समाचार
हेटौंडामा रुखबाट खसेर एक युवकको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडामा सालको रुखबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१९ बुद्धचोक बस्ने अन्दाजी २५/२६ बर्षका कुमार स्याङ्तान रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधवार अपरान्ह स्याङ्तान घर नजिक रहेको जलेश्वर सामुदायिक वनमा सालको रुखबाट खसेरका थिए । उनको घटनास्थलमै ज्यान...
दुग्ध विकास बोर्ड खारेज नगर्न सरकारलाई अनुरोध
मकवानपुर । दुग्ध विकास बोर्ड खारेज नगर्न दुग्ध क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुले सरकारलाई अनुरोध गरेको छ । सरकारले बिना अध्ययन राष्ट्रिय दुग्ध विकास बोर्डलाई आगामी आर्थिक बर्षदेखि खारेजी गर्ने प्रस्ताव बजेट भाषण मार्फत गरेकोमा सो बोर्डलाई खारेजी नगर्न केन्द्रीय दुग्ध सहकारी संघको नेतृत्वमा दुग्ध क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुले सरकारलाई...
नापी भएका स्थानीय तहमा लालपूर्जा वितरण गर्न भूमि अधिकार तथा श्रमिक संगठनको माग
मकवानपुर। नेकपा (एमाले) निकट भूमि अधिकार तथा श्रमिक संगठन मकवानपुरले जिल्लामा नापी भएका स्थानीय तहमा यथासिघ्र लालपूर्जा वितरण गर्न माग गरेको छ । मंगलबार राष्ट्रिय भूमि आयोग मकवानपुर लगाएत विभिन्न सम्बन्धित निकायहरुमा ज्ञापन पत्र बुझाउँदै भूमि अधिकारबाट बञ्चित भूमिहिन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गर्न माग...
स्यानिटरी प्याड बापतको रकम शिक्षकको खल्तिमा
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले स्यानिटरी प्याड खरिद गर्नु पर्ने रकम शिक्षकको तलब भत्तामा खर्च गरेको छ । पालिकाले सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्न संघीय सरकार बाट पाएको अनुदान रकम शिक्षकको तलब भत्तामा खर्च गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी भएको कार्यक्रम कार्यान्वयन...
जिल्लाको पर्यटकीय क्षेत्रको विकास गर्न भिमसेन महतको सुझाव
मकवानपुर । नेपाली काङ्ग्रेस मकवानपुरका सचीव भिमसेन महतले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेललाई जिल्लाको पर्यटकीय क्षेत्रको विकास गर्न सुझावसहितको ज्ञापनपत्र बुझाएका छन । आर्थिक वर्ष २०८०/०८१ को बजेटमा मुख्यमन्त्री प्रदेश राजधानी पर्यटन विकास कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरि मकवानपुरको पर्यटन क्षेत्रको विकास गर्न बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेललाई ज्ञापनपत्र...
कांग्रेस महामन्त्री गगन थापा जेठ २९ गते मकवानपुर आउने
मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र २ र प्रदेशसभा (ख) को आयोजनामा यहि जेठ २९ गते सोमबार हुने क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न महामन्त्री थापा मकवानपुर आउन लागेका हुन् । सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै क्षेत्र नम्बर २...
ठेक्का सम्झौता नगर्ने महारुद्र कन्स्ट्रक्सन कालोसूचीमा
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाले ठेक्का सम्झौता नगर्ने कन्स्ट्रक्सनलाई कारवाही गर्ने भएको छ । पालिकामा पर्ने लोथर खोलाको नदि जन्य पदार्थको संकलन र बिक्री गर्न आह्वान गरेको बोलपत्र अनुसार ठेक्का पार्ने नुरज कुमार पौडेलको नाममा रहेको महारुद्र कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राखी धरौटी जफत गर्ने तयारी गरेको हो ।...
युवा मैत्री स्थानीय शासन प्रवद्र्धन विषयक अभिमुखीकरण हेटौंडामा
मकवानपुर । युवामैत्री स्थानीय शासन प्रवद्र्धन विषयक अभिमुखीकरण हेटौंडामा सुरु भएको छ । प्रदेश युवा परिषद् बागमतीले आयोजना गरेको युवा मैत्री स्थानीय तहहरुका लागि प्रवोधिकरण तथा प्रोत्साहन कार्यक्रम आज(आइतवार) बाट सुरु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बेरोजगारीको कारण अध्ययनको नाममा लाखौंको संख्यामा...
नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुद्दा चलाइएकाहरुविरुद्ध आजदेखि जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस शुरु हुँदैछ । शुक्रबार बयान सकिएकाले आइतबारदेखि सरकारी वकिलले बहस गर्न लागेका हुन् । तर बयानको सबै फाइल शुक्रबार अवेरमात्रै पाएकाले अध्ययन गर्न समय चाहिने भन्दै जाहेरीकर्ताका कानून व्यवसायी र सरकारी वकिलले केही समय माग्ने तयारी...
अत्याधिक गर्मीका कारण हेटौंडा र बकैयाका विद्यालय बन्द
मकवानपुर । पछिल्लो समय बढेको अत्याधिक गर्मीका कारण मकवानपुुरको हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाको विद्यालयल बन्द गरिएको छ । दुवै पालिकाका सामुदायिक तथा निजी विद्यालय एक साताको लागि बिदा दिइएको हो । अत्याधिक गर्मीका कारण विद्यार्थीहरुमा विद्यालय गरए पढ्नका लागि समस्या भएसँगै विद्यालय बन्द गरिएको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी...










