समाचार

भाँच्चिएको हातको अप्रेशन गरेको तीन घन्टापछि बिरामको मृत्यु

जनकपुरधाम । जनकपुरधामको रामजानकी अस्पतालमा बिरामीले पटक–पटक अनाहकमा ज्यान गुमाउँदै आएका छन् । सो अस्पतालमा चिकित्सकको लापरबाहीका कारण पुनः एक बिरामीको ज्यान गएको छ । हात भाँचिएर अप्रेसन गराउन आएकी सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ पिपरा बस्ने ५० वर्षीया चन्द्रकला कामतको हातको अप्रेसन पश्चात मृत्यु भएको हो । मृतकका आफन्तले...

नेपालमा २ लाख ८२ हजार ७ सय २४ जनाले लगाए बुस्टर डोज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा साढे पाँच लाख भन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा ५ लाख ५४ हजार ५ सय ६६ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको हो । मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा हालसम्म कुल जनसंख्याको ५४ दशमलव २...

नक्कली मास्क बेचेको आरोपमा चार जना पक्राउ

काठमाडौं। महानगरीय प्रहरी परिसरले नक्कली मास्क बेचेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर टिकाथली घर भई त्रिपुरेश्वरमा महालक्ष्मी इशान इन्टरप्राइजेज सञ्चालन गर्दै आएका ३४ वर्षीय बुद्धिबहादुर कार्की , भारत राजस्थान घर भई भोटेबहाल बस्ने २० वर्षीय यश अग्रवाल, भोटेबहालमै बस्‍ने २० वर्षीय श्रीयान्स लावटी र सभापोखरी...

एकैदिन १५ जनाको मृत्‍यु, थप ८,०१७ जनामा कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार...

हेटौंडा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

मकवानपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेटौंडा अस्पताललाई २ वटा भेन्टिलेटर र स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । विहीवार प्रदेश स्वास्थ्य मन्त्री निमा लामाले अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट डा. रामचन्द्र सापकोटालाई २ वटा भेन्टिलेटर, १० वटा वेड साइड लकर र दुईवटा मनिटर गरी ५१ लख रुपैयाँ बराबरको स्वास्थ्य साम्रगी हस्तातरण...

मकवानपुरमा आज ७२ जनामा कोरोना संक्रमण

मकवानपुर । मकवानपुरमा आज बिहिबार ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार ५६ जनाको जनाको पीसीआर विधिबाट परिक्षण गर्दा २७ जनामा र १०५ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा यसै अवधिमा...

घरायसी विवाद हुँदा घाँटी थिचेर बुबाको हत्या

मोरङ । मोरङको बेलवारी नगरपालिका–९ बाट आफ्नै बुबाको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाको डाँगा बजारका ३५ वर्षीय जयबहादुर खत्री रहेका छन् । बुधबार राति साढे १० बजे खत्रीले आफ्नै बुबा ८० वर्षीय दलबहादुर खत्रीको घाँटी थिचेर हत्या गरेको भन्ने खबर प्राप्त भएसँगै...

बारामा भारतीय नम्बरको गाडीको ठक्करबाट २ जनाको मृत्यु

बारा। बारामा भारतीय नम्बरको गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय नरेश साह र ५५ वर्षीय शितल साहको मृत्यु भएको हो । कलैया–वीरगञ्ज सडक खण्डको कलैया–५ स्थित विजय आयल स्टोर अगाडि गएराति साढे ८ बजे भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको...

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुरारकासहित १८ जना र नौ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अनुमतिपत्रमा तोकिएभन्दा बढी चुनढुंगा निकालेका सिमेन्ट उद्योगहरूसँग राजस्व असुल नगरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले ९ जना कर्मचारी, विभिन्न ९ उद्योग र तिनका ९ सञ्चालकविरुद्ध एक अर्ब २६ करोड...

थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३५९ नमुनाको परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५...