निजगढ मतगणना अपडेट : ३ सय मत गन्दा एमालेकै अग्रता

अखबार हब
२०७९ बैशाख ३१, शनिबार १७:२१

बारा । बाराको निजगढ नगरपालिकामा मतगणना जारी रहेको छ । आज शनिवार बिहान १०ः३० बजेबाट निजगढ वडा नंं १३ को मतगणना सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ ।

३ सय मत गणना गर्ने क्रममा नेकपा एमालेको तर्फबाट मेयर पदमा उम्मेदवार सुरथ पुरी र उपमेयर पदमा उम्मेदवार सोममाया थिङ्ग (मुना) को अग्रता कायम गरेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताए ।

यस्तो छ मत परिणाम :-

 

यसमा तपाइको मत

Your email address will not be published.


*