समाचार
खरेडीको मारमा हाँडिखोलाका किसान
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाका किसान सिचाइको अभावमा यति खेर चिन्तीत छन् । निरन्तरको खरेडीका कारण आकासे पानीको भरमा खेति गर्न बाध्य साबिक हाँडिखोलाका किसान महिनौं देखिको खरेडीका कारण मारमा परेका हुन् । राप्ती खोलाबाट करिब २ सय मिटरको दुरीमा रहेको उक्त भेगमा सिचाई नपुग्दा किसानले लगाएका धान,...
१६ बुँदे घोषणापत्र जारी गर्दै सकियो दलित महिला संघको प्रदेश सम्मेलन
मकवानपुर । दलित महिलाहरुको बागमती प्रदेश स्तरीत सम्मेलन समापन भएको छ । न्याय, समानता र सम्मानको लागि दलित महिलाहरुको प्रदेश स्तरीय दुई दिने सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै बिहिवार समापन भएको हो । बुधबारबाट हेटौंडामा सुरु भएको सम्मेलन बिहिवार घोषणापत्र जारी गर्दै सकिएको हो । दलित महिला संघका...
राष्ट्रपति पौडेलले गरे विवादस्पद नागरिकता विधेयक प्रमाणित
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विवादस्पद नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जानु अघि राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आजै प्रधानमन्त्री प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई भेट गरेका थिए । प्रधानमन्त्री प्रचण्ड आज चार दिने...
मकवानपुरका स्थानीय तहलाई संघीय सरकारको ४ अर्ब
मकवानपुर । आर्थिक वर्ष २०८०/०८१ को लागि संघीय सरकारले मकवानपुरका स्थानीय तहलाई ४ अर्ब रुपैयाँभन्दा धेरै बजेट छुट्याएको छ । सोमबार संघीय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको विनियोजित बजेटमा मकवानपुरका १० स्थानीय तहलाई ४ अर्ब २९ करोड ५८ लाख रुपैयाँ अनुदानबापत प्राप्त हुने भएको हो । अनुदान...
विकासको लागि सामाजिक अभियान आवश्यक: वडा अध्यक्ष सिग्देल
मकवानपुर । विकासकाे लागि सामाजिक अभियान आवश्यक रहेकाे हेटाैँडा ४ नं. का वडा अध्यक्ष नवीन सिग्देलले बताउनु भयाे । काेशिस मानसिक स्वास्थ्य स्वाभलम्बन संगठनद्वार आयाेजित तथा सामाजिक अभियान सञ्जाल, हेटाैँडा ४ काे समन्वयमा भएकाे कार्यक्रममा मानवीय विकासकाे एउटा अंग मात्र भाैतिक विकास भएकाेले विकासमा शैक्षिक, स्वास्थ्य, राेजगारी, उत्पादन, वातावरण...
हेटौंडामा मनाइयो १६ औं गणतन्त्र दिवस
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा विविध कार्यक्रमको आयोजना गरी १६ औं गणतन्त्र दिवस मनाइएको छ । नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ । बागमती प्रदेश सरकारको आयोजनामा हेटौंडामा आज बिहान प्रभातफेरी र सभा गरेर यो दिवस मनाइएको हो ।...
जेसीआई हेटौंडाको भोलिबाट सप्ताहव्यापी कार्यक्रम
मकवानपुर । जेसीआई हेटौंडाले भोलिबाट सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । जेसिजले शुक्रबार पत्रकार सम्मेलनमार्फत् कार्यक्रमबारे जानकारी गराएको हो । सप्ताहव्यापी कार्यक्रम अन्तरगत भोलि वैशाख ३० गते हेटौंडाको पिप्लेदेखि मनकामना मन्दिरसम्म साइक्लिङ प्रतियोगिता हुने भएको छ । जसमा प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो...
प्रतिबन्धित माहुर माछा नष्ट
मकवानपुर । सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वाटर मकवानपुरले नेपालमा प्रतिबन्धित रहेको माहुर माछा नष्ट गरिएको छ । शुक्रबार हेटौंडा–९ स्थित हेटौंडा कपडा उद्योगमा रहेको सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वाटर मकवानपुरले खाल्डो खनी १० डिब्बाको करिब सय केजी माहुर माछाको भुरा नष्ट गरेको हो...
हेटौंडा मेयर कप बुद्धिचाल प्रतियोगिता सुरु
मकवानपुर । मकवानपुरको हेटौंडामा आज देखि मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोतितासुरु भएको छ । खेल मकवानपुर जिल्ला बुद्धिचाल संघ, हेटौंडा चेस क्लब र नेपाल खेलकुद माहासंघको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँले आगामी बजेटमा खेल क्षेत्रलाई थप प्राथमिकताका...
आधुनिक खेतीका लागि थाहामा थप ५६ टनेल निर्माण गरिने
मकवानपुर । थाहा नगरपालिकाका थप ५० जना कृषकहरुलाई स्थायी प्लास्टिक घर (टनेल) निर्माणका लागि थाहा नगरपालिका र च्वाईस नेपालको सहकार्यमा सोमबार प्लास्टिक बितरण गरिएको छ । थाहा नगरपालिका, बिकास साझेदार संस्था च्वाईस नेपाल र कृषकको संयुक्त लगानीमा निर्माण हुने स्थायी प्लास्टिक घरको लागि ९० जिएसएमको ७२ बर्गमिटरको सिपोलिन प्लास्टिक...










