मकवानपुर १(ख) मा राप्रपाका गुञ्जनको अग्रता, पछ्याउदै एकालाल

अखबार हब
२०७९ मंसिर ६, मंगलवार १३:०७

मकवानपुर । मकवानपुरमा मतगणना जारी छ । मकवानपुर १(ख) मा हालसम्म १६ हजार १ सय २८ गणना हुदा राप्रपा का उम्मेदवार गुञ्जनबहादुर न्यौपानेको अग्रता रहेको छ ।

राप्रपाका न्यौपानेले ५ हजार ३५ मत प्राप्त गर्दा नेकपा एमालेका एकालाल श्रेष्ठले ४ हजार ६ सय ५६ मत प्राप्त गरेका छन् । भने गठबन्धन बाट काँग्रेसका उम्मेदवार आनन्दराम पराजुलीले ४ हजार ३ सय ९० मत प्राप्त गरेका छन् ।

हेर्नुहोस् कसले कति मत पाए ?

यसमा तपाइको मत

Your email address will not be published.


*