समाचार
काठमाडौंमा जोर-बिजोर प्रणाली हट्यो, १ फागुनदेखि विद्यालय खोल्न पाइने
काठमाडौं । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सवारी साधनमा लागू गरिएको जोर(बिजोर प्रणाली हटेको छ। आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारी साधनमा लगाइएको जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो। आज राति १२ बजेदेखि लागू हुने गरी जोर-बिजोर प्रणाली हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी...
हेटौंडाको नेवारपानीमा सवारी दुर्घटनाः हेटौंडा १० का श्रेष्ठको मृत्यु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१९ स्थित नेवारपानीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१० का एक पुरुष रहेको मकवानपुर प्रहरीले जनाएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत आइतबार दिउँसो मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिसाबाट आउँदै गरेको एनएल...
प्यूठान जन्ती सवार जीप दुर्घटनाः बेहुलीको ज्यान बच्यो तर एउटा हात नै गुमाउन पर्यो
रुपन्देही । सिन्दुर लगाएर नयाँ घरमा घरजम गर्नका लागि माइती पक्षबाट बिदा भएकी नौबहिनी ६ लुङ प्युठानकी रिमा निसीलाई नयाँ घरमा नपुग्दै ठूलो बज्रपात आइलाग्यो । कर्मघर नपुग्दै शनिबार बिहानैको त्रासदीपूर्ण दुर्घटनामा एउटै गाडीमा रहेका ८ जना आफन्त गुमाउनपर्यो । बेहुलासँगै उनको ज्यान त बच्यो तर रिमाले दाहिने हात...
सरस्वती पूजाको शुभकामना दिदै राष्ट्रपति भण्डारीद्वारा समृद्धिको नयाँ मार्ग पहिल्याउन आग्रह
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिएकी छन् । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले ज्ञान र शिक्षाको उन्नयनबाट नेपाली राष्ट्रिय जागरणको शक्तिशाली उद्बोधन हुन सकोस् भन्ने कामना गरेकी छन् । विद्या, वुद्धि, कला...
उत्तरी मकवानपुर चित्लाङमा हिउँ खेल्दाखेल्दै एक युवकको मृत्यु
मकवानपुर । मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित पर्यटकी गन्तव्य चित्लाङमा हिउँ खेल्दाखेल्दै शनिबार एक युवकको मृत्यु भएको छ । मृतकको विवरण खुलिनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ‘हाम्रो टोली घटनास्थलतर्फ गइरहेको छ । केही समयमा सवै विषयबारे थाहा हुनेछ ।’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र...
हेटौंडाबाट लागूऔषधसहित नानीमाया खत्री पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषध कारोवारमा संलग्न रहेको आरोपमा एक महिललाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा–१९, वस्तीपुरमा डेरा गरी वस्ने वकैया गाउँपालिका–४, छतिवनकी २९ वर्षीया नानीमाया खत्रीको कोठाबाट ७ सय ९८ एम्पुल लागूऔषधसहित उनलाई नियन्त्रणमा लिएको हो । मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले शनिबार...
सुनसरीमा ट्रक र बस ठोक्किंदा ३ जनाको मृत्यु, १३ जना घाइते
काठमाडौं । सुनसरीमा ट्रक र बस ठोक्किंदा तीन जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । शुक्रबार राति भोक्राहा नरसिंह नगरपालिका–३ र ६ को सीमा क्षेत्र खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नंम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नंम्बरको बस ठोक्किएका थिए...
प्युठानमा बेहुली लिएर फर्कदै गरेको जिप दुर्घटना, ६ जनाको मृत्यु, ७ को अवस्था गम्भीर
काठमाडौं । प्युठानमा बेहुली लिएर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। प्युठानको नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानाएको छ। दुर्घटनामा ७...
हिउँले सेताम्य चन्द्रागिरी
काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा हिमपात भएको छ । चन्द्रागिरीमा हिउँमा खेलेर रमाइलो गर्नेहरूको भीडभाड छ । हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायत क्षेत्र सेताम्य भएका छन् । चन्द्रागिरी डाँडामा हिउँ परेको यो वर्ष दोस्रो पटक हो । यसअघि गत पुस दोस्रो साता हिमपात भएको थियो । त्यतिबेला सयौं युवायुवतीहरू...
एसइई सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिने तयारी थालेको छ। परिक्षा सञ्चालनका लागि प्रदेश सचिवको अध्यक्षता एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेको छ। बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार उक्त...










