ओलीसँग पनि प्रधानन्यायाधीश राणाले मागेका थिए उद्योग वाणिज्य मन्त्रालय

अखबार हब
२०७८ मंसिर ७, मंगलवार २०:१०

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नै माग गरेको खुलेको छ ।

स्रोतका अनुसार ८ जेठमा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सदर गराउने शर्तमा राणाले मन्त्रालय मागेका थिए ।

ओली मन्त्रालय दिनसमेत तयार भएका थिए । त्यसकै आधारमा ओलीले तत्कालीन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलाई सरकारमा सहभागी गराएको ठाकुर निकट एक नेताले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*