समाचार

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक खेल मैदान नबनाइयोस्ः सिग्देल

हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक खेल मैदान नबनाउन आग्रह गरेका छन्। प्रतिष्ठानमार्फत स्वास्थ्य सेवा, अध्यापन र अनुसन्धान क्षेत्रमा उल्लेखनीय प्रगति भएको भन्दै त्यसलाई कमजोर बनाउने प्रयास नगर्न उनले सबै पक्षलाई अपिल गरेका हुन्। वडा अध्यक्ष सिग्देलले...

मकवानपुरमा चल्यो गोलि

हेटौंडा । मकवानपुर प्रहरीले गोलि चलाएको छ । बुधबार राति मनहरी गाउँपालिका वडा नम्बर १ मकरी स्थित लागुऔषध प्रयोग कर्तालाई सामान्य सोधपुछ गर्ने क्रममा प्रहरी सहाय निरीक्षक दिलबहादुर तमाङलाई बियरको बोतल, खुकुरी र बन्चरो प्रहार गरेपछी प्रहरीले एक राउन्ड गोलि चलाएको हो । गोलि लाग्दा हेटौंडा १२ हात्तीगैडा बस्ने...

मकवानपुरमा १० हजार ६ सय १५ मत बदर

हेटौंडा । मकवानपुरको २ निर्वाचन क्षेत्रमा १ लाख ८६ हजार ९ सय ५९ मत खस्दा १० हजार ६ सय १५ मत बदर भएको छ । सबैभन्दा धेरै एकै मतपत्रमा एकभन्दा बढी चुनाव चिन्हमा छाप लगाएका कारण मत बदर भएको मुख्य निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ । मुख्य निर्वाचन अधिकृत...

१ सय ७ किलो लागुऔषध गाँजासहित मकवानपुरमा दुई युवक पक्राउ

हेटौंडा। मकवानपुर प्रहरीले सोमबार राति १ सय ७ किलो गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । गाँजासहित अटो चालक मकवानपुर राक्सिराङ गाउँपालिका-६ धुसराङका ३३ वर्षीय सन्तसिंह लामा राक्सिराङ गाउँपालिका-२ सुनारी सौराहका ३० वर्षीय सन्तवीर मोक्तानलाई मकवानपुर मनहरी पक्राउ गरेको हो । मनहरी गाउँपालिका-८ सिमपानी देवकोट भित्री सडकबाट पूर्व-पश्चिम राजमार्ग...

मकवानपुरको २ वटै क्षेत्रमा रास्वपाको जीत

मकवानपुर। प्रतिनिधि सभाको निर्वाचनमा मकवानपुरका दुबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार विजयी भएका छन् । क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसकी नेत्री महालक्ष्मी उपाध्याय डिनालाई २१ हजार ९९५ को भारी मतान्तरले पछी पार्दै रास्वपाको कार्यवाहक जिल्ला सभापतिसमेत रहेका प्रकाश गौतम विजयी भएका हुन् । गौतमले ३६ हजार ३३ मत...

मकवानपुर–१ मा रास्वपाको जित पक्का

मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश गौतमको जित लगभग निश्चित भएको छ। उनको अग्रताभन्दा कम मत मात्रै गणना गर्न बाँकी रहेकाले विजय सुनिश्चित भएको हो। पछिल्लो मतपरिणाम अनुसार गौतमले ३५ हजार ४६१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका महालक्ष्मी उपाध्याय...

मकवानपुर -२ मा रास्वपाका उप्रेती विजयी

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रशान्त उप्रेती विजयी भएका छन्। उनले नेकपा एमालेका महेशकुमार बर्तौलाई ११ हजार २०४ मतान्तरले पराजित गरेका हुन्। उप्रेतीले ३० हजार ५० मत प्राप्त गर्दा बर्तौलाले १८ हाजर ८४६ मत मात्रै पाए। बर्ताैला यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका...

बारा-१ मा रास्वपाका गणेश धिमाल फराकिलो मतान्तरले विजयी

बारा । बारा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश धिमाल फराकिलो मतान्तरले विजयी भएका छन् । उनले ३९ हजार ९५८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकमा शम्भुबहादुर बुढाथोकीले १४ हजार २२३ मत ल्याउँदा तेस्रोमा रहेका एमालेकमा अच्युतप्रसाद मैनालीले ११ हजार ६४५...

नेपालको निर्वाचनबारे चीनले के भन्यो ?

काठमाडौँ । चीनले नेपालमा हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिएको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालले आफ्नो राजनीतिक कार्यसूचीलाई सुचारु रूपमा अघि बढाएकोमा खुसी व्यक्त गरेकी हुन्। निर्वाचन समितिको तथ्यांकअनुसार करिब ६० प्रतिशत मतदान भएको र...

मकवानपुरको मतगणना भोली हुने, मतपेटीका ल्याउने क्रम जारी

मकवानपुर । मकवानपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना शुक्रबार बिहानबाट सुरु हुने भएको छ । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार भोलि ७ बजेका लागि सर्वदलीय बैठक आव्हान गरिएको छ । उक्त बैठक पश्चात् सर्वसहमतिमा गणना प्रक्रिया अगाडि बढाइनेछ। जिल्लाभरको मतपेटिका राति १२ बजेसम्म संकलन गरिसक्ने जनाइएको छ। ‘राति १२...