समाचार
नर्सिङ दिवसको अवसरमा अग्रज नर्सलाई सम्मान
मकवानपुर । मकवानपुर सहकारी अस्पतालले मकवानपुरका अग्रज नर्सलाई सम्मान गरेको छ । ६० औं नर्सिङ दिवसको अवसरमा आज बिहान एक कार्यक्रमका बीच मकवानपुरका अग्रज नर्सहरु बुनु शर्मा, चम्पा कोजु र धन राईलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । सहकारी अस्पतालका अध्यक्ष विष्णु गोपाल महर्जनको अध्यक्षता तथा मदन भण्डारी स्वास्थ्य...
२० जिल्लाका सिडिओलाई गृहमन्त्रीको फोन
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेका छन्। जिल्लामा कोभिड–१९ संक्रमण, शित लहरको अवस्थालगायत बारेमा खाणले सिडिओहरूलाई फोन गरेर जानकारी लिएका हुन्। खाणले शनिबार बिहान फोन गरी सिडिओहरूलाई सितलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा र दाउरा वितरणबारे पनि सोधेका थिए। सरकारले गत मंसिर...
प्रचण्डका भान्जादेखि इन्द्र बानियाँ सम्मको कब्जामा हेटौँडा औद्योगिक क्षेत्रको सयौं रोपनी जग्गा
मकवानपुर । नयाँ उद्योग स्थापना गर्न जग्गाको अभाव भइरहेका बेला हेटौँडा औद्योगिक क्षेत्रभित्र नेता र तिनका आफन्तले सयौं रोपनी जग्गा कब्जा गरेको भेटिएको छ । क्षेत्रफलका हिसाबमा देशकै ठूलो हेटौँडा औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापनाका लागि एक रोपनी जग्गा पाइँदैन । ३ हजार २ सय २८ रोपनी क्षेत्रफलमा फैलिएको...
हेटौंडामा युवा नेतृत्व तथा संचार तालिमको उद्घाटन्
मकवानपुर । युवा नेतृत्व, व्यक्तित्व तथा आधारभूत संचार सीप विकास तालिमको हेटौंडा उद्घाटन् गरिएको छ । विकासका लागि अभियान नेपाल मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा आजबाट तालिम सुरु गरिएको हो । तालिमको उद्घाटन् गर्दै उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले युवाहरुको नेतृत्व र व्यक्तित्वको विकास भएमा हरेक स्थानमा सहज...
प्रदेश युवा परिषदद्वारा उत्कृष्ट लोगो र स्लोगन बनाउनेलाई पुरस्कृत
मकवानपुर । बागमती प्रदेशको प्रदेश युवा परिषद्ले आफनो बार्षिक स्वीकृत कार्यक्रम अनुसार उत्कृष्ट लोगो र स्लोगन बनाउनेलाई पुरस्कृत गरेको छ । परिषद्को कार्यालयको आफ्नै लोगो र स्लोगन तयार पार्नका लागि खुल्ला रुपमा प्रतिस्पर्धा गराएर छनौट गर्नका लागि बिज्ञापन समेत गरेको थियो । त्यही बिज्ञापनका आधारमा प्रतिस्पर्धी मध्यमा उत्कृष्ट हुनेलाई...
स्वास्थ्य मन्त्रालयका सचिवसहित दर्जनभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवसहित दर्जनभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयको नियमित कामलाई समेत असर पर्नेगरी उनीहरुलाई कोरोना संक्रमण भएको हो। बुधबार आएको परीक्षण रिपोर्टमा सचिव डा रोशन पोखरेललाई कोरोना पोजिटिभ पुष्टि भएको थियो। यस्तै, मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्रा, सहायक प्रवक्ता डा समीरकुमार...
आर्थिक संकटमा नारायणहिटी दरबार संग्रहालय
काठमाडौँ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएपछि दरबार संग्रहालय तथा गणतन्त्र स्मारकको दैनिक खर्च व्यवस्थापन ठप्प भएको छ । त्यति मात्रै होइन भइपरि आउने खर्चदेखि सामान्य चिया र खाजा व्यवस्थापन गर्न समेत समितिलाई आर्थिक संकट भएको छ ।...
मकवानपुरमा २ लाख १७ हजारले लगाए कोरोना विरुद्धको पूर्ण खोप
मकवानपुर। मकवानपुरमा कोरोना भाइरस संक्रमण विरुद्ध खोप लगाउनेको संख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार मकवानपुरमा कोरोना बिरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सख्या २ लाख १७ हजार २ सय १२ जना पुगेको हो । त्यसै गरि खोपको पहिलो मात्र लगाउनेको सख्या २ लाख ९०...
गौतम बुद्ध विमानस्थलको परीक्षण उडानको तयारी गर्न थाई टोली भैरहवामा
भैरहवा । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडानको पूर्वतयारीका लागि थाइल्यान्डको प्राविधिक टोली भैरहवा आइपुगेको छ । आयोजनाको मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउने संयन्त्र निर्माण कार्य ‘आईसीबी टू’ को ठेक्का लिएको थाइल्यान्डको एरो थाई कम्पनीका चार जनाको प्राविधिक टोली बुधबार यहाँ आइपुगेको हो । टोलीले विमानस्थलमा जडित विभिन्न...
सार्वजनिक स्थलमा भद्दा मजाक नगर्न गृहको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक स्थलमा भद्दा मजाक नगर्न निर्देशन दिएको छ । सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करीको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने काम नगर्न मन्त्रालयले निर्देशन दिएको हो । सर्वसाधारणमाथि मजाक गरेर गोप्य भिडियो बनाइ सार्वजनिक गर्ने गरेको गुनासो बढेको भन्दै...










