समाचार
प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौंडामा सम्पन्न
हेटौँडा । बागमती प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात मन्त्रालय अन्तर्गत गठन भएको प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्न भएको छ। श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको अध्यक्षतामा मन्त्रालय परिसरमा बसेको बैठकमा विभिन्न मन्त्रालयका प्रदेश सचिवहरू, सम्बन्धित निकायका प्रतिनिधिहरू, रोजगारदाता तथा ट्रेड युनियनका प्रतिनिधिहरूको उल्लेख्य...
मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते
मकवानपुर । हावाहुरीसहित परेको चट्याङ लाग्दा मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। जिल्लाको बागमती गाउँपालिका–१ भैँसेस्थित बागमती खोलाको बगरमा मंगलबार साँझ करिब ६ः३० बजेको समयमा घटना भएको हो। सोही स्थानका वर्ष अन्दाजी ३२ का अजय पहरी र वर्ष अन्दाजी ३७ का उज्वल...
छोरी बलात्कार गर्ने बाबुलाई मकवानपुर अदालतले सुनायो ४५ वर्ष कैद सजाय
हेटौंडा । छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक जनालाई ४५ वर्ष कैद गर्ने फैसला सुनाएको छ । अदालतले पीडकबाट पीडितलाई साढे ७ लाख रुपैयाँ जरिवाना र क्षतिपूर्ति भराउने आदेश पनि गरेको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधीश पूर्णिमा कोइरालाको आइतबार बसेको इजलासले हेटौंडा उपमहानगरपालिका-४ का ३९...
हेटौंडामा विविध कार्यक्रमसहित सहकारी दिवस मनाईने
मकवानपुर । बागमती प्रदेशको राजधानि हेटौंडामा ६९ औं राष्ट्रिय सहकारी दिवस बिभिन्न कार्यक्रम गरी भब्यरुपमा मनाईने भएको छ । मकवानपुरमा राष्ट्रिय सहकारी दिवस मनाउनको लागि मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल समारोह समिति गठन भईसकेको छ । समितिको सदस्यहरुमा जिल्ला सहकारी संघका...
श्रम स्वीकृतिमा टोकन प्रणाली खारेज, आवेदन दिएकै दिन स्वीकृति
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा प्रयोग हुँदै आएको टोकन प्रणाली खारेज गर्दै आवेदन दिएको दिनमै स्वीकृति दिने व्यवस्था सुरू गरेको छ । मन्त्रालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सेवा प्रवाहलाई छिटो, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन यो निर्णय लागु गरिएको हो । श्रममन्त्री दीपककुमार साहको...
हेटौंडा सिमेन्ट उद्योगको अध्यक्ष पदबाट भण्डारीले दिए राजिनामा
हेटौंडा । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन् । उनले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् । गत २०८१ साल जेठ २४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार तीन वर्षका लागि नियुक्त भएका भण्डारीले कार्यकाल बाँकी छँदै ‘परिवर्तित राजनीतिक परिस्थिति’लाई...
भदौ २४ को घटना छानबिन गर्न नयाँ समिति गठन गर्ने सरकारको तयारी
काठमाडौं । गौरी बहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेन अधुरो भएको भन्दै सरकारले नयाँ उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । सरकारले भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको हो । शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको १०० कार्यसूचीमा...
कृषि अनुदानको प्रणाली परिवर्तन हुन्छ, अब उत्पादनका आधारमा अनुदानः मन्त्री पौडेल
हेटौंडा। बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले कृषि क्षेत्रमा प्रवाह हुँदै आएको अनुदान प्रणालीलाई पूर्ण रूपमा परिमार्जन गरिने घोषणा गरेका छन्। शुक्रबार हेटौंडामा आयोजित “बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी मेला” को उद्भाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । मन्त्री पौडेलले हालको अनुदान वितरण प्रक्रियाले वास्तविक किसानलाई...
“जाउँ है पोखरा” टोली हेटौंडामा, बैशाखमा फेवा महोत्सव
हेटौंडा । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ “जाउँ है पोखरा” अभियानको टोली पूर्वी नेपालको भ्रमण पूरा गरी बागमती प्रदेशको राजधानी हेटौंडा आइपुगेको छ । होटल संघ पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सञ्चालित यो अभियानले पूर्वी नेपालका वीरगंज, विराटनगर र इलामपछि शुक्रबार हेटौंडाका पर्यटन व्यवसायी र सरोकारवालाहरूसँग...
यातायात कार्यालय हेटौंडाका अधिकृत भेटुवाल र बिचौलिया पौडेल विरुद्ध भ्रष्टाचार मुद्दा दायर
हेटौँडा । घुस रकमसहित रङ्गेहाल पक्राउ परेका यातायात व्यवस्था कार्यालय, हेटौँडाका अधिकृत (छैटौँ) अमृत भेटुवाल र लेखापढी व्यवसायी (बिचौलिया) खगेन्द्र पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सवारी साधनको सरुवा सहमति बनाइदिने भन्दै सेवाग्राहीसँग ११ हजार ५ सय रुपैयाँ घुस लिएको आरोपमा उनीहरूविरुद्ध आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...










