हेटौंडामा रुखबाट खसेर एक युवकको मृत्यु

अखबार हब
२०८० जेष्ठ २५, बिहीबार १०:११

मकवानपुर । मकवानपुरको हेटौंडामा सालको रुखबाट खसेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१९ बुद्धचोक बस्ने अन्दाजी २५/२६ बर्षका कुमार स्याङ्तान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधवार अपरान्ह स्याङ्तान घर नजिक रहेको जलेश्वर सामुदायिक वनमा सालको रुखबाट खसेरका थिए । उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*