समाचार
‘सबैको साथ सहयोग भयो भने सुशासन अभियान पार्टीमा परिणत हुन्छ’ : संयोजक खरेल
मकवानपुर। नेपाल सुशासन अभियानका संयोजक रमेश खरेलले आफुले सुरु गरेको अभियानलाई सबैको साथ सहयोग रहेमा आफ्नो अभियान पार्टीमा परिणत हुने बताएका छन् । आज हेटौंडामा भएको नेपाल सुशासन अभियानको भेलामा बोल्दै नेपाल प्रहरीका पूर्व डीआईजी समेत रहेका खरेलले भ्रष्टाचारविरूद्ध आफुहरुको अभियान सक्रिय भएर अघि बढ्ने बताए । उनले भष्ट्राचार...
बाढीपहिरो अपडेट : मृत्यु हुनेको संख्या १०१ पुग्यो, ४० जना अझै बेपत्ता
काठमाडौं । बेमौसमी वर्षासँगै आएको बाढीपहिरोका कारण १०१ जनाले ज्यान गुमाएका छन् । आइतबारदेखिको वर्षाका कारण बाढीपहिरो जाँदा १०१ जनाले ज्यान गुमाएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता वसन्त कुँवरले ४० जना बेपत्ता भएको र २६ जना घाइते भएको जानकारी दिए । ‘‘अहिलेसम्म १०१ जनाको मृत्यु...
धनुषाको खानेपानीका हाकिमलाई अर्धनग्न बनाएर बजार परिक्रमा
काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले भ्रष्टाचार गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालय धनुषाका प्रमुख राजेश्वर कुशवाहामाथि दुर्व्यवहार गरेका छन्। ढल निर्माण योजनामा भ्रष्टाचार गरेको भन्दै कुशवाहालाई अर्धनग्न बनाएर हिलो दलेर बजार घुमाएका छन्। कार्यालय प्रमुख कुशवाहालाई दुर्व्यवहार गर्ने जनमत पार्टीका १० कार्यकर्तालाई पक्राउ गरिएको धनुषाका...
काठमाडौं भित्रिने मुख्य नाकामै नाजुक सडक
काठमाडौँ । स्थलमार्गबाट राजधानी प्रवेश गर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकमा दैनिक हजारौ सवारी साधन गुड्छन्। तर उक्त सडक जताततै खाल्डाखुल्डी र भत्किएर छियाछिया छ। नौबिसेदेखि–नागढुंगासम्मको दुरी करिब १४ किलोमिटर सडक छ। उक्त खण्डमा अधिकांश स्थानमा सडक भत्किएर छियाछिया बनेको छ। भर्खरै नेपालीको ठूलो चाड दसैं सकिएको छ। दसैं मनाएर...
पानी पार्ने प्रणाली बाहिरियो, मौसममा सुधार
काठमाडौं । नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ। आज बिहानै काठमाडौँ उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ। वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चाररपाँच दिनयता अर्को प्रणाली विकसित हुने देखिएको छैन। भारतको विहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले...
बर्दियाका बाढीपीडित भोकै
बर्दिया । कर्णाली नदीमा आएको बाढीले विस्थापित भएका करिब १२ सय परिवार भोकभोकै बस्न बाध्य छन् । उनीहरुले पिउने पानीसमेत नपाएको गुनासो पोखे । बिहान राजापुर नगरपालिका र केही संघसंस्थाले चाउचाउ र पिउने पानी व्यवस्था गरेपछि केहीबेरका लागि भोक मेटाएका छन् । राजापुर—३ नंगापुरकी ईश्वरी झा बुधबार राति लालाबालासहित...
बाढीपहिरो अपडेट : मृत्यु हुनेको सङ्ख्या ७७ पुग्यो, २७ बेपत्ता
काठमाडौँ । विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आजमात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ । गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति...
ग्याँस चोरी गर्ने तीन जना मकवानपुर प्रहरीद्वारा पक्राउ
मकवानपुर । ग्याँस बुलेटबाट ग्याँस चोरी गर्ने तीन जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नं.६ नयाँबस्ती बस्ने ४३ वर्षीय भरत कार्की, चुनु कुमार र बिपिन कुमार रहेका छन् । कार्कीले बुलेट ग्यास ट्यांकी चालकहरुसंग समन्वय गरी बुलेट ग्यास ट्यांकीबाट ग्यास सिलिण्डरमा ग्यास भरेर...
बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई सरकारले २ लाख राहत दिने
काठमाडौं । सरकारले बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले मृत्यु भएकाको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र अन्य राहत प्याकेजको घोषणा क्षतिको विवरण आएपछि गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । पछिल्लो ४ दिनयताको वर्षाका...
बाढीपहिरो अपडेट : मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो, ३१ बेपत्ता
काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर आज मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा नौजना छन् । दुई जिल्लामा पहिराले मानवीय क्षति...








