समाज/राजनीति
भीमफेदीको रंगशालाबाट राष्ट्रिय खेलाडी जन्मनु पर्छ – महेश बर्तौला
मकवानपुर । मकवानपुर क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले भीमफेदीको निबुवाटारमा बन्दै गरेको रंगाशालाबाट राष्ट्रिय खेलाडी जन्मनु पर्ने बताएका छन् । नेकपा एमाले भीमफेदी ४ वडा कमिटले आयोजना गरेको बैठकका प्रमुख अतिथिसमेत रहेका बर्तौलाले आफुले निर्वाचन जितेपछी रंगाशालाको स्तरिकरणमा ध्यान दिनेसमेत बताएका छन् । बर्तौलाले रंगाशालाको लागि...
गठबन्धनको सरकार बनेपछि भ्रष्टाचार गाउँ देखि सिंह दरबार सम्म फैलियो–कमल थापा
मकवानपुर । नेकपा एमालेका मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले गठबन्धनको सरकार बनेपछि भ्रष्टाचार गाउँ देखि सिंह दरबार सम्म फैलिएको बताएका छन् । बिहिवार हेटौंडा ९ मा भएको कार्यक्रममा बोल्दै उम्मेदवार थापाले भ्रष्टाचार बढेका कारण देशको अवस्था कठिन र सङ्कटग्रस्त बन्दै गएको समेत बताएका छन् । गठबन्धनले...
एमाले उम्मेदवारको घरदैलो, जनतामाझ के के गरे बाचा ?
मकवानपुर । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि नेकपा एमालेका उम्मेदवारले निर्वाचनमा जित आफ्नो पक्षमा पार्न घरदैलो अभियानलाई तीव्रता दिएका छन् । त्यसै अभियान अन्तर्गत नेकपा एमालेका मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापा, मकवानपुर क्षेत्र नम्बर १(ख) का उम्मेदवार एकालाल श्रेष्ठ र बागमती प्रदेशका समानुपातिक उम्मेदबार...
राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, गैरराजनीतिक व्यक्ति राष्ट्रपति
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो घोषणापत्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव अघि सारेको छ । बिहीबार आगामी चुनावका लागि ‘वाचापत्र’ सार्वजनिक गर्दै रास्वपाले संघीय सरकार जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव अघि सारेको हो । त्यस्तै वडाध्यक्षदेखि संघीय संसद्सम्म सम्मिलित बृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने...
मेरो उम्मेदवारी दोहोरिएको जनताको अबस्था बदल्न हो : छिन्तु
मकवानपुर । आसन्न प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर १ को (क) बाट सत्ता गठबन्धनका साझा उम्मेदवार प्रेम बहादुर पुलामी(छिन्तु) ले आफुले प्रदेशसभा सदस्य बन्दै जनताको अबस्था बदल्नको लागि जनताबाट अनुमोदन हुन दोहोरिएर उम्मेदवारी दिएको बताएका छन् । उनले आज बागमती गाउँपालिका ८ साततलेका मतदातालाई भेट्ने क्रममा...
माओवादी केन्द्रका बागी उम्मेदवार प्रजाको समर्थन बानियाँलाई
मकवानपुर । मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेशसभा(ख) मा नेकपा माओवादी केन्द्रले टिकट नदिए पछि बागी उम्मेदवारी दिएका खुशीलाल प्रजाले आफ्नो उम्मेदवारी निष्कृय रहेको घोषणा गरेका छन् । निर्वाचन आयोगबाट आफ्नो उम्मेदवारी फिर्ता लिन प्राविधिक कारणले नमिलेपनी राजनीतिक रुपमा आफू उम्मेदवार नरहेको प्रजाले स्पष्ट पारेका छन् ।...
स्थिर सरकार, सुसाशन र समृद्धिको लागि गठबन्धनले जित्नुपर्छ : मोक्तान
मकवानपुर । नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार कुमारी मोक्तानले स्थिर सरकार, सुसाशन र समृद्धिको लागि गठबन्धन दलले जित्नुपर्ने बताएका छन् । मंगलबार भीमफेदी गाउँपालिका वडा नम्बर २ स्थित कालिकाटारमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मोक्तानले आफ्नो पहलमा यस क्षेत्रमा करोडौं...
मतदाताको घरदैलोमा भरत पराजुली
मकवानपुर । निर्वाचन नजिकिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले आफ्नो चुनावी प्रचारलाई तिव्रता दिएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पराजुलीे मकवानपुरको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । विभिन्न चरण गर्दै आफ्नो चुनावी प्रचार गरिरहेको स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले तेस्रो चरणको मतदाता...
५ वर्षमा एमालेले के गर्छ ? यस्तो छ ओलीको २० ग्यारेन्टी
काठमाडौँ । नेकपा एमालेले आगामी पाँच वर्षमा पार्टीले गर्ने कामबारे २० बुँदामा ग्यारेन्टी दिएको छ । एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रको पहिलो बुँदामा पहिलो सेसनमा समृद्धि अधिवेशन गर्ने उल्लेख छ। यस्तै नेपालीलाई मात्र नागरिकता, हंगरः नो लंगर, उत्पादन स्वदेशीः बजार बिदेशी, सुरक्षित छानाः पुग्छ सबैको चाहना, कमाएैः युवाको रोजाइ,...
एमालेको घोषणापत्र : निःशुल्क ५० युनिट बिजुलीदेखि १ सय खर्बको अर्थतन्त्रसम्म (पूर्णपाठसहित)
काठमाडौँ । नेकपा (एमाले)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् । घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको...










