द्रको स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै महराले अध्यादेशको विषय भोलिसम्म टुंगिने बताएका छन्...