समाज/राजनीति

बारा १ : एमालेका मैनाली ५ हजारभन्दा बढी मतले अगाडि

बारा । नेकपा एमाले मधेश प्रदेश इन्चार्ज अच्युत मैनालीले ५ हजार भन्दा मतअन्तरले अग्रता लिएका छन् । बारा १ बाट प्रतिनिधिसभा सदस्यतर्फका उम्मेदवार मैनाली निकटतम् प्रतिस्पर्धी गठबन्धनअन्तर्गत कांग्रेसका उमाकान्त चौधरीको भन्दा ५ हजार ३२ मतले अगाडि छन् । ४८ हजार ५ सय १५ मत गणना हुँदा मैनालीले २३ हजार...

काठमाडौंमा घण्टीको चौथो जित – शिशिरले मारे बाजी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन् । योसँगै काठमाडौंमा घण्टीले चार सीट जितेको छ । १४२०४ मत ल्याएर शिशिर विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेका सर्वेन्द्र खनाल ८९११ मा रोकिए । नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८८०५ मत ल्याएर तेस्रो भए ।

ताप्लेजुङबाट एमालेका सचिव योगेश भट्टराई विजयी

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट दोस्रोपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । मंगलवारबाट सुरू भएको मतगणना सकिँदा गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाथोकीलाई २०५ मतले पछि पार्दै भट्टराईले जितेका हुन् । भट्टराईले २१ हजार ९४३ मत पाए । माओवादीका खेलप्रसाद २१ हजार ७३८ मा रोकिए । निर्वाचन...

मकवानपुर –२ मा ४८ हजार ४ सय मतगणना हुँदा घण्टीको मत कति ?

मकवानपुर । मकवानपुर २ मा ४८ हजार ४ सय २४ मत गणना हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीको लौरो चुनाव चिन्हमा ६ हजार ६ सय ४४ मत खसेको छ । उक्त पार्टीबाट भरत पराजुली उम्मेदवार छन् । सो क्षेत्रमा एमालेका महेश बर्तौलाको सुर्य चिन्हमा सबै भन्दा बढी मत खसेको छ ।...

मकवानपुर–१ मा ४३,७६७ मत गणना : २४०४ मतअन्तरले डिना अघि

मकवानपुर । मकवानपुरको प्रतिनिधि सभा – १  तर्फ ४३ हजार ७ सय ६७ मत गनणा सकिएको छ । हालसम्मको मतपरिणाम अनुसार रुख चिन्हका उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ सुर्य चिन्हका उम्मेदवार कमल थाप भन्दा २ हजार ४ सय ४ मतका साथ अघि रहेकी छिन् । डिनाले १५ हजार ३ सय...

मकवानपुर १ मा रुखको अग्रता कायमै (मत परिणामसहित)

मकवानपुर । मकवानपुर १ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिनाले आफ्नो अग्रता कायमै राखेकी छिन् । एमाले र राप्रपाका उम्मेदवारलाई पछि पार्दै रुख चुनाव चिन्हका डिना निरन्तर अघि लागिरहेकी छिन् । हालसम्म नेपाली काँग्रेसकी डिनाले १४ हजार २ सय ९ मत पाउँदा एमालेको चुनाव चिन्ह...

मकवानपुर १(ख) : श्रेष्ठ १ हजार ३५६ मतअन्तरले अगाडी,पराजुली दोस्रो

मकवानपुर । जारी मतगणना अनुसार मकवानपुर प्रतिनिधि सभा १ प्रदेश सभा(ख)मा एमालेका एकालाल श्रेष्ठले आफ्नो अग्रतालाई निरन्तर कायम राखेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यलय मकवानपुरले दिएको जानकारी अनुसार ३६ हजार २ सय ३३ मत गणना गर्दा एमालेका श्रेष्ठ एक हजार ३ सय ५६ मतअन्तरले अगाडी रहेका छन् ।...

ओली १० हजारभन्दा बढी मतले अगाडि

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० हजारभन्दा बढी मतान्तरले अग्रता लिएका छन् । झापा ५ बाट प्रतिनिधिसभा सदस्यतर्फका उम्मेदवार ओली निकटतम् प्रतिस्पर्धी गठबन्धनअन्तर्गत कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीभन्दा १० हजार १ सय १ मतले अगाडि छन् । मंगलबार राति ९ बजेसम्मको नतिजा अनुसार ओलीले २३ हजार २...

मकवानपुर १(ख) मा राप्रपाका गुञ्जनको अग्रता, पछ्याउदै एकालाल

मकवानपुर । मकवानपुरमा मतगणना जारी छ । मकवानपुर १(ख) मा हालसम्म १६ हजार १ सय २८ गणना हुदा राप्रपा का उम्मेदवार गुञ्जनबहादुर न्यौपानेको अग्रता रहेको छ । राप्रपाका न्यौपानेले ५ हजार ३५ मत प्राप्त गर्दा नेकपा एमालेका एकालाल श्रेष्ठले ४ हजार ६ सय ५६ मत प्राप्त गरेका छन् ।...

काठमाडौं–४ मा गगन थापाको ह्याट्रिक जित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन् । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् । भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे । गगन थापाले २१ हजार ३०१ मत पाए भने नेकपा एमालेका उम्‍मेदवार १३ हजार...