मकवानपुरमा संघ र प्रदेश गरी ६९ जनाको उम्मेदवारी(नामावलीसहित)

अखबार हब
२०७९ आश्विन २४, सोमबार १३:२६

मकवानपुर । मंसिर ४ गते हुने प्रतिनिभि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि मकवानपुरमा ६९जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको मकवानपुरमा विभिन्न पार्टीका र स्वतन्त्र गरि ६९ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिनिधिसभातर्फ मकवानपुर क्षेत्र नंबर १ मा सदस्यमा २ जना स्वतन्त्रसहित १६ जना र क्षेत्र नम्बर–२ मा एक जना स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिससभा सदस्यका लागि १ नंबर क्षेत्रमा उम्मेदवारी दिनेहरुको नामावली

१ नंबर क्षेत्रको क र ख मा उम्मेदवारी दिनेहरुको नामावली

प्रतिनिधिससभा सदस्यका लागि २ नंबर क्षेत्रमा उम्मेदवारी दिनेहरुको नामावली

२ नंबर क्षेत्रको क र ख मा उम्मेदवारी दिनेहरुको नामावली

 

यसमा तपाइको मत

Your email address will not be published.


*