इन्द्रसरोवर १ मा काँग्रेस विजयी (मतपरिणाम सहित)

अखबार हब
२०७९ बैशाख ३१, शनिबार १२:२०

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेस विजयी भएको छ । ७५३ मत प्राप्त गरि नेपाली काँग्रेका उम्मेदवार विजयी भएको हो ।

इन्द्रसरोवर गाउपालिका वडा नं. १ को मतगणना सकिँदा पालिका अध्यक्षमा नेपाली काँग्रेसले ७ सय ४४ मत प्राप्त गरी अग्रता कायम राखेको छ ।

नेकपा एमालेले ६१४ मत प्राप्त गरेको छ भने नेकपा (एकीकृत समाजवादी) ले १० मत प्राप्त गरेको छ ।

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ को मतगणनाको अन्तिम नतिजा

नेपाली काँग्रेसतर्फ

पालिका अध्यक्ष–७४४

पालिका उपाध्यक्ष–७५५

वडा अध्यक्षमा– ७५३

नेकपा (एमाले) तर्फ

पालिका अध्यक्ष–६१४

पालिका उपाध्यक्ष–६६०

वडा अध्यक्षमा–५९४

एकिकृत समाजवादी तर्फ

पालिका अध्यक्ष– १०

जनता समाजवादी

वडा अध्यक्ष–१६

सदस्य–२०

राप्रपा पालिका अध्यक्षः ७

माओवादी वडा अध्यक्ष १९५

वडा सदस्य १९०

वडा सदस्य १८५

वडा सदस्य १७५

यसमा तपाइको मत

Your email address will not be published.


*