समाचार

नेपालका के.सी. गिनिज वल्ड रेकर्डसबाट सम्मानित

मकवानपुर । नेपालका रमेश कुमार के.सी. गिनिज वल्ड रेकर्डसबाट सम्मानित हुनुभएको छ । सर्लाही जिल्लाका ईश्वरपुर नगरपालिका स्थायी घर भएका के.सी.ले क्यालिफोर्निया फिटनेस र योगले आयोजना गरेको सवैभन्दा धेरै मानिस सहभागी भएको लार्जेस्ट वेट लस प्रोग्राममा सहभागी भए बापत छनौट भइ अनलाईन गिनिज वल्र्ड रेकर्डसले सम्मान गरेको हो ।...

मकवानपुरमा अटो दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर। मकवानपुरको बागमती गाउँपालिकामा मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार राति धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती–५ कोइराला दमार नजिक मलामी गएर फर्केको ना १ ह ५८५५ नम्बरको अटो रोकिराखेको बागमती प्रदेश ०३–००१ क ४१३ नम्बरको ट्रकमा ठोक्किदा एक जनाको मृत्यु भएको हो...

फास्टट्रयाक निर्माणको सामान चोरी गर्ने ४ जना प्रहरी नियन्त्रणमा

मकवानपुर । फास्टट्रयाक निर्माणको लागि राखिएको फलामका सामानहरु चोरी गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गए राति १ : ३० बजेको समयमा मकवानपुरको जितपुर भञ्ज्याङ स्थित काठमाडौं–निजगढ दु्रतमार्ग निर्माणको लागि राखिएको फलामको सामनहरु चोरि गरि लैजादै गरेको अवस्थामा मकवानपुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले समान...

भोली रवी लामिछाने थाहा नगर आउँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवी लामिछाने भोलि मकवानपुरको थाहा नगरपालिका आउने भएका छन् । उनी निर्वाचनको प्रचार प्रसारमा भोलि मकवानपुरको थाहा नगरपालिका र भिमफेदी आउन लागेको उक्त पार्टीबाट मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार भरत पराजुलीले जानकारी दिए । लामिछानेले भोलि विहान ८ बजे...

हेटौंडा चिप्लेटीमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन

मकवानपुर । सिटामोल किन्न हेटौंडा र अमलेखगन्ज पुग्नु पर्ने पीडा खेप्दै आएका हेटौंडा उपमहानगरपालिका–१५ चिप्लेटीका बासिन्दाले बुधबारदेखि गाउँमै औषधिसहितको स्वास्थ्य सुविधा पाएका छन् । उक्त बस्तीमा उपमहानगरपालिकाले सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएसँगै स्थानीय बासिन्दालाई सामान्य सिटामोलकै लागि बाराको अमलेखगन्ज र हेटौंडासम्म पुग्नु पर्ने बाध्यताबाट हटेको छ । ‘दुई रुपैयाँको...

आयोगले छाप्यो १६ जिल्लालाई पुग्ने मतपत्र, बाँकी छापिँदै

काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने चुनावका लागि धमाधम मतपत्र छपाइका काम गरिरहेको छ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका मतपत्र छपाइको काम भइरहेको हो। आयोगका अनुसार बुधबारसम्म १ करोड ३७ हजार मतपत्र छपाइ सकिएको छ। छापिएकामध्ये प्रतिनिधि सभातर्फ ५० लाख १३ हजार र...

निर्वाचन आचारसंहिता विपरित राक्सिराङमा इन्द्र बानियाँको डोजर अभियान

मकवानपुर । मकवानपुरको विकट गाउँ राक्सिराङ गाउँपालिकामा निर्वाचन आचारसंहिता विपरित सडक बनाउन इन्द्र बहादुर बानियाँको डोजर अभियान सुरु गरेका छन् । मकवानपुर क्षेत्र नम्बर–२ को (ख) मा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँले निर्वाचन आचारसंहिता विपरित चुनाबको मुखैमा सडक निर्माण गर्नका लागि डिजेल...

निर्वाचन आचारसंहिता विपरित गठबन्धनको चुनावी प्रचारमा कालाखेती

मकवानपुर । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको आचारसंहिता विपरित मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती चुनावी प्रचारमा लागेका छन् । निर्वाचन आयोगको आचारसंहिता विपरित कालाखेती नेपाली मकवानपुर क्षेत्र नम्बर–२ को (ख) मा कांग्रेसका उम्मेदवार इन्द्र बहादुर बानियाँलाई जिताउनका लागि चुनावी प्रचारमा लागेका हुन् ।...

मुलुकले एक अभिभावक गुमायो : राष्ट्रपति भण्डारी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले शाताब्दी पुरुष सत्यमोहन जोशीको निधनले मुलुकले एक अभिभावक गुमाएको बताएकी छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएकोमा पीडाबोध भएको बताएकी हुन् । जोशीका प्रेरणाको स्रोत रहेको समेत भण्डारीले उल्लेख गरेकी छन् । ‘वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले...

सत्यमोहन जोशीको शरीर नजलाउने, अध्ययनका लागि राखिने

काठमाडौँ । शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर नजलाउने निर्णय भएको छ। यसअघिनै मृत्युपछि आफ्नो शरीर दान गरिसकेका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो। आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको हो। शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका...