समाज/राजनीति
ओलीले भने ‘लाइभ डिबेट’ मा आउन म तयार छु, देउवाजी नि ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ मा आउन आफू तयार रहेको बताएका छन्। सामाजिक सञ्जालमा रहेका धेरै प्रयोगकर्ताले चुनावी एजेन्डालगायत विषयमा ‘लाइभ डिबेट’ मा आउन आग्रह गरेकोमा आफू त्यसका लागि तयार रहेको पनि ओलीले उल्लेख गरेका छन्। धेरै प्रयोगकर्ताले ओली र प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका...
आफ्नै निर्वाचन क्षेत्रमा चुनाव लड्न खतिवडा र मोक्तानलाई बर्तौलाको चुनौती
मकवानपुर । मंसिर–४ गते हुने निर्वाचनमा मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार महेशकुमार बर्तौलाले गठबन्धनका उम्मेदवारलाई आफ्नै क्षेत्रबाट निर्वाचन लड्न चुनौती दिएका छन् । आज मकवानपुरको थाहानगरपालिका वडा नम्बर ११ र १२ मा एमाले वडा कमिटिले आयोजना गरेको भेटघाट कार्याक्रममा बोल्दै बर्तौलाले गठबन्धनबाट...
मकवानपुरको सबै क्षेत्रमा गठबन्धनको उम्मेदवार छ : मन्त्री मोक्तान
मकवानपुर । बतागमती प्रदेशकी सामाजिक विकास मन्त्री एबम् ५ दलिय गठबन्धनको मकवानपुर तर्फबाट क्षेत्र नम्बर २ को (क) प्रदेशसभा सदस्य उम्मेदवार कुमारी मोक्तानले मकवानपुरको सबै क्षेत्रमा ५ वटै दलको उम्मेदवार भएको बताएकी छिन् । गठबन्धन दलको संयुक्त सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । उनले ५ वटै...
रुखलाई हँसिया र कलमलाई हथौडा सम्झेर मतदान गर्नुस : नेता पुलामी
मकवानपुर । एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष एबम् ५ दलिय गठबन्धनको मकवानपुर तर्फबाट क्षेत्र नम्बर १ को (क) प्रदेशसभा सदस्य उम्मेदवार प्रेम बहादुर पुलामी(छिन्तु) ले मकवानपुरका माओबादी कार्यकर्ताहरुलाई गठबन्धनमा मतदान गर्न निर्देशन दिएका छन् । गठबन्धन दलको संयुक्त सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका...
मकवानपुर–२ मा भरतको इन्ट्रीले गुरु चेला ओझेलमा
मकवानपुर । मसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सरगर्मी मकवानपुरमा तिब्र रुपमा बढेको छ । २ प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा विभिन्न राजनीतिक दल र स्वत्रन्त्र उम्मेदवारले आ– आफ्नो चुनाबी एजेण्डासहित चुनाबी अभियानलाई तिब्रता दिएका छन । निर्वाचनको सरगर्मी बढेसँगै...
घर दैलो अभियानमा भरत पराजुली
मकवानपुर । मंसिर–४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका भरत पराजुलीले अफ्नो चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन् । चुनाव प्रचार प्रसारको घर दैलो अभियान अन्तरर्तगत आज मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १,२ र ३ नम्बर...
मुख्यमन्त्री बन्ने दाउसहित चुनावी मैदानमा होमिएका यी नेता
मकवानपुर । आगामी मंसिर ४ गते प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दर्तासँगै बागमती प्रदेशमा भावी मुख्यमन्त्री को बन्ला भन्ने अड्कलबाजी सुरु भएको छ। प्रदेश सरकारको नेतृत्वमा सत्तारुढ गठबन्धनको तीन वटा दलसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरू पनि प्रदेश सरकारको आगामी मुख्यमन्त्री बन्ने दाउसहित...
‘निर्वाचनमा आम नागरिकको साथ पाउनेमा ढुक्क छु’– पराजुली
मकवानपुर । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा मकवानपुर क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका भरत पराजुली आफ्नो जित सुरक्षित रहेको बताएका छन् । पुर्व सञ्चारकर्मी रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका पराजुलीले चुनावी प्रचारको क्रममा आफ्नो उम्मेदवारी अहिलेको पुस्ताको प्रतिनिधित्व रहेको...
थाहानगरमा एमालेको निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन
मकवानपुर । नेकपा एमाले क्षेत्र नम्बर–२ को निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन् गरिएको छ । कार्यालय थाहानगर स्थित थानाबजारमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन् गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनु भएका एमालेका सल्लाहकार समितिका सदस्य पौडेलले यो निर्वाचान भनेको जिवन मरणको सवाल रहेको बताएका...
संसद छिर्न २ दम्पती प्रत्यक्षमा भिड्दै, अरू को को छन् ?
काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट आठ दम्पतीले संसद छिर्ने तयारी गरेका छन्। २ दम्पतीले प्रत्यक्षतर्फ टिकट पाएका छन् भने बाँकी ६ का श्रीमान् प्रत्यक्षतर्फ र श्रीमती समानुपातिक बन्दसूचीमा छन्। प्रत्यक्षतर्फ चुनावी मैदानमा रहेका दम्पती माओवादी केन्द्र र एमालेका हुन्। माओवादी केन्द्रका उपमहासचिव वर्षमान...










