समाज/राजनीति
‘भ्रष्टाचार अन्त्य गर्न हामीलाई जिताउनु पर्छ’ : लामिछाने
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले मुलुकमा भ्रष्टाचार अन्त्य गर्नका लागि आफुहरुलाई मतदान गर्न आग्रह गरेका छन् । मुलुकमा मागेर होइन गरेर खाने वातावरणका लागि स्वतन्त्रण पार्टीलाई मत दिनका लागि आग्रह गरे । राष्ट्रिय स्वतन्त्र पार्टीको आयोजनामा आज हेटौंडामा आयोजित सभामा बोल्दै उनले भने–‘तपाईहरुको पार्टी छोड्नुस...
हेटौंडामा छिन्तुको घरदैलो अभियान
मकवानपुर । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ का उम्मेद्वार प्रेमबहादुर पुलामी छिन्तुको मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६, १७ र १८ मा घरदैलो अभियान तथा चुनावी सभा हुने भएको छ...
हेटौंडा ५ मा एमाले उम्मेदवारको घरदैलो
मकवानपुर । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले)ले घरदैलो कार्यक्रम जारी राखेको छ । मकवानपुर क्षेत्र नं. १ अन्तरर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ को विभिन्न टोलमा घर घर पुगेर उम्मेदवारले मत मागेका छन् । मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापा र...
रवी लामिछाने भोलि हेटौंडा आउँदै
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवी लामिछाने भोलि (मंगलबार ) हेटौंडा आउँने भएका छन् । मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरि राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले आयोजना गरेको चुनावी आमसभा र कोण सभालाई सम्बोधन गर्न लामिछाने भोलि हेटौंडा आउँन लागेका हुन् । लामिछानेले भोलि विहान १०ः३० बजे...
गठबन्धन सरकार आएपछि विकास अवरुद्ध भयो : ओली
बागलुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले सरकार बनाएपछि विकास अवरुद्ध भएको आरोप लगाएका छन् । तीव्र गतिमा अगाडि बढेको विकास रोकेर गठबन्धनले जनताको चाहनालाई पनि रोकेको आरोप लगाए । यस्तै निर्वाचनपछि अहिलेको सत्ता गठबन्धनबाट सरकार बन्न नसक्ने उनको जिकिर छ । सोमबार बागलुङको बुर्तिवाङमा आयोजित चुनावी...
जन जनमा मनमनमा गठबन्धनका उम्मेदवार
मकवानपुर । मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा ऐले उम्मेद्वारहरु घरदैलो, सभा, भेटघाटमा ब्यस्त रहेका छन् । यसैबिच बाम लोकतान्त्रिक गठबन्धनका मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेद्वारहरु चुनाब प्रचारप्रसारमा ब्यस्त छन् । आइतबार गठबन्धनका उम्मेदवारहरु नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य तथा मकवानपुर...
एमालेलाई कुनै शक्तिले हराउन सक्दैन : उम्मेदवार श्रेष्ठ
मकवानपुर। मकवानपुर क्षेत्र नम्बर १(ख) का उम्मेदवार एकालाल श्रेष्ठले एमालेलाई कुनै शक्तिले पनि हराउन नसक्ने बताएका छन् । आईतवार हेटौंडा १२ र १३ मा भएको कार्यक्रममा बोल्दै उम्मेदवार श्रेष्ठले एमालेले गरेका कामको उपलब्धि नै एमालेको जित्ने आधार भएको बताएका छन् । जनताको हितमा उल्लेख्य काम गर्दै अघि बढेको एमालेको...
दार्चुलाबाट एमालेको चुनावी अभियान सुरू,ओली ४० जिल्ला पुग्ने
काठमाडौँ । नेकपा एमालेले आजबाट चुनावी अभियान सुरू गर्न लागेको छ। अध्यक्ष केपी शर्मा ओलीले दार्चुला पुगेर आज चुनावी अभियान सुरू गर्ने एमालेले जनाएको छ। ओलीले आज खलंगामा हुने जनसभालाई सम्बोधन गर्नेछन्। आजदेखि एमालेले राष्ट्रव्यापी चुनावी अभियान तथा यात्राको आरम्भ गर्न लागेको हो। एमाले अध्यक्ष ओलीले आजै बैतडी र...
चुनाब सकिएको भोलिपल्टदेखि लालपूर्जा वितरण हुन्छ : डिना
मकवानपुर । नेपाली कांग्रेसकी सहमामन्त्री तथा मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)ले निर्वाचन सम्पन्न भएको भोलिपल्टदेखि लालपुर्जा वितरणको काम थालिने बताउनुभयो । बिहिबार बागमती गाउँपालिका वडा नम्बर १ माझगाउँमा आयोजित बाम लोकतान्त्रिक गठबन्धनको चुनाब प्रचारप्रसार कार्यालयको उद्धघाटन गर्दै उपाध्यायले यस क्षेत्रमा लालपुर्जाको समस्या रहेको बताउँदै...
गठबन्धनकै नेतृत्वमा जनताको अवस्था परिवर्तन गछौँ : बानियाँ
मकवानपुर । लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ प्रदेशसभा (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँले गठबन्धनकै नेतृत्वमा अब आम जनताको अवस्थामा परिवर्तन आउने बताएका छन् । बिहीबार कैलाश गाउँपालिकामा भएको बृहत सभालाई सम्बोधन गर्दै कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले भ्रष्टाचार न्यूनिकरण गर्दै देश र जनतालाई आर्थिक समृद्धितर्फ लैजान...










