समाचार

लैङ्गिक अल्पसंख्यकः अवहेलना, उपहास र विभेदमा बाँचेको जीवन

दाङका सुवास चौधरी (नाम परिवर्तन) लैङ्गिक अल्पसंख्यक हुन् । उनले ११ वर्षअघि नेपालगञ्जको बीपी चोकमा सैलुन व्यवसाय सुरु गरेका थिए । नयाँ व्यवसाय सुरु गर्न उनलाई नीलहिरा समाजले केही आर्थिक सहयोग गरेको थियो । नीलहिरा समाज लैङ्गिक समुदायका मान्छेको हक अधिकारको लागि काम गरिरहेको संस्था हो । नेपालगञ्जमा उनको...

अमेरिकी सेनाको कार्गो जहाज काठमाडौंमा, सामाजिक सञ्जालमा तरङ्ग !

काठमाडौं । अमेरिकी एयर फोर्सको एउटा कार्गो जहाज शुक्रबार काठमाडौं आएर फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आएलगत्तै सामाजिक सञ्जालमा फोटो र भिडियो राखेर चर्चा गर्न सुरू भएको छ। विमानस्थल स्रोतका अनुसार शुक्रबार काठमाडौं आएको कार्गो जहाजले अमेरिकी दूतावास र कूटनीतिक निकायका सामग्री ल्याएको छ। ‘आज आएको जहाजले सधैं...

सुनाचुरी बस दुर्घटना अपडेट : मृतक दुईको सनाखत

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी –६ सुनाचुरीमा भएको यात्रुवहाक बस दुर्घटनामा परि मृत्यु भएका दुई जनाको सनाखत भएको छ । शुक्रवार विहान हेटौंडाबाट भरतपुतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुबहाक बस मनहरी गाउँपालिका–६ सुनाचरीमा अनियन्त्रित भइ पल्टिएर दुर्घटना हुँदा दुईको मृत्यु र १२ जना घाइते भएका थिए...

संघीयताले फेरिएको गौरीगञ्ज

झापा । गौरीगञ्ज गाउँपालिका कुनै बेला विकासको दृष्टिकोणले पछि थियो । सीमावर्ती गौरीगञ्ज वडा नम्बर १ बाहेकका वडा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र हो । तर, विकासको दृष्टिकोणले निकै पछि छ । पुरानो गौरीगञ्ज बजारको विकास हुन संघीयता नै चाहियो । संघीयतापछि भने गौरीगञ्ज बजारले आफ्नो...

थाहा पाउनुहोस् आजको मौसम

मकवानपुर । हाल देशमा उल्लेखनिय मौसमी प्राणाली छैन । बिहान पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा छ । दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। शनिबार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा...

निर्वाचन आचारसंहिता प्रति नगरपालिका महासंघको आपत्ति

काठमाडौँ । नगरपालिका संघका उपाध्यक्ष कविता ढुंगानाले निर्वाचन आचारसंहिता प्रति आपत्ति जनाएकी छन् । आचारसंहिता संविधानसँग बाझिएको भन्दै उनले असहमत जनाएकी हुन् । १५ चैतदेखि लागू हुने गरी जारी भएको आचारसंहितामा स्थानीय तहका जनप्रतिनिधिले आगामी निर्वाचनमा चुनावमा उम्मेदवारी अघि राजीनामा दिनुपर्ने व्यवस्था कायम गरिएपछि नुवाकोटको बेलकोटगढी नगरपालिका उपमेयरसमेत रहेकी...

सुनाचुरीमा यात्रुबाहक बस दुर्घटना,दुईजनाको मृत्यु

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत् मनहरी – ६ स्थित सुनाचुरीमा बस दुर्घटना भएको छ । हेटौंडाबाट नारायणघाटतर्फ जाँदै गरेको ना ४ ख ४४५४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा परी दुईजनाको ज्यान गएको इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरले जनाएको छ । ज्यान गुमाउनेको सनाखत हुन...

बारामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

बारा । बारामा मोटरसाइलको ठक्करबाट एक बालकको ज्यान गएको छ । नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट जीतपुर सिमरा उपमहानगरपालिका(१८ माथिल्लो बडहर्वाका ४ वर्षीय रियान थापा मगरको मृत्यु भएको हो । पिलुवा–कलैया सडकखण्डको मोतीचोक नजिकै बिहीबार बिहान उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारका लागि न्यूरो अस्पताल...

हेटौंडाको बसामाडीमा आगलागी

मकवानपुर । हेटौंडा–३, बसामाडीस्थित एक गोठमा आगलागी भएको छ । बिहीबार राती करिब ९ बजेको समयमा हेटौंडा बसामाडीमा रहेको स्थानीय विश्व राईको गोठमा आगलागी भएको हो । आगलागीबाट गोठमा रहेको परालसहित गोठ पूर्ण रुपमा नष्ट भएको छ । आगलागी भएको करिब एक घण्टापछि हेटौंडा उपमहानगरपालिकाको वारुण यन्त्र (दमकल) र...

पुर्खाैंदेखि चल्दै आएका आरन व्यवसाय संकटमा

लमजुङ । गाउँघरमा परम्परागत रुपमा चल्दै आएको आरन व्यवसाय विस्तारै लोप हुन थालेको छ । धेरै मिहिनेतमा कम आम्दानी हुन थालेपछि विस्तारै लोप हुने अवस्थामा पुगेको हो । पुखौैंदेखि चल्दै आएको यस व्यवसाय वजारमै तयारी भएका साधन आएपछि यसको महत्व पनि त्यत्तिकै कमी भएको आरन व्यवसायिको गुनासो छ ।...