समाज/राजनीति

मकवानपुरमा नेकपा एमालेलाई परिवार दलको समर्थन

मकवानपुर । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरमा नेकपा एमालेलाई नेपाल परिवारदलले समर्थन गर्ने भएको छ । एमालेबाट जिल्लामा उम्मेदवार बनेका प्रतिनिधिसभा तथा प्रदेश सभाका ६ जना उम्मेदवारलाई सहयोग गर्ने दलले जनाएको छ । शनिबार परिवार दलका तर्फबाट जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हरि बहादुर लोप्चनले...

विकासको अनुभुतिका लागि गठबन्धनलाई जिताउनुस : मोक्तान

मकवानपुर । नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले जनतामा सत्ताको अनुभुति दिलाई प्रदेश सरकार छ भन्ने आभास दिलाउनको लागि गठबन्धनलाई जिताउन अनुरोध गरेकी छिन् । शनिबार थाहा ३ र ४ मा भएको घरदैलो कार्यक्रममा प्रदेश सरकारले गाउँगाउँसम्म...

मध्यराति नाइट क्लबमा केपी ओलीको इन्ट्री

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागिचुनावी अभियानमा व्यस्त रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्यराति ठमेलस्थित एक नाइटक्लब पुगेका छन्। एमाले अध्यक्ष ओली शुक्रबार मध्यरात करिब १२ बजेतिर ठमेलको एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबमा पुगेका हुन्। एलओडी पुगेर ओलीले आफ्नो...

एमालेकै कारण जसपा र राप्रपा राष्ट्रिय पार्टी बन्छन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ४ मंसिरको निर्वाचनपछि राष्ट्रिय पार्टी बन्ने बताएका छन्। शुक्रबार धरानमा जसपाबाट सुनसरी क्षेत्र–१ मा उम्मेदवारी दिएका पूर्वएमाले नेता अशोक राईको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। उनले जसपा राष्ट्रिय पार्टी...

श्रेष्ठको प्रतिबद्धता : हेटौंडालाई शैक्षिक हवको रुमपा विकास गरिने, क्याम्पालाई प्रादेशिक रंगशाला बनाईने

मकवानपुर । नेकपा (एमाले) मकवानपुरका अध्यक्ष एवम् मकवानपुर क्षेत्र न.१ को प्रदेश सभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले हेटौंडालाई शैक्षिक हवको रुपमा विकास गरिने बताएका छन् । आज हेटौंडामा आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । हटौंडामा प्रदेश विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्...

हेटौंडाको सडक फराकिलो बनाएर बाइपास सडक पनि बनाउँछौं–डोरमणि पौडेल

मकवानपुर । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमालेका नेता डोरमणि पौडेलले हेटौंडाको मुल सडक फराकिलो बनाएर बाइपास सडक पनि फराकिलो बनाउने बताएका छन् । नेकपा एमालेका क्षेत्र नम्बर–१ को (ख) का उम्मेदवार एकालाल श्रेष्ठको पाँच वर्षमा गरिने कामका प्रतिवद्धतापत्र सार्वजनिक गर्दै उनले हेटौंडा बजार क्षेत्रको राजमार्गको सडक जतिनै फराकिलो...

मकवानपुरमा विकासको मुल फुटाउने एमाले उम्मेदवार श्रेष्ठको प्रतिबद्धता

मकवानपुर । नेकपा (एमाले) मकवानपुरका अध्यक्ष एवम् मकवानपुर क्षेत्र नम्बर १ प्रदेश सभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले समेटेका प्रतिबद्धताहरुमा पहिले एमालेको सरकारले सुरु गरेका बिकासका काम पुरा गर्दै विकासको मुल फुटाउने बताएका छन् ।...

एमालेले बहुमत ल्याउँछ : सुवास नेम्वाङ

इलाम । नेकपा एमालेका उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभाका उम्मेदवार सुवासचन्द्र नेम्वाङले संसदीय प्रणालीमा विश्वास गर्ने एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने बताएका छन्। मंसिर ४ पछि एमाले बहुमतसहित जनताको मत लिएर सिंहदरबार पस्ने दाबी नेम्वाङको थियो। इलाम नगरपालिका–९ वडा कमिटीले बुधबार आयोजना गरेको चुनाव प्रसार–प्रचार कार्यक्रममा उनले...

कांग्रेसका मानबहादुरले गरे मोरङ ३ को (क) मा उम्मेदवारी दर्ता

मोरङ । नेपाली कांग्रेसका नेता मानबहादुर लिम्बूले मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (क) मा उम्मेदवारी दर्ता गरेका छन्। यस क्षेत्रमा कांग्रेसबाट उम्मेदवार रहेका प्रदेश नम्बर १ का वनमन्त्रीसमेत रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएको थियो। थापाको निधनपछि निर्वाचन आयोगले नयाँ कार्यतालिका प्रकाशित गर्दै आज बिहान १०...

निर्वाचनको परिणाम एमालेको पक्षमा आउँछ – उम्मेदवार श्रेष्ठ

मकवानपुर। मकवानपुर क्षेत्र नम्बर १ (ख) का उम्मेदवार एकालाल श्रेष्ठले आगामी निर्वाचनको परिणाम नेकपा एमालेको पक्षमा आउने बताउनुभएको छ । बुधबार हेटौंडा ६,७ तथा २ नम्बर वडाको घर दैलो अभियान तथा कोणसभाका क्रममा उम्मेदवार श्रेष्ठले एमालेले उठाएका विषयहरु जनताले बुझेको भन्दै निर्वाचनको परिणाम एमालेको पक्षमा आउने बताउनुभएको हो ।...