समाज/राजनीति

खतिवडाको अपराजित यात्रा रोक्न र बर्तौलाको पहिलो प्रयासमा निर्णायक बन्न सक्छन् पराजुली

मकवानपुर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन अब तीन दिन बाँकी छ । जसका लागि ठूला र साना राजनीतिक दलदेखि स्वतन्त्रहरू मैदानमा छन् । ४ मंसिर आइतबार हुने निर्वाचनका लागि मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा १० जना उम्मेदवार मैदानमा छन् । जसमध्ये गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका विरोध...

आज चुनाव प्रचारप्रसारको अन्तिम दिन, मध्यरातिबाट मौन अवधि सुरु

मकवानपुर । प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचन आउन अब ४ दिन बाँकी छ । देश संघीयतामा गएपछि दोस्रो पटक प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन एकैपटक हुन लागेको हो । मंसिर ४ गते हुन लागेको निर्वाचनमा होमिएका उम्मेदवारहरुले मतदाताहरुसँग मत माग्दै प्रचारप्रसार गर्ने आज बिहिबार अन्तिम दिन हो । निर्वाचन आयोगले उम्मेदवारहरलाई...

मतदाता भन्छन् : ‘बिरोधलाई हजुरबुवाको पालादेखि भोट हाल्यौँ, अब युवा उम्मेदवार महेशको पालो’

मकवानपुर । हेटौंडा उपमहानगरपालिका –१९ नेवारपानी स्थित एक पार्क नजिकै ठेलामा राखेको चिया पसलमा अहिले हरेक दिन जसो चुनाव चर्चा हुने गर्छ । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा पर्ने यो स्थानमा सत्ता गठबन्धनको तर्फबाट बिरोध खतिवडा र नेकपा एमालेतर्फका महेश बर्तौला मुख्य प्रतिस्पर्धामा छन् । त्यसैले पनि चिया पसलमा...

युवाहरुले अवसर पाउँदा काम गर्न सक्छ भन्ने कुरा काम गरेर प्रमाणित गर्नेछु : महेश बतौला

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ का एमाले उम्मेदवार महेश बतौलाले आफुँ पहिलोपटक युवाहरुको प्रतिनिधित्व गर्दे निर्वाचनमा होमिएकोले युवाहरुले अवसर पाउँदा काम गर्न सक्छन भन्ने प्रमाणित गरेर देखाउने बताएका छन । बुधवार नेकपा एमाले मनहरी गाउँपालिका कमिटीले वडा नं ९ स्थित ज्यामिरेमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे युवा...

मत विश्लेषणः एमालेका एकालाल श्रेष्ठ सबैभन्दा बलियो

मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत् प्रदेशसभा (ख)मा मत विश्लेषण गर्दा एमालेका एकालाल श्रेष्ठ सबैभन्दा अगाडि देखिएका छन् । नेकपा एमाले मकवानपुरका अध्यक्षसमेत रहेका श्रेष्ठ गठबन्धन र राप्रपाका उम्मेदवार भन्दा अगाडि देखिएका हुन् । प्रदेशसभा १ को (ख)मा प्रमुखतः नेकपा एमाले, गठबन्धन र राप्रपाबीच प्रतिस्पर्धा हुने देखिन्छ...

काँग्रेस मकवानपुरले गर्यो पूर्व महासमिति सदस्यसहित १६ जनालाई साधारण सदस्य समेत नरहने गरि कारवाही

मकवानपुर । पार्टीको निर्णय विपरित गतिविधि गरेको भन्दै नेपाली काँग्रेस मकवानपुरले पूर्व महासमिति सदस्यसहित १६ जनालाई साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको छ । आज पार्टी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलनको आयोजना गरि पूर्व महासमिति सदस्य भरत पराजुली र रिता खनालसहित १६ जनालाई मंसिर ४ गते हुने प्रतिनिधि सभा...

मकवानपुरगढीमा गठबन्धन दलका ३४ जना युवा एमाले प्रवेश

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६, डुम्रेकुनमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ गाउँ कमिटीले निर्वाचन लक्षित कार्यक्रम आयोजना गरेको छ । सोमबार निर्वाचन प्रचारप्रसार तथा बुथ व्यवस्थापन कार्यक्रममा युवा संघले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रणनीति तयार गरेको छ । निर्वाचनमा युवा...

तोसिमा कार्कीको उम्मेदवारी कायम रहने

काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा। तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ । सोमबार न्यायाधीशहरु ईश्वरप्राद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि न्यायाधीश कुमार चुडालको इजलासले दिएको अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ । निर्वाचन आयोगले लाभको पदमा रहेको भन्दै तोसिमाको उम्मेदवारी खारेज गरिदिएपछि...

हेटौंडा–१ मा महेश र विष्णुको घरदैलो, किशोर किशोरी देखि बृद्धबृद्धा सम्मको आर्शिवाद

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ को बिभीन्न टोलमा नेकपा एमालेका उम्मेदवारहरुले आज बिहान घरदैलो कार्यक्रम गरेका छन् । एमालेका तर्फबाट प्रतिनिधीसभा क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौला र क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार बिष्णु प्रसाद ढकालले हेटौंडा–१ को बिभीन्न टोलको घरदैलो गर्नु भएको हो ।...

एमाले सरकारले गरेका राम्रो कामको निरन्तरताको लागि जनताले साथ दिनुपर्छ – एकालाल श्रेष्ठ

मकवानपुर । नेकपा एमाले मकवानपुरका अध्यक्ष एवम् प्रतिनिधि सभा क्षेत्र नम्बर १ (ख) प्रदेश सभाका उम्मेदवार एकालाल श्रेष्ठले एमाले सरकारले सुरु गरेका काम पूरा गराउन एमालेले जित्न आवस्यक रहेको बताउनुभएको छ । एमाले सरकारका समयमा धेरै राम्रो कामको सुरुवात गरेकोले त्यसलाई सम्पन्न गराउन पनि जनताले एमालेलाई जिताउने बताउनुभयो ।...