समाज/राजनीति
विकास र समृद्धिको गन्तव्य पूरा गर्न एमाले अग्रसर – पौडेल
मकवानपुर। बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा एमाले देश विकास र समृद्धिको गन्तव्य पूरा गर्न अग्रसर रहेको बताएका छन्। नेकपा एमालेको कार्यभार समृद्ध नेपाल, सुखी नेपाली को जनआकाङ्क्षा सम्बोधन गर्नु रहेको भन्दै मङ्सिर ४ गते हुने निर्वाचनमा एमालेले जित्नुपर्ने उनको भनाइ थियो । हेटौंडा १० मा आयोजित कार्यक्रममा...
डिना र सिंहको वडामा एमाले उम्मेदवार थापा र श्रेष्ठको आक्रमक प्रचार
मकवानपुर । नेकपा एमालेका उम्मेदवारहरु गठबन्धनतर्फका उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ र राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहको वडामा आक्रमक रुपमा अघि बढेका छन् । एमालेका तर्फका मकवापुर प्रतिनिधि सभा क्षेत्र नम्वर– १ का उम्मेदवार कमल थापा र क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले हेटौंडा–२ का हरेक टोलमा...
बिकास र समृद्धिको लागि गठबन्धनलाई भोट हाल्नुपर्छ : मोक्तान
मकवानपुर । नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य मकवानपुर ईञ्चार्ज एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेश सभा सदस्य उम्मेद्वार कुमारी मोक्तानले बिकास र सर्मद्धिको लागि गठबन्धनका उम्मेदवारलाई भोट हाल्न पर्ने बताउनुभएको छ । उहाँले लोकतान्त्रिक बाम गठबन्धनलाई भोट नदिए पाँच बर्ष दुःख पाउने बताउनुभएको छ । मकवानपुरको ईन्द्रसरोबर...
मकवानपुरमा तीन दशकदेखी खतिवडाकै रजगज
मकवानपुर । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको निर्वाचनले मकवानपुरमा चुनावी सरगर्मी बढाएको छ । प्रमुख राजनितीक दलका नेताहरुदेखि सानादल र स्वतन्त्र व्यक्तिको उम्मेदवारीले झनै चुनावी रौनक बढाएको छ । बागमती प्रदेशकै राजधानी समेत रहेको मकवानपुरमा मंसिर ४ मा हुने निर्वाचन निकै रोचक हुने देखिन्छ । दुईवटा...
‘संविधानको रक्षा र विकासका लागि गठबन्धनलाई जिताऔं’ – मोक्तान
मकवानपुर । नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेश सभा सदस्य उम्मेद्वार कुमारी मोक्तानले गठबन्धनको सरकारले गाउँगाउँसम्म बजेट लगेर विकास गरेकाले जनताले जिताउने बताउनुभएको छ । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका ४, राकस खोलामा मंगलबार आयोजित चुनाबी कोणसभामा बोल्दै उहाँले गठबन्धन सरकारले जनमैत्री नीति, योजना...
आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि एमाले सरकार – एकालाल श्रेष्ठ
मकवानपुर। मकवानपुर क्षेत्र नम्बर १ (ख) का नेकपा एमालेका उम्मेदवार एकालाल श्रेष्ठले आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि एमालेको विकल्प नभएको बताएका छन् । मंगलबार हेटौंडा १४ मा आयोजना भएको घरदैलो पछिको कोणसभामा बोल्दै उम्मेदवार श्रेष्ठले एमाले नेतृत्वको सरकारको खोजि भईरहेको बताएका छन् । काङ्ग्रेस नेतृत्वको गठबन्धन सरकारका कारण...
कैलाशका लामा गुरुहरुले बर्तौलालाई दिए आर्शिवाद
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका–९ घैराङ् स्थित बोकर थार्पा छ्योईलिङ गुुम्बाका लामाहरुले नेकपा एमालेतर्फबाट मकवानपुर क्षेत्र नम्वर–२ का उम्मेदवार महेशकुमार बर्तौलालाई आर्शिवाद दिएका छन् । कैलाशका लामाहरुले सबै प्राणीलाई लागेको भोक , रोग , दुःख, कष्ट र बिरामी नाश गर्न र विभिन्न मृतक आत्माको शान्तिका लागि कामना गर्दै आयोजना...
देशको भविष्य बदल्न स्वतन्त्र पार्टीको जीत आवश्यक : पराजुली
मकवानपुर । प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मकवानपुर क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका भरत पराजुलीले देशको भविष्य बदल्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको जीत आवश्यक रहेको बताएका छन् । आज हेटौंडामा पार्टीले आयोजना गरेको चुनावी आमसभामा बोल्दै पराजुलीले यस्तो बताएका हुन् । ‘हामीले धेरै सोचेर विचार गरेर हामीले...
‘भ्रष्टाचार अन्त्य गर्न हामीलाई जिताउनु पर्छ’ : लामिछाने
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले मुलुकमा भ्रष्टाचार अन्त्य गर्नका लागि आफुहरुलाई मतदान गर्न आग्रह गरेका छन् । मुलुकमा मागेर होइन गरेर खाने वातावरणका लागि स्वतन्त्रण पार्टीलाई मत दिनका लागि आग्रह गरे । राष्ट्रिय स्वतन्त्र पार्टीको आयोजनामा आज हेटौंडामा आयोजित सभामा बोल्दै उनले भने–‘तपाईहरुको पार्टी छोड्नुस...
हेटौंडामा छिन्तुको घरदैलो अभियान
मकवानपुर । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ का उम्मेद्वार प्रेमबहादुर पुलामी छिन्तुको मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६, १७ र १८ मा घरदैलो अभियान तथा चुनावी सभा हुने भएको छ...










