समाचार
शेरबहादुर देउवाविरूद्ध उजुरी
डडेल्धुराबाट उम्मेदवारी दिएका कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा विरूद्ध उजुरी परेको छ। देउवाविरूद्ध नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक रहेको भन्दै उजुरी परेको हो। उनीविरूद्ध गन्यापधुराका कर्णबहादुर मल्लले सोमबार डडेल्धुरा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्। ‘नेपाली नागरिकताको प्रतिलिपि र मतदाता नामावलीमा फरक जन्ममिति रहेको, शेरबहादुर देउवा...
मानवसेवा आश्रम र आश्रममा आश्रितका समस्या बुझ्दै महेश बर्तौला
मकवानपुर । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमाले बाट उम्मेदवार बनेका महेश बर्तौला हेटौंडा–९ स्थित मानव सेवा आश्रम र आश्रममा आश्रितहरुको समस्या बुझ्न आश्रम पुगेका छन् । मानव सेवा आश्रमले भोग्नुपरेका समस्या र आश्रीतहरुमा परेका समस्या बुझ्न बर्तौला आज(सोमवार)...
मकवानपुरमा संघ र प्रदेश गरी ६९ जनाको उम्मेदवारी(नामावलीसहित)
मकवानपुर । मंसिर ४ गते हुने प्रतिनिभि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि मकवानपुरमा ६९जनाले उम्मेदवारी दर्ता गराएका छन् । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको मकवानपुरमा विभिन्न पार्टीका र स्वतन्त्र गरि ६९ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ । प्रतिनिधिसभातर्फ मकवानपुर...
भिमफेदी कारागारका कैदी बन्दीलाई पराजुलीले गरे खसी सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मकवानपुर क्षेत्र नं.२ का उम्मेदवार समेत रहेका भरत पराजुलीले भिमफेदी कारागारका कैदी बन्दीलाई खसी सहयोग गरेका छन । नेपालीहरुको माहान चाड बिजया दशमिको अवसरमा आज कारागार परिसरमा पुगेर पराजुली कैदि जीवन बिदाई रहेका कैदी बन्दी लाई खसी सहयोग गरेका हुन् । कैदि जीवन यापन गरिरहेकालाई...
यात्रुबाहक बसलाई मकवानपुर प्रहरीको ‘टाइम कार्ड’
मकवानपुर । मकवानपुर प्रहरीले यात्रुबाहक बसमा टाइम कार्डको व्यवस्था गरेको छ । चाड पर्वमा हुन सक्ने दुर्घटना न्युनिकरण गर्न मकवानपुर प्रहरीले यात्रुबाहक बसमा टाइम कार्ड लागु गरेको हो । चाडपर्व लक्षित बिशेष सुरक्षा योजना अन्तरर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुर र ट्राफिक प्रहरीको संयुक्त टोलीले हेटौंडा १५ चुरियामाई र मनहरीबाट...
विजया दशमीको अवसरमा नवोदयको चण्डी पाठ
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले चण्डी पाठ गरेको छ । बिहिवार विद्यालयले १३ जना विद्यार्थीलाई चाड पर्वको महत्व बुझाउने उद्दश्यले चण्डी पाठ गराएको हो । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक दुर्गाप्रसाद भट्टराईले कुभिन्डोको बलि दिएका थिए । विद्यालयका नेपाली विषयका...
बागमती प्रदेश प्रमुख शर्माद्वारा प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख माननीय यादव चन्द्र शर्माले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । अध्यादेशले यसअघिको प्रदेश सरकारबाट जारी ‘‘प्रदेशभित्रका अस्पतालको संचालन र व्यवस्थापन आदेश, २०७५’’ खारेज गरेको छ । बागमती प्रदेशको प्रदेश गत भदौ २७ गते बसेको मन्त्रीपरिषद...
दसैंका लागि रुट परमिट खुला
काठमाडौँ । घट्स्थापनादेखि पूर्णिमासम्म सार्वजनिक सवारीका लागि रुट परमिट खुला गरिएको छ । यातायात व्यवस्था विभागका अनुसार रुट परमिट खुला भएसँगै सार्वजनिक सवारीले दसैं अवधिभर जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान पाउनेछन् । विशेष प्रकृतिका कारण कुनै बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीलाई भने रुट परमिट खुला नहुने र...
सार्वजनिक बसमा हतियारसहित प्रहरी परिचालन गर्दै मकवानपुर प्रहरी
मकवानपुर । चाडपर्वलाई लक्षित गर्दै मकवानपुर प्रहरीले जिल्लाको सुरक्षा व्यवस्थालाई कडा बनाउने भएको छ । चाडपर्वको समयमा यात्रुबाहक बसहरुले बढी भाडा असुल्न नदिन मकवानपुरको पश्चिमि सीमा लोथर र दक्षिण सीमा रातोमाटे सम्म यात्रुबाहक बसमा हतियार सहित प्रहरीले गस्ती गर्ने भएको हो । सोमवार चाडपर्व लक्षित सुरक्षा योजनाको बारेमा जानकारी...
लागुऔषध खैरोहेरोईनसहित हेटौंडा बाट एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध खैरोहेरोईनसहित एक जनालाई पक्राउ गरेको छ । शुक्रवार हेटौंडा ११ नमुना टोलबाट लागुऔषध खैरोहेरोईन १५० मि.ग्रामसहित सोहि स्थान बस्ने वर्ष २४ को बिशाल विश्वकर्मालाई पक्राउ गरेको हो । शंकास्पद अवस्थामा हिडिरहेका विश्वकर्मालाई खानतलासी गर्दा खल्ती भित्र प्लाष्टिकमा पुरिया बनाई लुकाएर राखेको अवस्थामा आगुऔषध खैरोहेरोईनसहित...










