समाज/राजनीति
कर्णालीमा एमाले र सुदूरपश्चिममा माओवादी निल
काठमाडौँ । सुदूरपश्चिममा माओवादी केन्द्र र कर्णाली प्रदेशमा नेकपा एमाले प्रतिनिधिसभामा निल हुने भएका छन् । दुई ठूला कम्युनिस्ट पार्टीले यहाँ बिउ जोगाउन नसक्ने पक्का भएको छ । सुदूरपश्चिमका १६ सिटमध्ये सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा माओवादी केन्द्रले चार स्थानमा भाग पाएको थियो । उसले कैलाली ३ र २...
मतदातालाई धन्यवाद दिदै पराजुलीले भने – ‘अबको पाँच वर्ष प्रतिपक्षको भुमिकामा रहने छु’
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा पराजित भएका भरत पराजुलीले मतदातालाई धन्यवाद दिएका छन् । आज सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार पराजुलीले १२ हजार ३९ मत पाएका थिए । उनले आज सामाजिक सञ्जाल मार्फत मकवानपुर बासिलगायत आफुलाई मतदान गर्ने क्षेत्र नम्बर २ का...
दीपक सिंहको जितसँगै मकवानपुरमा २८ वर्षपछि राप्रपाको ‘कमब्याक’
मकवानपुर । बहुदल स्थापनापछि राजनीतिबाट छायाँमा परेको लामो समयपछि राप्रपाले मकवानपुरमा ‘कमब्याक’ गरेको छ । बहुदलपछि कम्युनिस्टहरूको प्रभाव बढ्दै जाँदा राप्रपाको संसदीय निर्वाचनमा लगातार पराजित हुँदै आएको थियो । राप्रपालाई २८ वर्ष अर्थात् २०५१ सालपछि जित दिलाउने दीपकबहादुर सिंह बनेका छन् । उनले दुई संसदीय निर्वाचन र दुई मेयर...
पहिलो प्रयासमा भरत पराजुलीले पाए १२ हजार मत
मकवानपुर । मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मत गणना केही समय पहिले सकिएको छ । जसमा एमालेका महेश बर्तौला पहिलो र सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी) का विरोध खतिवडा दोस्रो भए । बर्तौलाले ३४ हजार ९ सय १६, खतिवडाले ३० हजार ३ सय ९६ मत मात्रै पाए...
मकवानपुर १ ‘क’ मा माओवादी केन्द्रका पुलामी निर्वाचित
मकवानपुर १ को ‘क’ मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी निर्वाचित भएका छन् । पुलामीले १९ हजार ७ सय १९ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका कमलबहादुर विष्टलाई ४ हजार १ सय ८६ मतान्तरले पराजित गरेका हुन् । विष्टले १५ हजार ४ सय ३३ मत पाए...
विरोध खतिवडाको अपराजित यात्रामा महेश बर्तौलाले लगाए पूर्ण विराम
मकवानपुर । संसदीय निर्वाचनमा मकवानपुरका कम्युनिस्ट नेताहरूमध्ये सबैभन्दा भाग्यमानी मानिएका विरोध खतिवडाको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । २०४६ सालमा बहुदल स्थापनापछिका सबै चुनाव जित्दै आएका खतिवडा ३१ वर्षपछि रोकिएका हुन् । २०४८ सालदेखि संसदीय निर्वाचन जित्दै आएका उनी २०७४ मा पनि निर्वाचित भएका थिए । २०३५ सालदेखि...
एमालेका बर्तौला भारी मतअन्तरले विजय
मकवानपुर । मकवानपुर क्षेत्र नम्बर -२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौला ३४ हजार ९ सय १६ मत प्राप्त गरि विजयी भएका छन । सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई ४ हजार ५ सय २० मतअन्तरले पराजित गर्दै एमालेका बर्तौला विजयी भएका हुन । हाल सम्म...
मकवानपुर २ (क) मा माओवादी केन्द्रकी मोक्तान बिजयी
मकवानपुर । मकवानपुर प्रदेशसभा क्षेत्र नम्बर -२ को क मा सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेकि नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तानले १९ हजार ८ सय ७३ मत प्राप्त गर्दै बिजयी भएकी छिन । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विस्णु ढकाललाई ३ सय २२ मत अन्तरले पराजित गर्दै बिजयी भएकी हुन ।...
मतअन्तर फराकिलो पार्दै एमालेका महेश बर्तौला
मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बर्तौलाले आफ्नो अग्रतालाई बढाएका छन् । ६० हजार १ सय १४ मत गणना गर्दा उनले २३ हजार ५ सय ३२ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा (एकिकृत समाजवादी) का उम्मेदवार विरोध खतिवडाले २१ हजार...
मकवानपुर २(२) : काँग्रेसका इन्द्र बानियाँ विजयी
मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को प्रदेशसभा ‘२’ मा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादु बानियाँ विजयी भएका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति बानियाँले नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई पराजित गर्दै विजयी भएका हुन् । बानियाँले थापालाई १ हजार ७८२ मतान्तरले पराजित गर्दै...









