समाचार
ठेकेदारले कालोपत्रे नगरेको भन्दै स्थानीयले बन्द गरे गोदावरी सडक
ललितपुर । हरिसिद्धि टौखेल सडक कालोपत्रे नगरेको भन्दै स्थानीयवासी सडक नै बन्द गरेर प्रदर्शनमा उत्रिएका छन् । ललितपुर ठैव बाँडेगाँउका कृष्णमुकुन्द महर्जनका अनुसार बाँडेगाँउ, सिभिलचोक ठैबमा डोरी, ड्रम, साइकल र ढुंगालगायतका सामान राखेर सोमबार बिहानैदेखि बाटो बन्द गरिएको छ । लामो समयदेखि ठेकेदारले सडक कालोपत्रे गर्ने भने पनि कामै...
शौचालय जाने क्रममा लडेर एक मजदुरको मृत्यु
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–३ मा शौचालय जाने क्रममा लडेर एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–८ का ३१ वर्षीय राजु माझी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । माझी गएराति १० बजे शौचालय जाने क्रममा लडेर गम्भीर घाइते...
१८ बर्षकी किशोरी कांग्रेस प्रदेश प्रतिनिधि चयन
विराटनगर । मोरङ क्षेत्र नम्बर ६ (ख) बाट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा १८ वर्षीया किशोरी चयन भएकी छिन् । १८ वर्षकी रक्षा यादव सर्वसहमतिमा प्रदेश प्रतिनिधिमा चुनिएकी हुन् । प्रतिनिधि चयन भएपछि रक्षाले सक्रिय राजनीतिमा लाग्ने प्रतिकृया दिएकी छिन् । अहिलेको नेतृत्वबाट देशको विकास असम्भव रहेकाले खबरदारी गर्न युवा...
मदिरामा अन्तःशुल्क वृद्धि नगर्न व्यवसायीको माग
बुटवल । मदिरामा सरकारले अन्तःशुल्क वृद्धि गर्दा विदेशबाट मदिरा आयात बढेको व्यवसायीले गुनासो गरेका छन् । अन्तःशुल्कमा हुने वृद्धिले नेपालमा महँगो भई विदेशी मदिराको आयात बढेको व्यवसायीले बताएका छन् । मदिरा व्यवसायी संघ रुपन्देहीको सातौं अधिवेशन तथा १३औं साधारणसभामा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले मदिरा व्यवसायीलाई सरकारले पक्षपातपूर्ण...
एमाले महाधिवेशनः प्रतिनिधिलाई छाकैपिच्छे मासुका थरि थरि आइटम (मेनुसहित)
चितवन । नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदै छ । महाधिवेशन मिति नजिकिएसँगै महाधिवेशन व्यवस्थापन र प्रचारप्रसारलाई तिव्र बनाइएको छ । १० मंसिरमा नारायणगढस्थित नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन सत्र हुनेछ भने ११ र १२ मंसिरमा सौराहामा बन्द सत्र हुनेछ । बन्द सत्रमा सहभागी महाधिवेशन...
पौडेल पक्षको आरोप– गृहमन्त्री कै योजनामा मण्डले शैलीमा आक्रमण भयो
बुटवल । मत गणनाका क्रममा आक्रमणमा परी घाइते भएका कांग्रेसका नेता समर्थकहरूले गृहमन्त्री बालकृष्ण खाँणको योजनामा आफूहरूमाथि आक्रमण भएको आरोप लगाएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारत घाइते नेता तथा समर्थकहरूले अस्पतालमै आयोजित पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएका हुन् । उनीहरूले गृहमन्त्री तथा पार्टी नेता खाँणका भाइ कांग्रेस...
दसैं बिदामा घर गएका शिक्षक नफर्किएपछि वडा अध्यक्षले लगाइदिए विद्यालयमा ताला
उदयपुर । कटारी नगरपालिका–१२ बसेरीस्थित जनमुखी माध्यामिक विद्यालयमा वडा अध्यक्षसहित अभिभावकहरूले गत आइतवार तालाबन्दी गरेका छन् । दसैं, तिहार बिदामा घर गएका शिक्षकहरू नफर्किएपछि उनीहरूले विद्यालयमा ताला लगाइदिएका हुन् । कोरोना महामारीका कारण लामो समय बन्द रहेको विद्यालय दसैंअघि एक साता खुलेको थियो । चाडबाड सकिएर विद्यालय खुलिसक्दा पनि...
सुनसरी एमालेबाट चुनिए ४२ महाधिवेशन प्रतिनिधि
सुनसरी । नेकपा एमाले सुनसरीले केन्द्रीय महाधिवेशन प्रतिनिधि टुङ्गो लगाएको छ । धेरै जना आकाङ्क्षी भएपछि निर्वाचन गर्ने तयारी थियो । तर, अन्य जिल्लामा सहमतिअनुसार नै प्रतिनिधि चयन भएपछि सुनसरीमा पनि विवादबीच प्रतिनिधि चयन गरिएको हो । चितवनमा हुने पार्टीको १०औँ केन्द्रीय महाधिवेशनमा सुनसरीबाट ४२ जनाले प्रतिनिधित्व गर्ने छन्...
पशुपालनलाई प्रोत्साहन गर्न ‘गोठालो भत्ता’
कालिकोट । कालिकोटमा पशुपालनलाई प्रोत्साहन गर्न स्थानीय गाउँपालिकाले गोठालो भत्ता दिन थालेको छ । कालिकोटको पचालझरना गाउँपालिकामा किसानले ‘गोठालो भत्ता’ पाउन थालेका छन् । गाउँपालिकाले ५० देखि एक सय भेडा बाख्रा पाल्ने किसानले मासिक एक हजार तथा एक सयभन्दा बढी भेडा बाख्रा पाल्नेले मासिक दुई हजार रुपैयाँका दरले गोठालो...
प्रचण्डले यसरी सम्झिए छोरा प्रकाशलाई
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरा प्रकाश दाहालको योगदानको स्मरण गरेका छन्। शुक्रबार प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय महिला तथा पुरुष बक्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा उनले राष्ट्रका लागि छोरा प्रकाशले खेलेको भूमिका ऐतिहासिक भएको बताएका हुन्। छोरा प्रकाश दाहालबारे प्रचण्डको भनाइ प्रकाश दाहालको स्मृति साँच्चै...










