भीमफेदीका ४० वर्षीय ठकुरी मृत अवस्थामा भेटिए

अखबार हब
२०७९ कार्तिक १९, शनिबार १२:५८

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–७, भण्डारखोपका राजकुमार ठकुरी मृत अवस्थामा भेटिएका छन्।

शुक्रबार दिउँसो २ बजेको समयमा घरदेखि ५ सय मिटर दक्षिणतर्फ रहेको खहरे खोलाको छेउमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

४० वर्षीय ठकुरी मृत अवस्थामा भेटिएको भनी स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*