समाचार
विरोध खतिवडालाई मनहरीका खड्काले हाने झापड
मकवानपुर । नेकपा एकीकृत समाजवादीका नेता तथा गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडालाई एक स्थानीयले हातपात गरेका छन् । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–४ मा भोट माग्न पुगेका खतिवडा आफ्नो गाडीबाट ओर्लनसाथ अन्दाजी ५० वर्षका पुरुषोत्तम खड्काले दुई झापड हानेको स्थानीयले बताएका छन् ।...
मनहरीमा बसको ठक्करबाट मोटरसाइकल चालक गोलेको मृत्यु
मकवानपुर । मकवानपुरको मनहरीमा यात्रुबहाक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सोबार बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा यात्रुबहाक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । मनहरी –६ सुनाचुरीमा काकरभित्ताबाट काठमाडौं तर्फ जादै गरेको बा ५ ख ७९४३ नम्बरको यात्रुबाहक बसले बिपरित दिशाबाट आउदै गरेको...
थाहा फोटो प्रदर्शनी सम्पन्न,१३ हजारले गरे अवलोकन
मकवानपुर । थाहा नगरपालिकाको आयोजनामा काठमाडौंको बसन्तपुर डबलीमा भएको फोटो प्रदर्शनीमा करिब ६ सय बिदेशीसहित करिब १३ हजार जनाले अवलोकन गरेका छन् । थाहा नगर र इन्द्रसरोबर आसपासका युवा फोटो पत्रकार गणेश बिष्टले खिचेका करिब एक सय ओटा फोटोको यही कात्तिक १८ गतेदेखि प्रदर्शनीमा राखिएको थियो । फोटो प्रदर्शनीले...
मेयर लामले अभद्र व्यवहार गरेको भन्दै घर जग्गा व्यवसायी आक्रोशित
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा आफ्ना समस्यासहित ध्यानाकर्षण गराउन पुगेका प्रतिनिधिहरू माथि अपशब्द तथा अभद्र व्यवहार गरेको भन्दै मकवानपुर घर जग्गा व्यवसायी संघले मेयर मिना लामाको घोर भर्त्सना गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै घर जग्गा व्यवसायीको समस्या लिएर पुगेका मकवानपुर घर जग्गा व्यवसायी संघका अध्यक्ष ध्रव घिमिरे...
निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने वडाध्यक्ष पक्राउ
बारा । जीतपुर सिमरा उपमहानगर वडा न ७ का वडाध्यक्ष सुनील गुप्ताले बारा निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छन् । गुप्ताले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन बिथोल्ने उद्देश्यले उपमहानगरको कार्यालयमा रहेको निर्वाचन कार्यालयमा आइतबार १ बजे तालाबन्दी गरेका थिए । प्रहरीको सहयोगमा केहीबेरअघि ताला खोलिएको...
चुनाव प्रचारमा हिड्ने वडाध्यक्ष रिजाललाई आयोगले लगायो ५ हजार जरिबाना
काठमाडौँ । निर्वाचन आयोगले चुनाव प्रचारमा गएको भन्दै काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई जरिबाना लगाएको छ। आयोगले ५ हजार जरिबाना लगाएको हो। रिजाल काठमाडौं क्षेत्र नम्बर ६ मा चुनाव प्रचारमा गएको पुष्टि भएको आयोगको भनाइ छ। वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौं क्षेत्र नम्बर ६...
भीमफेदीका ४० वर्षीय ठकुरी मृत अवस्थामा भेटिए
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–७, भण्डारखोपका राजकुमार ठकुरी मृत अवस्थामा भेटिएका छन्। शुक्रबार दिउँसो २ बजेको समयमा घरदेखि ५ सय मिटर दक्षिणतर्फ रहेको खहरे खोलाको छेउमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ४० वर्षीय ठकुरी मृत अवस्थामा भेटिएको भनी स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
निर्वाचन बिथोल्न देशभर २३ समूह सक्रिय
मोरङ। मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन बिथोल्नका लागि देशभर २३ वटा समूह सक्रिय रहेको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ । विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले उक्त जानकारी दिएका हुन् । ‘निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । तर पनि बहिष्कारदेखि...
भोली हटियामा निःशुल्क आँखा शिविर हुने
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. १७ हटियामा निःशुल्क आँखा शिविर हुने भएको छ । राधा माधव समिति नेपाल, जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्र र डिभाईन युथ क्लव नेपाल, नेपाल नेत्र ज्योति संघको संयुक्त आयोजनामा कार्तिक १९ गते शनिवार आखाँ शिविर हुने भएको हो । नेपाल आँखा अस्पताल सिमराको प्राविधिक...
मनहरी बासीले गरे भतर पराजुलीको भव्य स्वागत
मकवानपुर । मंसिर–४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा मकवानपुरको क्षेत्र नं.२ बाट उम्मेदवार बनेका भरत पराजुलीलाई मनहरी बासीले भव्य स्वागत गरेका छन् । शुक्रबार मनहरी गाउँपालिका वडा नम्बर ४ का स्थानीयले पराजुलीको भव्य स्वागत गरेका हुन् । मनहरीको मसिनेमा स्थानीयहरुले नाटकसहित सन्धाकालिन लाइभ म्युजिक कार्यक्रमको आयोजना गर्दै...










