समाचार

मकवानपुरका थिङ प्रहरीको फन्दामा

मकवानपुर । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट प्रहरीले शनिबार लागूऔषध गाँजाको धुलोसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–८ बस्ने ४० वर्षीय दुतराज थिङ रहेका छन् । उनलाई नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । धादिङ माधबबेसिबाट काठमाडौंतर्फ आउँदै गरेको बा...

बागमतीको कृषि मन्त्रालयः चार वर्षमा पनि बनेनन् शीतभण्डार

मकवानपुर / वाग्मती प्रदेश सरकारले निर्माण सुरु गरेको सम्पूर्ण शीतभण्डार अलपत्र परेका छन् । तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण सुरु गरेको १० वटै शीतभण्डार अलपत्र परेका हुन् । प्रदेशले १३ वटै जिल्लामा कृषि उत्पादनलाई बेमौसममा बिक्रीवितरण गर्न भण्डारणका लागि शीतभण्डार निर्माण सुरु गरेको थियो । निर्माण कार्य प्रारम्भ भएको...

बागमती प्रदेशका खानेपानी डिभिजन कार्यालयहरुमा अनियमितताको चाङ

हेटौंडा । बागमती प्रदेशका खानेपानी डिभिजन कार्यालयहरुमा अनियमितताको चाङ देखिन थालेको छ । धेरै वटा कार्यालयका अनियमितता मध्यमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय काभ्रेपलान्चोक र सिन्धुपाल्चोकमा डेढ करोडको पाइपनै गाएब भएको छ । यसै कार्यालयबाट ४ करोड ७० लाखको फिटिङ्स सामाग्री कहाँ प्रयोग भयो रेकर्डनै भेटिएको छैन । महालेखा परिक्षकको...

चन्द्रागिरीमा लागूऔषधविरुद्ध अभियान संचालन हुने

काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ मा रहेको युथ केयर फाउण्डेशनसँगै अन्य पुर्नस्थाना केन्द्रले प्रहरीसँगको सहकार्यमा लागूऔषधविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन गर्ने भएका छन् । शुक्रबार फाउण्डेशनको कार्यालयमा प्रहरी बृत थानकोटले आयोजना गरेको छलफल कार्यक्रमले यस्तो निर्णय गरेको हो । बृतका प्रमुख डिएसपी डिल्ली नारायण पाण्डेको सहभागगितामा भएको...

हेटौंडा उपमहानगरको पशुपालन प्रोत्साहन कार्यक्रम

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले उपमहानगरलाई माछामासुमा आत्मनिर्भर बनाउन र किसानलाई समृद्ध बनाउन पशुपालन प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम चालु आर्थिक वर्षमा सञ्चालन भइरहेको र आगामी आर्थिक वर्षमा पनि निरन्तर रहने उपमहानगरले जनाएको छ । उपमहानगरले पशुपालक किसानलाई लक्षित गरेर विभिन्न क्षेत्रमा अनुदान रकम उपलब्ध गराएको छ...

मनहरीको जङ्गलमा स्याङ्तान मृत अवस्थामा फेला

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ मा एक वृद्ध मृत अवस्थामा फेला परेको छ । मनहरी – १ गोवनपानीका ७२ वर्षिया वुद्धि बाहादुर स्याङ्तान मृत अवस्थामा फेला परेका हुन् । मंगलबार(हिजो) बाट हरायका स्याङतानको आफन्तले खोजि गर्ने क्रममा आज विहान घर नजिकैको जङ्गलमा मृत अवस्थामा फेला परेको...

बालिका बलात्कार प्रयास प्रकरणः आरोपित वडाध्यक्ष घलान पक्राउ

मकवानपुर । राष्ट्रपति रनिङशिल्ड खेल्न हेटौँडा आएको बेला एक बालिकालाई बलात्कार प्रयासको आरोप लागेको वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरको विकट कैलाश गाउँपालिकाको ९ नम्बर वडाका वडाध्यक्ष भुवन सिं घलानलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । घलानमाथि १९ असारमा...

लेखापालले विद्यालयको खाताबाट सुटुक्क झिके ३ लाख रकम

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा रहेको नमुना विद्यालय जनज्योति माविका लेखापालले नमुना काम गरेका छन् । सो विद्यालयका लेखापाल जागरण खड्काले रद्द भइसकेको चेकबाट कसैलाई थाहा नदिइकन रकम निकालेका छन् । विद्यालयले पाठ्यपुस्तक खरिद गरे वापत भुक्तानी गर्न विद्यालयका शिक्षक लक्ष्मण खनालको नाममा जेठ २५...

तोकिएको समयभन्दा ३ महिना अगाडि नै बन्यो राप्तीमा पुल

मकवानपुर । हेटौंडा–११ नवलपुर र १२ पदमपोखरी जोड्ने पक्की पुल तोकिएको समयभन्दा तीन महिना अगाडि नै निर्माण सम्पन्न भएको छ । वाग्मती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले २ सय १५ मिटरको पक्की पुल २०७६ असोज २७ गते निर्माण सम्झौता गरेको थियो । निर्माण कम्पनी एलिट कन्स्ट्रक्सन कम्पनी प्रालिले २०७९ असार...

नयाँ भवनमा पढ्न पाउने भएपछि हर्षित बाल जीवन ज्योतिका विद्यार्थी

मकवानपुर । बर्षै देखि टिन छाएको जीर्ण कक्षा कोठामा पढ्न बाध्य रहेका बाल जीवन ज्योति माविका विद्यार्थी यतिबेला हर्षित बनेका छन् । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ मा रहेको उक्त विद्यालयमा ४ कोठे नयाँ भवन बनेसँगै अब टिनको छानामुनि पानीमा रुझ्दै पढ्नु पर्ने बाध्यता हटेको हो । २०१९...