मकवानपुर १(क) मा २३४५ मत गणना हुदाँ कमल विष्ट अघि

अखबार हब
२०७९ मंसिर ५, सोमबार १८:३५

मकवानपुर । मकवानपुरको क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र ‘क’ मा नेकपा एमालेका उम्मेदवार कमल विष्टले अग्रता रहेको छ । विष्टले गठवन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रेमबहादुर पुलामीलाई पछि पारेका हुन् ।

मकवानपुरको क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र ‘क’ को २ हजार ३ सय ४५ मत गणना हुँदा यस्तो छ मतपरिणाम
सुर्य– ७८४
हसिया हतौडा– ७५८
लौरो–२३

यसमा तपाइको मत

Your email address will not be published.


*