समाचार
आफ्नै कार्यकर्ताले देखाए ईन्द्र बानियाँलाई कालो झण्डा (भिडियोसहित)
मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेश सभापति एवम गठबन्धनको तर्फबाट मकवानपुर प्रतिनिध सभा क्षेत्र नम्बर २ (ख) प्रदेश सभा उम्मेदवार ईन्द्रबहादुर बानियाँलाई आफ्नै कार्यकर्ताले कालो झण्डा देखाएका छन् । बानियाँलाई आफ्नै करिब एक दर्जन कार्याकर्ताले कालो झण्डा देखाएका हुन् । मनहरी गाउँपालिका वडा नंबर १ को मानव धर्म आश्रममा...
वीरगञ्जको घडीअर्वा पोखरी नजिकै युवक मृत भेटिए
पर्सा। वीरगञ्जको घडीअर्वा पोखरी नजिकै एक युवक मृत भेटिएका छन् । पर्साको पकाहामैनपुर गाउँपालिका वडा नं १ धोरे बस्ने ३५ वर्षीय राजु दास मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए । प्रहरी नायब उपरीक्षक (डीएसपी) गिरीका अनुसार वीरगञ्ज महानगरपालिका–१० घडिअर्वा पोखरीको पश्चिमतर्फको गेट...
हेटौंडामा मनाईदै छठ पूजा, ५० हजार भक्तजन आउने अनुमान
मकवानपुर । हेटौंडामा हरेक वर्ष जस्तै यसवर्ष पनि छठ पर्वको मुख्य दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । आज आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । छठ पूजाको लागि हेटौंडा–१ को राप्तितटको छठघाट लाई चिटिक्क पारेर सजाइएको छ । हेटौंडामा वर्षौदेखि छठ पर्व विशेष रुपमा मनाइँदै...
जुवा खेलेको आरोपमा झन्डै ८ लाखसहित ६ जना पक्राउ
ललितपुर । जुवा खेलेको आरोपमा ललितपुरको धापाखेलबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर महानगरपालिका–२३ धापाखेल बस्ने होमकुमार लावतीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–७ पिलाछे बस्ने ४८ वर्षीय नरेन्द्र महर्जन समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो। प्रहरी वृत्त सातदोबाटो र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको...
मकवानपुरको थाहामा एक घरमा आगलागी
मकवानपुर । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–६ स्थित मेगराज बलामीको तिनतले पक्की घरमा आगलागी भएको छ । अचानक बिजुली सर्ट भई आगलागी भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरी चौकी बज्रबाराही बाट आगलागी भएको घर प्रहरी ,स्थानियबासी, बारुणयन्त्रको सहयोगमा आगो गएराती नियन्त्रणमा लिइएको थियो । आगलागीमापरी...
लक्ष्मीपूजा पनि आजै मनाइँदै
काठमाडौं । आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजा । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । यो पटक कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर...
आज कुकुर तिहार
काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजाआराधनासहित मीठा(मीठा खानेकुरा खान दिएर गरी कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ...
हेटौंडाको नयाँबस्तीबाट अवैध काठ बरामद, तस्करीमा सङ्लग्न सिँजाली फरार
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ की तत्कालीन वडा सदस्य चमेलीमायाँ सिँजालीको घरबाट अबैध चिरान काठ बरामद भएको छ । आईतवार पर्सा राष्ट्रिय निकुञ्ज प्रशासन र नेपाली सेनाको टोलीले हेटौंडा–१४ नयाँबस्ती स्थित सिँजालीको घरबाट १ सय ६१ थान अवैध चिरान काठ बरामद गरेको हो । सिँजालीको घरमा अवैध...
मामाघर नेपालको सहयोगार्थ हेटौंडामा अनविज्ञ ब्यान्डको देउसी भैलो
मकवानपुर । अनाथ बालबालिकाहरुलाई आश्रय दिइरहेको हेटौंडाको मामाघर नामक संस्थाको सहयोगार्थ देउसी भैलो आयोजना हुने भएको छ । हेटौंडामा रहेको अनविज्ञ ब्यान्डले मामाघर नेपाल मकवानपुर संस्थालाई सहयोगार्थ देउसी भैलो कार्यक्रम आयोजना गर्न लागेको हो । शनिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै सोमबार लक्ष्मी पुजाको दिनदेखि ५ दिनसम्म देउसीभैलो खेलिने...
सशस्त्रको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो, ३ जना गम्भीर
बुटवल । कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । तीन जना घाइते भएका छन् । चारनम्बर जितपुरबाट शुक्रबार राति तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरीको ना १ ग ५५४ न. ट्रक बाणगंगा नगरपालिका वडा नं। ३ सिउटीमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।...










