समाचार

मकवानपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं. १४ नयाँबस्ती बस्ने ३५ वर्षीया सन्तोषी वाईवा रहेकी छिन्। शनिबार बिहान भीमफेदी गाउँपालिका वडा नं. ६, सिमलटार स्थित माइती घरबाट करिब २०० मिटर दक्षिणमा रहेको खहरे खोला नजिकै घाँस काट्न गएकी...

सुरक्षित आप्रवासन कार्यक्रम सुदृढ गर्न प्रदेशस्तरीय समन्वय बैठक

हेटौंडा । बागमती प्रदेशमा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन(सामी) कार्यक्रमकाे प्रभावकारी कार्यान्वयन, समन्वय सुदृढीकरण तथा आगामी रणनीति निर्धारणका लागि प्रदेश कार्यक्रम समन्वय समिति  (पीपीसीसी)को बैठक सम्पन्न भएको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशको आयोजनामा , श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको अध्यक्षतामा सम्पन्न बैठकले कार्यक्रमको प्रगति समीक्षा...

सात दशकसम्म पनि पूरा भएन हेटौंडा–काठमाण्डौं जोड्ने कान्ति लोकपथ

हेटौंडा । हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने कान्ति लोकपथ निर्माण सुरु गरेको सात दशक बित्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन । उक्त लोकपथको निर्माण काठमाडौं–वीरगन्ज जोड्ने त्रिभुवन राजपथको विकल्पका रूपमा विसं २०१३ बाट सुरु भएको हो । यो लोकपथलाई काठमाडौं–हेटौंडा जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रूपमा लिने गरिन्छ । ७९ किलोमिटर लम्बाइ रहेको...

हुप्र चौरलाई सुविधा सम्पन्न र आकर्षक चौरको रुपमा विकास गरिदै

हेटौँडा । हेटौँडा उपमहानगरपालिका ४ नं. वडामा रहेको लोकतान्त्रिक चौर(हुप्र)लाई सुविधा सम्पन्न र आकर्षक चौरको रूपमा विकास गरिने भएको छ । करिव ३ करोडको बजेट व्यवस्थापन गरि चौरलाई बागमती प्रदेशकै खुल्ला नमुना चौरको रूपमा विकास गर्न खोजिएको हेटौँडाकी नगर प्रमुख मिनाकुमारी लामाले बताउनु भयो । उहाँले हेटौँडा नगरलाई महिला...

हेटौंडा कपडा उद्योग सञ्चालन गरियोस्ः प्रशान्त उप्रेती

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले हेटौंडा कपडा उद्योग सञ्चालन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले केही समय अगाडि गृहमन्त्रीले नेपाल प्रहरीको कपडा नेपालमै सिलाउने भनेर घोषणा गरेको स्मरण गरे । ‘त्यो कार्य पूरा गर्नको लागि हेटौंडा कपडा उद्योग सरकारको बाटो कुरेर...

शनिबार र आइतबार सार्वजनिक विदा

काठमाडौं । सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । पेट्रोलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता स्मित पोखरेलले जानकारी...

हेटौंडामा सरकारी सेवा घरदैलोमा उपलब्ध गराउन हुलाकसँग छलफल

हेटौंडा । नेपाल सरकारले सार्वजनिक गरेका शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवाग्राहीलाई घरदैलो सेवा उपलब्ध गराउन हुलाक कार्यालयसँग पहिलो चरणको छलफल गरेको छ । राज्यले सर्वसाधारणलाई घरदैलो सेवा प्रवाह गर्ने बुँदा नम्बर २७ लाई कार्यान्वयन गराउने उद्देश्यले हुलाक कार्यालयसँग समन्वयात्मक छलफल गरेको...

हेटौंडामा नक्कली परीक्षार्थी पक्राउ

हेटौंडा । मकवानपुरको हेटौंडामा अर्काको नाममा एसईई परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। हेटौंडा उपमहानगरपालिका–१०, भुटनदेवीस्थित सोलिड्यारेटी मावि परीक्षा केन्द्रबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। बिहान करिब ८:०० बजेको समयमा परीक्षा चलिरहँदा सिन्धुलीको मरिन गाउँपालिका–४ घर भई हाल हेटौंडा–४ मा बस्ने १७/१८ वर्षीय बिराज बिकलाई प्रहरीले पक्राउ...

मुसा धपाउन बालेको आगो गोठमा सल्कियो

मकवानपुर । मकवानपुरमा मुसा धमापउन बालेको आगो गोठमा सल्किदा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ भोर्ले स्थित सानुकाजी स्याङबोको काठ र जस्ताबाट बनेको गोठमा आगोलागि बाट  पूर्ण क्षति पुगेको हो । बिहिबार साँझ लागेको आगोमा परेर १० वटा  बाख्रा जलेर मरेको...

मकवानपुरमा करेन्ट लाग्दा एक जनाको मृत्यु, दुई घाइते

मकवानपुर । मकवानपुरमा बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। आज मकवानपुरगढी गाउँपालिका–२ मोरेस्थित गाउँमा बिजुली विस्तारका लागि ६ जना मिलेर फलामको पोल गाड्ने क्रममा उक्त पोल माथि रहेको हाईटेन्सन लाइनमा छुन पुगेको थियो। सोही क्रममा तीन जनालाई करेन्ट...