समाचार

एक्सपर्ट डगको सहायताले बेपत्ता व्यापारी खोज्न थालियो

कपिलवस्तु । कपिलवस्तुमा गत शुक्रबारदेखि हराएका व्यापारी खोज्न एक्सपर्ट डग (कुकुर) परिचालन भएको छ । शिवराज नगरपालिका–५ चन्द्रौटामा खाद्यान्न पसल सञ्चालन गर्दै आएका ३३ वर्षीय विक्रम पौडेल गत शुकबार साँझ ७ बजेदेखि बेपत्ता भएका थिए । ससुराल जाने भन्दै मोटरसाइकल लिएर बुद्धभूमि–४ बुड्ढी पुगेका पौडेल सम्पर्कमा नआएपछि जिल्ला प्रहरी...

विवादका कारण कपिलवस्तुमा कांग्रेस क्षेत्रीय अधिवेशन स्थगित

कपिलवस्तु । विवादका कारण नेपाली कांग्रेस कपिलवस्तुको संघीय निर्वाचन क्षेत्रको अधिवेशन स्थगित भएको छ । जिल्ला सभापति सुरेन्द्रराज आचार्य ९पौडेल पक्ष० समूहले विवाद झिकेकाले अधिवेशन स्थगित भएको संस्थापन पक्षले आरोप लगाएको छ । जिल्ला सभापति आचार्य र जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले सूचना जारी गर्दै तयारी नपुगेकाले अर्को सूचना...

शौचालय जाँदा लडेर वडाध्यक्षको मृत्यु

बुटवल । शौचालय जाने क्रममा लडेर बुटवलमा वडाध्यक्षको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष लालप्रसाद बस्यालको शौचालय जाँदा लडेर सोमबार अपराह्न मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएका बस्याललाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिएको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको छ । अचेत...

हेटौंडामा भोलि एमालेको बृहत मोटरसाइकल र्‍याली

मकवानपुर । नेकपा एमालेको चितवनमा हुने १० औं महाधिवेशनको पूर्व सन्धायमा हेटौंडामा भोलि मंसिर ७ गते बृहत मोटर साईकल र्‍याली हुने भएको छ । महाधिवेशनको पूर्व सन्ध्यामा महाधिवेशनको प्रचारप्रसारको लागि मोटरसाईकल र्‍यालीको आयोजना गरिएको एमाले मकवानापुरका सचिव एवं र्‍याली व्यवस्थापन समितिका संयोजक एकलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार...

अनुमति पाएको भन्दा बाहिर गएर खानी उत्खनन् गर्दै ऋद्धिसिद्धि सिमेन्ट

मकवानपुर । ऋद्धिसिद्धि सिमेन्ट उद्योगले मकवानपुरको राक्सिराङमा चुनढुंगाको लागि खानी उत्खनन् गर्दै आएको छ । उद्योगले गरेको खानी उत्खनन्का कारण राक्सिराङ–४ का स्थानीयहरुले सास्ती व्यवहोर्दै आएका छन् । सिमेन्ट उद्योगको खानी संचालन गर्दा स्थानीयहरुलाइ असर परेको भन्दै स्थानीयले उच्च अदालत पाटन हेटौंडा इजलाशमा मुद्धा हालेका थिए । अदालतले स्थानीयको...

भन्सार छलेर ल्याउँदै गरेको साढे पाँच लाखभन्दा बढीको लत्ताकपडा बरामद

नेपालगञ्ज । भन्सार छलेर नेपाल ल्याइँदै गरेको लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरी नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । नेपालगञ्जस्थित सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट गएको सशस्त्र प्रहरीको टोलीले सोमबार बिहान ४ बजे लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले जानकारी दिए । तस्करहरूले खुला सीमाको...

न्यायालय सुधारका लागि गठबन्धनको समान धारणा बनाउनु पर्छः बाबुराम भट्टराई

काठमाडौं । सत्तारुढ गठबन्धन आवद्ध जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले न्यायालयमा देखिएको समस्या र नेपाल बार एसोसिएसनको आन्दोलनका विषयमा गठबन्धनले साझा धारणा बनाएर निकास खोज्नुपर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर बर्खास्त गर्न माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारीले सोमबार बुझाएको ज्ञापनपत्र...

भरतपुरमा ६ जना मन्त्री उतारेर प्रचण्डले गरे ‘विकास बहस’

चितवन । आफू र नेकपा माओवादी केन्द्रलाई सिध्याउनकै लागि एमालेले चितवनमा महाधिवेशन गर्न लागेको बताउँदै आएका प्रचण्डले भरतपुरमा सोमबार ६ जना मन्त्री उतारेर ुविकास बहसु गरेका छन् । सत्तारुढ गठबन्धनका नेता प्रचण्डले संघका चार र प्रदेशका दुई मन्त्री भरतपुरमा ल्याएर विकास बहस गरेका हुन् । भरतपुर महानगरपालिकाको आयोजना भनिए...

बिग्रेका डिप ट्युबेल वर्षौंसम्म मर्मत हुन सकेनन्, महंगोमा बोरिङ गाड्दै किसान

बुटवल । रुपन्देहीमा सिँचाइका लागि जडान भएका डिप ट्युबेल वर्षौसम्म मर्मत सम्भार हुन सकेका छैनन् । डिप ट्युबेल मर्मत नहुँदा करिब १० वर्षदेखि रुपन्देहीको भूमिगत सिँचाइ प्रभावित भएको छ । जलउपभोक्ता समितिलाई २०५८ सालमै हस्तान्तरण गरिएका १६९ वटा ट्युबेलमध्ये २४ वटा पूर्णरुपमा बन्द भएका छन् भने ४० वटाको क्षमता...

बैतडी जीप दुर्घटना : मृतकको संख्या ६ पुग्यो, चालकको पनि मृत्यु

बैतडी । बैतडीमा जन्ती बोकेको जिी दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । बैतडीको दशरथचन्द नगरपालिका–२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल जाँदै गरेको म १ ज ३१० नम्बरको जीप आइतबार राति दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको थियो...