समाचार

पौडि खेल्ने क्रममा हेटौंडाका तीन बालकको मृत्यु

मकवानपुर । पौडि खेल्ने क्रममा हेटौंडा उपमहानगरपालिकाका तीन बालकको मृत्यु भएको छ । शुक्रबार साँझ ५ः३० बजे हेटौंडा ५ र ७ नम्बर वडाको सिमानामा पर्ने न्यूरेनी नागदहस्थित कर्रा खोलामा पौडि खेल्ने क्रममा चारमध्ये तीन बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार साँझ...

पौडी खेल्ने क्रममा हेटौंडाका तीन बालक बेपत्ता

मकवानपुर । हेटौंडा उपमहानगरपालिका ७ न्युरेनी नागदहस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा १० देखि १२ वर्ष उमेर समूहका तीन जना बालक बेपत्ता भएका छन् । शुक्रबार साँझ ५:३० बजेतिर ४ जना बालकहरू पौडी खेल्न खोलामा प्रवेश गरेकोमा तीन जना बालक हराएको बताइएको छ ।खोलाबाट उद्धार गरिएका एक बालकले घटनाबारे...

हेटौंडा अटोमोवाईल्स डेंगी नियन्त्रणका लागि सक्रिय

मकवानपुर । हेटौंडा अटोमोबाइल्स एसोसिएसन र नाडा अटोमोबाईल्स एशोसियसन अफ नेपालले हेटौंडामा फैलिएको डेंगी नियन्त्रणका लागि सक्रिय भएको छ । एसोसियसनले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत तीन दिने अभियान अन्तरगत लामखुट्टे प्रभावित क्षेत्रमा लामखुट्टे नासक बिषाधीको स्प्रे सहितको सचेतना कार्यक्रम, रक्तदान कार्यक्रम र हेटौंडा अस्पताललाई १०० थान डेंगी परीक्षण कीट...

वाल जीवन ज्योतिको २९ औं अभिभावक भेला

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ मा रहेको बाल जीवन ज्योति माविको बार्षिक अभिभावक भेला सम्पन्न भएको छ । विहिवार पालिका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यतामा विद्यालयले आफ्नो २९ औं बार्षिक अभिभावक भेला अयोजना गरेको हो । मकवानपुरको पश्चिम भेगमा रहेको उक्त विद्यालयमा निर्माण भएको ४ कोठे...

जुरिखेत दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ७ पुग्यो, ३ जना गम्भीर घाइते

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका६, जुरिखेतमा भएको यात्रुवाहक मिनि बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।‍ जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । उनीहरूको हेटौंडा अस्पतालमा उपचारपश्चात थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । घाइते २३ जनाको हेटौंडा अस्पतालमा उपचार...

भीमफेदीमा बस दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी जुरिखेतमा भर्खरै बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । थुप्रै घाइते भएका छन् । तत्कालै घटनास्थल पुगेको प्रहरीले घाइतेको उद्धार गरिरहेको छ । मृतकको पहिचान खुल्न सकेको छैन । काठमाडौंबाट हेटौँडा जाँदै गरेको बा.३ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका– ६ जुरिखेतको एघार घुम्तीको...

काठमाडौंको कपनमा आगलागी

काठमाडौं । कपनको राम मन्दिर नजिकै आगलागी भएको छ । ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । कपनमा आगलागी भएको जानकारी आए लगत्तै काठमाडौं र ललितपुरको दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । आगो लागेको ठाउँबाट...

राष्ट्रपतिको कदमको समर्थन गर्दै युवा संघ सडकमा

काठमाडौं । नेकपा एमाले निकट युवाहरुको संगठन युवा संघ नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । युवासंघले बुधबार दिउँसो बानेश्वरमाइतीखर सडकखण्डमा प्रदर्शन गरेको हो । प्रदर्शनपछि सभामा सम्बोधन गर्दै एमाले नेता महेश बस्नेतसहित युवा संघका नेताहरुले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर देश जोगाएको दाबी गरे...

डेंगुका बिरामीले भरिए हेटौंडा अस्पतालको बेड

मकवानपुर । मकवानपुर जिल्लामा डेंगु संक्रमितको सख्या दिनहुँ बढ्दै गएको छ । डेंगुकै कारण बिरामी भएर थलिएकाहरु अस्पतालमा भर्ना भएका छन् । डेंगुका बिरामी सबै भन्दा बढी हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका रहेका छन् । बिरामी धेरै बढ्न थालेपछी हेटौंडा अस्पतालका सबै बेढ भरीएका छन् । डेंगुबाट संक्रमित भएका मध्य...

राष्ट्रपतिले प्रमाणीकरण गरिनन् नागरिकता विधेयक, आजबाट निष्क्रिय

काठमाडौँ। राष्ट्रपति विधादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । आज राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ । दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक शीतल निवास आएको थियो । तर सो विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति कार्यालय मौन बसेको...