समाज/राजनीति
LIVE : एमालेको घोषणा पत्र सार्वजनिक
नेकपा एमालेले अहिले चुनावी घोषणापत्र आज सार्वजनिक गरिरहेको छ ।
माओवादीको घोषणापत्र : प्रचण्डको नेतृत्वमा आगामी सरकार
काठमाडौं । संसदमा तेस्रो शक्ति बन्ने दौडमा रहेको नेकपा माओवादी केन्द्रले आगामी सरकार आफ्नै नेतृत्वमा बनाउने घोषणा गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाडाँमा सोमबार ८१ पृष्ठको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ प्रधानमन्त्रीका रुपमा अगाडि सारेको हो । आगामी सरकार निर्माणमा निर्णायक हुने अनुमान...
गठबन्धनलाई निर्धक्क भएर भोट हाल्न बिरोध खतिवडाको आग्रह
मकवानपुर । मकवानपुरको क्षेत्र नम्बर २ को प्रतिनिधीसभा सदस्यका लागि बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का स्थायी समितीका सदस्य विरोध खतिवडाले नेपाली कांग्रेसले मकवानपुरमा गठबन्धनको पचास प्रतिशत हिस्सा पाएकाले निर्धक्क भएर जिताउन लागिपर्न कांग्रेसका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । जिल्लाको इन्द्रसरोबर गाउँपालिकाको मार्खु, सिमलाङमा नेपाली...
एक थान मन्त्री बन्न आफ्नै घरमा आगो लगाउनेबाट मकवानपुरको विकास सम्भव छैन : बर्तौला
मकवानपुर। मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौलाले एक थान मन्त्री बन्न आफ्नै घरमा आगो लगाउनेबाट मकवानपुरको विकास सम्भव नभएको बताएका छन् । आज मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ गोगने स्थित कार्यकर्ता भेटघाट् कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्री पाउका लागि जे पनि गर्ने र कामै नगर्नेबाट फेरी...
राप्रपाको घोषणा पत्रः प्रदेशको खारेजी, केन्द्र र स्थानीय तह बलियो बनाऔँ (पूर्णपाठसहित)
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार औपचारिक कार्यक्रमका बीचमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, पूर्वअध्यक्षहरु पशुपति समशेर...
चित्लाङ्गलाई मिनि काठमाडौँ हैन अर्गानिक चित्लाङ्ग बनाउनुपर्छ– महेश बर्तौला
मकवानपुर । मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार तथा एमाले बागमती प्रदेश कमिटीका उपसचिब महेश कुमार बर्तौलाले मकवानपुरको चित्लाङ्गलाई मिनि काठमाडौँ नभई अर्गानिक चित्लाङ्ग बनाउनुपर्ने बताएका छन् । आज एमालेको आयोजनामा थाहा नगरपालिका वडा नम्बर–९ चित्लाङमा आयोजित भेटघाट तथा चियापान कार्यक्रमलाई संबोधान गर्दै उनले जवजव स्थानीयले चुनाब जिते त्यति बेला...
केपी ओली गणतन्त्र विरोधी हुन् : खतिवडा
मकवानपुर । बयलगडा चडेर अमेरिका पुगिदैन भन्ने केपी शर्मा ओली लोकतन्त्रको बिरोधी भएको नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडाले बताएका छन् । शनिबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ र हेटौडा उपमहानगरपालिका वडा नम्बर १ को निर्वाचन...
दार्चुलाको घटनामा ओलीको प्रश्न– प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?
काठमाडौँ । भारतबाट उछिटिएर आएको ढुंगाले लागेर ज्यान गुमाएको घटनामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग प्रश्न गरेका छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई जयसिंह धामीलाई तुइन काटेर मारिएको घटनामा जस्तै मौनता कहिलेसम्म बस्ने भनेर प्रश्न सोधेका हुन्। शनिबार सामाजिक सञ्जालमा लेख्दै दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराको...
ईन्द्रसरोबरमा गठबन्धनको संयुक्त चियापान तथा अगुवा कार्यकर्ता भेला
मकवानपुर । लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त चियापान तथा अगुवा कार्यकर्ता भेला ईन्द्रसरोबरमा सम्पन्न भएको छ । नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खतिवडाले संबिधान रक्षाको लागि गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न अनुरोध गर्नुभयो ।...
सत्ता गठवन्धनलाई हराउनेगरी चुनावी मैदानमा उत्रिएका छौं–एकालाल श्रेष्ठ
मकवानपुर । नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा मकवानपुर क्षेत्र नम्बर–१ को (ख) का उम्मेदवार एकालाल श्रेष्ठले आफुहरु गठवन्धनलाई हराउनेगरी चुनावी मैदानमा उत्रिएको बताएका छन् । हेटौंडा–१४ मा भएको चुनावी कार्यक्रमलाई संबोधन गर्दै हेटौंडा र यस वडाको विकास गर्ने भनेको एमालेले मात्र रहेको श्रेष्ठले बताए । पहिले पौडेल नेतृत्वको सरकार...









