समाचार
निजगढ अपडेट: ११ को ९ सय मत गन्दा एमालेको अग्रता
बारा । बाराको निजगढ नगरपालिकाको अहिले मतगणना भइरहेको छ । वडा नम्बर ११ को ९ सय प्रारम्भिक मतपरिमाण अनुसार नेकपा एमालेले अग्रता कार्यम गर्न सफल भएको छ । मतपरिमाण अनुसार अध्यक्षमा नेकपा एमालेका उम्मेदवार बाबुराम स्याङ्गतानले ४ सय ५५ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने गठबन्धकका सैहइया...
हेटौंडा–१ मा काँग्रेसका सविन न्यौपानेको अग्रता कायम
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १ मा नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनबाट कांग्रेसका उम्मेदवार सविन न्यौपानेले अग्रता कायम राखेकाछन् । उनले वडा नम्बर १ को जारी मतगणनामा १ हजार ३०४ मत ल्याउँदै अग्रता बढाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उत्तम प्रसाद पौडेलले १ हजार १९५...
निजगढ १२ मा गठबन्धनका उम्मेदवार विजयी
बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर १२ मा गठबन्धनका उम्मेदवार ज्ञानबहादुर गोले विजयी भएका छन् । गठबन्धन तर्फ काँग्रेसबाट वडा अध्यक्षको उम्मेदवार बनेका गोलेले नेकपा एमालेका युवक मोत्तानलाई पराजित गरेका हुन् । गठबन्धनका गोलेले ८७१ मत प्राप्प गरेर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी मोक्तानले ६२२ मत प्राप्त...
मनहरी गाउँपालिका–३ मा कांग्रेसको अग्रता कायम
मकवानपुर । मनहरी गाउँपालिका वडा नं. ३ को मतगणना गर्दा वडाअध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अनन्त अर्यालले अग्रता कायम गरेका छन् । मनहरी ३ को मतदान केन्द्र को १३९५ मतगणना सम्पन्न हुँदा अर्यालसँगै गाउँपालिका गठबन्धन अग्रता कायम गरेका छन् । अर्यालले ५०१ मत प्राप्त गरेका थिए । यता उनका निकटतम...
राक्सिराङ २ मा गठबन्धनबाट कांग्रेसका मुक्तान विजयी
मकवानपुर । राक्सिराङ गाउँपालिका वडा नम्बर २ मा सत्ता गठबन्धनबाट कांग्रेसका बुद्ध राम मुक्तान विजयी भएका छन् । कांग्रेसका मुक्तान ४७८ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सीताराम प्रजाले ३६५ मत ल्याए ।
मकवानपुरगढी –८ मा कांग्रेसका कुमार घिसिङ विजयी
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ को वडाअध्यक्षमा नेपाली कांग्रेसका कुमार घिसिङ विजयी भएका छन् । वडा अध्यक्षमा घिसिङले ४ सय ४८ मत प्राप्त गर्दै विजयी भएका छन् । वडा अध्यक्षका प्रत्यासीहरु एमालेका विनोद पुडासैनीले ३ सय ५० र माओवादीका गुन्जरत्न लुम्बाले २ सय ४४ मत ल्याएका छन्...
कैलाश–१० मा एमाले उम्मेदवार विजयी
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर १० मा नेकपा एमालेले वडाध्यक्षसहित प्यानलमा नै जीत दर्ता गरेको छ । एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार सुर्यबहादुर ब्लोनले ४३३ मत प्राप्त गर्दा उनका निकट्तम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जनक लोप्चन ले ४०१ मत प्राप्त गरे । कांग्रेसका उम्मेद्वार सूर्यबहादुर गोलेले भने ३५५...
निजगढमा गठबन्धनले खाता खोल्यो
बारा । निजगढ नगरपालिका वडा नं. १३ मा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार विजयी भएको छन् । एमालेका उम्मेदवार कमानसिंह लामालाई पराजित गर्दै सुर्य घलान दोश्रो कार्यकालको लागी वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
११ सय मत गन्दा निजगढ नगरमा गठबन्धनको अग्रता
बारा । निजगढ नगरपालिकामा ११ सय मतगणना गर्दा गठबन्धनको मेयरका उम्मेदवार सुरेश कुमार खनालले पुन अग्रता कायमै नै राखेका छन् । खनालले ५५७ मत हासिल गरि अग्रता कायम राखेका छन् । यस्तै गठबन्धन (माओवादी केन्द्र) का उपमेयर रविराज दंगालले ५३४ मत प्राप्त गरी अगाडी रहेका छन् । नेकपा एमालेको...
निजगढ नगरमा ९ सय मत गन्दा पुरीको अग्रता कायमै
बारा । निजगढ नगरपालिकामा ९ सय मतगणना गर्दा नेकपा एमालेका मेयरका उम्मेदवार सुरथ पुरीको अग्रता कायमै रहेको छ । पुरीले ४६८ मत हासिल गरि अग्रता कायम राखेका छन् । यस्तै उपमेयर सोममाया थिडले ४६९ मत प्राप्त गरी अगाडी रहेकी छिन् । गठबन्धनबाट (नेपाली काँग्रस) तर्फका मेयर पदका उम्मेदवार सुरेश...









