समाचार

निजगढ अपडेट : ७ सय मतगणना गर्दा फेरी पुरीको अग्रता

बारा । निजगढ नगरपालिकामा ७ सय मतगणना गर्दा नेकपा एमालेका मेयरका उम्मेदवार सुरथ पुरीको अग्रता रहेको छ । पुरीले ३६८ मत हासिल गरि अग्रता कायम गरेका हुन् । यस्तै उपमेयर सोममाया थिडले ३६९ मतले अगाडी रहेकी छिन् । गठबन्धनबाट (नेपाली काँग्रस) तर्फका मेयर पदका उम्मेदवार सुरेश कुमार खनाल ३२४...

लिखु १ मा एमालेको उम्मेदवार विजयी

ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिका १ को वडा अध्यक्षमा एमालेका उम्मेद्धार हिरा बहादुर कार्की विजयी भएका छन् । जिल्लाको लिखु १ मा कार्कीसहित उनको प्यानल नै विजयी भएको हो । जिल्लाको लिखु १ मा कार्की सहित उनको प्यानल नै विजयी भएको हो ।

मकवानपुरमा एमालेको विजयी सुरुवात

मकवानपुर। मकवानपुरमा नेकपा एमालेको पनि विजयी सुरुवात भएको छ । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार काशी राम बज्यु विजयी भएका हुन् । उनले ७४४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस,नेकपा माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट समाजवादीका कर्ण बहादुर...

निजगढ मतगणना अपडेट : ३ सय मत गन्दा एमालेकै अग्रता

बारा । बाराको निजगढ नगरपालिकामा मतगणना जारी रहेको छ । आज शनिवार बिहान १०ः३० बजेबाट निजगढ वडा नंं १३ को मतगणना सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ । ३ सय मत गणना गर्ने क्रममा नेकपा एमालेको तर्फबाट मेयर पदमा उम्मेदवार सुरथ पुरी र उपमेयर पदमा उम्मेदवार सोममाया...

हेटौंडा अपडेटः गठबन्धन झिनो मतले अगाडी

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर एकको तिन सय मत गणना सकिएको छ । ३ सय मत गणना हुँदा गठबन्धनबाट मेयरमा मिनाकुमारी लामाले १०९ मत पाएका छन् भने एमालेका उम्मेदवार अनन्त पौडेलले १०४ मत पाएका छन् र राप्रपाका दीपक बहादुर सिंहले ५४ मत ल्याएका छन् ।

इन्द्रसरोबरमा कांग्रेसको अग्रता,जीवन लामा चौथो

मकवानपुर। मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको वडा नंबर १ को मतपरिणाम गनिसक्दा नेपाली कांग्रेसले अध्यक्ष तथा उपाध्यक्षमा अग्रता कायम राखेको छ । १६९२ मत गन्दा अध्यक्षमा नेपाली कांग्रेसका विश्व लामाले ७४४ मत प्राप्त गर्दा एमालेका देबकृष्ण पुडासैनीले ६७४ मत प्राप्त गरेका छन् । तेश्रो स्थानमा रहेको जनता समाजवादीका देबकुमार लामाले १६...

इन्द्रसरोवर १ मा काँग्रेस विजयी (मतपरिणाम सहित)

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेस विजयी भएको छ । ७५३ मत प्राप्त गरि नेपाली काँग्रेका उम्मेदवार विजयी भएको हो । इन्द्रसरोवर गाउपालिका वडा नं. १ को मतगणना सकिँदा पालिका अध्यक्षमा नेपाली काँग्रेसले ७ सय ४४ मत प्राप्त गरी अग्रता कायम राखेको छ ।...

मनहरी मतपरिणाम अपडेट : काँग्रेसको अग्रता कायमै

मकवानपुर । मनहरी गाउँपालिकामा १ हजार १ सय ८४ मतगणना हुदा काँग्रेसको अग्रता बढेको छ । गाउँपालिका अध्यक्ष काँग्रेस : ६९६ एमाले : ३२४ नेकपा (एकीकृत समाजवादी) : १४१ गाउँपालिका उपाध्यक्ष माओवादी केन्द्र : ३२६ एमाले : २७२ नेकपा (एकीकृत समाजवादी) : २१८ १ नम्बर वडा अध्यक्ष नेपाली काँग्रेस...

हेटौंडा मत परिणाम : एमालेको अग्रता

मकवानपुर। हेटौँडा उपमहानगरपालिकाको पहिलो मतपरिणाम सार्वजनिक भएको छ । आज बिहान ८ बजेबाट सुरु भएको मतगणनाको ताजा अवस्था यस्तो छ । मेयर अनन्तप्रसाद पौडेल : ४३ (एमाले) मिनाकुमारी लामा : ४१ (ए.समाजवादींगठवन्धन) दिपकबहादुर सिंह : २४ (राप्रपा) उपमेयर सुमित्रा काफ्ले : ५२ (एमाले) राजेश बानीयाँ : ५१ (कांग्रेसंगठवन्धन) इन्दीरा...

मनहरीको अध्यक्षमा काँग्रेसको अग्रता

मकवानपुर । मनहरी गाउँपालिकाको मतगणना जारी रहेको छ । ७ सय ८२ मत गन्दा गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसले ३९७ मत प्राप्त गरी अग्रता काएम राखेको छ । नेकपा एमालेले १६९ मत प्राप्त गरेको छ भने नेकपा (एकीकृत समाजवादी) ले १२२ मत प्राप्त गरेको छ । अहिले वडा नम्बर १...