प्रेमिका भेट्न नेपाल आएका जर्मन नागरिकको ठमेलमा शंकास्पद मृत्यु

अखबार हब
२०७८ आश्विन ८, शुक्रबार १३:४६

काठमाडौँ । काठमाडौँस्थित ठमेलको एक होटलमा जर्मन नागरिक मृत अवस्थामा फेला परेका छन् । मृत भेटिनेमा जर्मन नागरिकको नाम डेविड मिटज्याकट रहेका छन् ।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालका अनुसार उनको हालसम्म पुरा परिचय खुलिसकेको छैन । उनी तीन महिनाअगाडी पर्यटन भिसामा नेपाल आएका थिए ।

उनको प्रेमी नेपालमै रहेको बताइएको छ । घटनाको बारेमा थप अनुसन्धान भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*