समाज/राजनीति
मकवानपुर १(क) मा २३४५ मत गणना हुदाँ कमल विष्ट अघि
मकवानपुर । मकवानपुरको क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र ‘क’ मा नेकपा एमालेका उम्मेदवार कमल विष्टले अग्रता रहेको छ । विष्टले गठवन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रेमबहादुर पुलामीलाई पछि पारेका हुन् । मकवानपुरको क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र ‘क’ को २ हजार ३ सय ४५ मत गणना...
मकवानपुर–१ मा डीनाको अग्रता कायमै
मकवानपुर । मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा सत्तारुढ गठबन्धनकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डीना’ले आफ्नो मत अग्रतालाई कायमै राखेकी छिन् । सोमबार मध्यान्ह १२ बजेबाट सुरु भएको मतगणनामा २१ सय २३ मत गणनाहुँदा उनले ११९२ मत प्राप्ती गरेकी छन् । डीनाले ५५४ मतले अग्रता कायम गर्न सफल भएकी छन् ।...
मकवानपुर २ (ख) मा २५६८ मत गन्दा काँग्रेसका बानियाँको अग्रता
मकवानपुर । मकवानपुरमा मतगणना जारी छ । मकवानपुर २(ख) मा हालसम्म २ हजार ५ सय ६८ मत गणना गर्दा काँग्रेसका इन्द्रबहादुर बानियाको अग्रता रहेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित सिद्धार्थ माविमा भएको मतगणनाका अनुसार काँग्रेसका बानियाँले १२४५ मत प्राप्त गरि अघि छन् भने एमालेका लाल बहादुर...
मकवानपुर २ (क) मा एमालेका ढकालको सुरुवाती अग्रता
मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्वर २ (क) मा मतगणना हाल जारी छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित सिद्धार्थ माविमा भएको मतगणनाका अनुसार, हालसम्म निर्वाचन क्षेत्र नं. २ (क) को १ हजार ३०० मत गणना भएको छ । उक्त मत गणना हुँदा एमालेबाट उम्मेदवार दिएका विष्णु प्रसाद...
मध्यरातमा डिनाका श्रीमानलाई स्थानीयले लखेटे
हेटौँडा । सत्तारुढ गठबन्दनको तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ की उम्मेद्वार महालक्ष्मि उपाध्याय डिनाका श्रीमानलाई मकवानपुरका जनताले मध्यरातमा लखेटेका छन् । निर्वाचन आचार संहिता विपरित निर्वाचनको अगिल्लो रात हेटौँडा १४ मा पैसा बाढ्न आएको भन्दै स्थानीयले लखेटेका हुन् । लामो समय देखी पराजय भोग्दै आएकि डिनालाई जुन...
विरोध खतिवडालाई धक्का, नेकपा(एस) मनहरीका उपाध्यक्षसहित ३५ जना एमाले प्रवेश
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) मनहरी गाउँपालिका कमिटीको उपाध्यक्ष पूर्ण घलानसहित ३५ जना एमाले प्रवेश गरेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रचार प्रसारको अन्तिम दिन आज घलानसहित ३५ जना नेकपा एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार लालबहादुर थापा लगाएत...
मकवानपुर–१ ‘क’ मा विष्टको लोकप्रीयता बढ्दो, गठवन्धनका उम्मेद्वारमा निराशा
मकवानपुर । पूर्वि मकवानपुरको हेटौँडा १६,१७,१८ नंबर वडा, मकवानपुरगढीको १,२,३,४ तथा बकैया र बागमती गाउँपालिका मिलेर निर्माण भएको प्रदेशसभा क्षेत्र ‘क’ मा यो पटक नेकपा एमालेका उम्मेद्वार कमल विष्टको लोकप्रियता बढेको पाईएको छ । दुईपटक तत्कालिन हटिया गाविसका अध्यक्ष भएर काम गरेका विष्टलाई त्यो बेलाकै कामको कारण अहिलेसम्म यस...
हेटौंडामा शक्ति प्रदर्शन गर्दै थापा र श्रेष्ठले भने–‘मंसिर ४ ओली सरकार’
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मुख्य सडकमा आज बिहीवार दिउसो नेकपा एमालेले शक्ति प्रर्दशन गरेको छ । यसअघिका दिनहरुमा वडा वडामा सभा र घरदैलो कार्यक्रममा व्यस्त भएको एमालेले आज हेटौंडा बजार क्षेत्रका केही वडाको संयुक्त र्याली निकालेको हो । नेकपा एमालेको हेटौंडा वडा नम्बर–२, ४, ५ र १० नम्बर वडाको...
खतिवडाको अपराजित यात्रा रोक्न र बर्तौलाको पहिलो प्रयासमा निर्णायक बन्न सक्छन् पराजुली
मकवानपुर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन अब तीन दिन बाँकी छ । जसका लागि ठूला र साना राजनीतिक दलदेखि स्वतन्त्रहरू मैदानमा छन् । ४ मंसिर आइतबार हुने निर्वाचनका लागि मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा १० जना उम्मेदवार मैदानमा छन् । जसमध्ये गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका विरोध...
आज चुनाव प्रचारप्रसारको अन्तिम दिन, मध्यरातिबाट मौन अवधि सुरु
मकवानपुर । प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचन आउन अब ४ दिन बाँकी छ । देश संघीयतामा गएपछि दोस्रो पटक प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन एकैपटक हुन लागेको हो । मंसिर ४ गते हुन लागेको निर्वाचनमा होमिएका उम्मेदवारहरुले मतदाताहरुसँग मत माग्दै प्रचारप्रसार गर्ने आज बिहिबार अन्तिम दिन हो । निर्वाचन आयोगले उम्मेदवारहरलाई...









