समाचार

हेटौंडाबाट होलीमा विकृति फैलाउने करिब एक दर्जन युवा पक्राउ

मकवानपुर । हेटौंडामा होली मनाउने क्रममा विकृति फैलाउने एक दर्जन युवा पक्राउ परेका छन् । होली मनाउने क्रममा अमर्यादित क्रियाकलाप गर्ने र मादक पदार्थ सेवन गरेर हो–हल्ला गर्ने एक दर्जन युवा पक्राउ परेका हुन् । होली मनाउने बहानामा सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरेर हो–हल्ला गर्ने करिब एक दर्जन...

आयल निगम बारा अम्लेखगञ्ज डिपोमा आगालागी, २ जना घाइते

मकवानपुर । नेपाल आयल निगम बाराको एकमात्र अम्लेखगञ्ज डिपोमा आगालागी भएको छ । भारतको बरौनीबाट अम्लेखगञ्ज डिपोको ‘अनलोडिङ पोइट’मा रोकेर राखिएको ना.४ख २६५६ नम्बरको ट्र्याङकरमा आगलागी भएको हो । आगलागीबाट उक्त ट्याङ्कर पूर्ण रुपमा क्षति भएको र सोही स्थानमा रहेको अर्काे ट्याङकरमा समेत आंशिक क्षेति भएको घटना स्थलबाट अखबार...

यौनसँग जोडिएको भक्तपुरको होली

भक्तपुर । होली भनेपछि धेरैलाई लाग्छ रंगको पर्व भनेर । तर, भक्तपुरको होली भने त्यतिमा सीमित छैन । यहाँंको होली यौनसँंग पनि जोडिएको छ । यही क्रममा भक्तपुरको दतात्रयको एउटा मन्दिरमा महाभारतका भीमसेनका ठूलो, लामो, मोटो लिंग प्रदर्शनमा राखिएको छ । यहाँं लिंगको प्रदर्शन मात्रै होइन यौन सम्पर्क गरिराखेको...

मकवानपुरमा होली सुरक्षा व्यवस्था कडा, ३ सयभन्दा बढी प्रहरी परिचालन

मकवानपुर। मकवानपुरमा आज होलीको दिन सुरक्षा व्यवस्था कडा पारिएको छ। बागमती प्रदेशको राजधानी हेटौंडासमेत रहेको मकवानपुरमा सुरक्षा व्यवस्थाका लागि ३ सयभन्दा बढी प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए। होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित बनाउन जनशक्ति परिचालन...

शिवम् सिमेण्ट उद्योगको फित्तामा बेरिएर मजदुरको मृत्यु

मकवानपुर । हेटौंडा–१६ हटियामा रहेको शिवम् सिमेन्ट उद्योगमा एक मजदुरको मृत्यु भएको छ । भारतीय मुलुकका अन्दाजी २१ वर्षीय एक युवकको ज्यान गएको हो। बिहीबार बिहान काम गर्ने क्रममा फित्तामा बेरिएर नक्कीफ अख्तर हुसेनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राज कुमार सापकोटाले बताए। घटनाको थप अनुसन्धान...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु ५ वृद्धि गरेको हो । यस्तै हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर रु १५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी...

आज फागु पूर्णिमा मनाइँदै, यस्तो छ किम्बदन्ती

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार (आज) फागु पूर्णिमा मनाइँदै छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रंङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने...

हेर्नुहोस् आज वि.सं. २०७८ साल चैत्र ३ गते बिहिबारको राशिफल 

आज बि.स. २०७८ साल चैत्र ३ गते बिहिबार इश्वी सन २०२२ मार्च १७ तारीख फाल्गुन शुक्ल पक्ष चतुर्दशी तिथी पूर्वफाल्गुनी नक्षत्र शूल योग वव करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा गद योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु पूर्णिमाव्रत, पहाडी जिल्लामा होली, भद्रान्ते चीरदाहा गर्ने, थकाली तोरनल्ह पर्व (ज्यो.प.सरोज...

बर्डफ्लु पुष्टि भएको भीमफेदी क्षेत्रका सम्पूर्ण कुखुरा नष्ट

मकवानपुर । मकवानपुरको भीमफेदीका बर्डफ्लु पुष्टि भएको क्षेत्रका सम्पूर्ण कुखुरा नष्ट गरिएको छ । भीमफेदी गाउँपालिका–२, आँपचौरस्थित लीला थिङको खोरमा रहेका विभिन्न प्रजातिका कुखुरामा बर्डफ्लु पुष्टि भएसँगै त्यसक्षेत्रका सम्पूर्ण कुखुरा नष्ट गरिएको हो । बर्डफ्लु पुष्टि भएको र आसपासमा रहेका अन्य खोरको ३ सय १८ वटा कुखुरा, ८१ केजी...

पिर्के सलामीमा रमाउँदै बागमतीका कानुनमन्त्री खनाल

मकवानपुर । संघीय सरकारका मन्त्रीको सिको गर्दै प्रदेशका मन्त्रीहरुमा पनि पिर्के सलामीको मोह बढ्न थालेको छ । कुनैपनि भवन उद्घाटन गर्न जाँदा पिर्के सलामीको मोहमा बागमती प्रदेशका मन्त्रीहरु पनि लागेका हुन् । संघीय मन्त्रीको पिर्के सलामीलाई निरन्तरता बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री कृष्ण प्रसाद शर्मा खनालले आज एक...